समाचार

रास्वपाले बोलायो सचिवालय बैठक, के गर्ला निर्णय ?

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, पार्टी संगठन सुदृढीकरण र आगामी गतिविधिहरूबारे छलफल हुनेछ ।

पौष १२ गते शुक्रबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ, तर यात्राबाट टाढै...

दुर्घटनामा जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको मृत्यु 

धनगढीमा दुइ बाइक ठोक्किँदा जनस्वास्थ्य निरीक्षक धर्मराज खत्रीको मृत्यु भएको हो ।

शुक्रबार सन्तोषी माता र वैभवलक्ष्मीको पूजा गर्दा मिल्छ यस्तो लाभ

सन्तोषी मा हामीलाई सन्तुष्टि दिनुहुन्छ । हाम्रो जीवनमा खुसीको बहार ल्याइदिनु हुन्छ ।

भित्रियो वर्षा र हिमपात गराउने प्रणाली

यो मौसम प्रणालीको असरले तापक्रमसमेत घट्ने र चिसो हुने सम्भावना छ ।

खबर दिनभर : यी हुन् आजका शीर्ष समाचार

मान्छे खुवाएर बाघ पाल्न सक्दैनौँ : प्रधानमन्त्री ओली काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले...

विधिको शासन र सरकारको कामबारे सत्यतथ्य समाचार सम्प्रेषण गर्न मुख्यमन्त्रीको आग्रह

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकारले निर्माण गरेका विकासबारे नागरिकलाई सुसूचित गराउनुपर्ने...

बागमती प्रदेशले गर्‍यो चार सचिवको पदस्थापन

बागमती प्रदेश मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सङ्घीय सरकारबाट सरुवा भइ आएका तीन र प्रदेशमा...

संस्कृति र सम्पदाको न्यायोचित प्रयोग गर्न आवश्यक : उपप्रधानमन्त्री सिंह

चितवन । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले हाम्रा सम्पदालाई न्यायोचित रुपले बढीभन्दा बढी...

बन्दीपुर भ्रमण वर्षमा दुई लाख पर्यटक भित्र्याउने लक्ष्य

तनहुँ । बन्दीपुर भ्रमण वर्ष २०२५ मा दुई लाख पर्यटक ल्याउने लक्ष्य लिइएको छ...

बौद्ध क्षेत्रमा सिसिटिभी जडान गर्न सम्झौता

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय र काठमाडौं महानगरपालिका वडा नम्बर ६ बीच बौद्ध...

स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ : मुख्यमन्त्री शाह

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले सीमित स्रोत र साधनकाबीच स्वास्थ्य...

बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिता हुँदै, विजेताले ५० हजार पाउने

भक्तपुर । नगरकोट महोत्सवलाई लक्षित गर्दै चाँगुनारायण नगरपालिकाले बागमती प्रदेशस्तरीय धिमे बाजा प्रतियोगिताको आयोजना...

चितवनको सौराहामा हात्ती महोत्सव सुरु

चितवन । चितवनको पर्यटकीय क्षेत्र सौराहामा आजदेखि १८औँ चितवन हात्ती तथा पर्यटन महोत्सव सुरु...

स्वास्थ्य संस्थामा सहज पहुँच भएपछि मातृशिशु मृत्युदर शून्य

बागलुङ । यहाँको निसीखोला र तमानखोला गाउँपालिका जिल्लाकै विकट स्थानीय तह मानिन्छन् । यी...

सुदुरपश्चिमका नौ वटै जिल्लामा रास्वपाको जिल्ला समिति गठन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिमका नौ वटा जिल्लामा जिल्ला समिति गठन गरेको...

आचरसंहिता उल्लङ्घन गर्ने दुई सञ्चारमाध्यम कालोसूचीमा

काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकुल कार्य गरेको भन्दै थप दुई सञ्चारमाध्यमलाई...

बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ...

सगरमाथा संवादको तयारी भइरहेको छ : परराष्ट्रमन्त्री राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले मन्त्री निकट भविष्यमै सरकारले जलवायु परिवर्तनसम्बन्धि राष्ट्रिय र...

कांग्रेसको ‘एक सय दिने विशेष अभियान’को समयवाधि थप

काठमाडौं । नेपाली कांग्रेसले ‘एक सय दिने विशेष अभियान’को समयवाधि थप गरेको छ ।...