राजनीति
कुलेखानीको क्षतिबारे अध्ययन समितिले बुझायो प्रतिवेदन
काठमाडौं । कुलेखानी जलविद्युत् केन्द्रको ड्याममा भएको क्षतिबारे अध्ययन तथा छानबिन गर्न गठित समितिले...
फैसला कार्यान्वयन गर्न मनाङेलाई अदालतमा पेस
काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई आज बिहान पक्राउ परेका गण्डकी प्रदेशसभा...
ईश्वर पोखरेलको नेतृत्वमा एमालेका १५ नेता चीन प्रस्थान
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी(एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको...
यी हुन् कोपमा नेपालका अपेक्षा
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) का पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन...
सरकारी वकिलको कार्यालयमा रवि लामिछानेसँग बयान सुरु
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई जिल्ला सरकारी वकिलको...
लगानी निरुत्साहित हुने गतिविधि नगर्न आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी निरुत्साहित हुने गतिविधि हुननहुने...
राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ : कमल थापा
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको...
स्थानीय उपनिर्वाचन : उम्मेदवार बन्न यस्तो छ योग्यता
काठमाडौँ । निर्वाचन आयोगले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचनका लागि उम्मेदवारको...
आगामी निर्वाचन अगावै संविधान संशोधन हुनसक्ने
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले आगामी निर्वाचन अघि संविधान संशोधन...
रवि लामिछानेलाई भैरहवा पुर्याइयो, विमानस्थलमा नाराबाजी (भिडिओ)
लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।
रवि लामिछानेलाई बुटवल लगियो (भिडिओ )
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बुटवल लगिएको छ...
‘सार्वजनिक सेवा सुधार प्राथमिकतामा’
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सार्वजनिक सेवा सुधारलाई प्राथमिकतामा राखेको बताएका...
वर्तमान सरकारबाट जनताले धेरै अपेक्षा गरेका छन् : डा. महत
ढोरपाटन । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले वर्तमान सरकारसँग जनताले विकास–निर्माणलगायत जनजीविकाका विषयमा धेरै...
‘तराई–मधेश एकीकृत प्राधिकरण स्थापना आवश्यक’
पर्सा । वीरगञ्जमा सम्पन्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको दुईदिने तराई–मधेश राष्ट्रिय सम्मेलनले ‘तराई–मधेश...
रवि लामिछानेलाई राखियो जहाजभित्र (भिडिओ)
काठमाडौं । पोखराबाट भैरहवा जहाज उड्न ढिलाइ भएको छ । सहकारी ठगी र संगठित...
दीपक मनाङे सितापाइलाबाट पक्राउ
सीआईबी प्रमुख दीपक थापाका अनुसार मनाङेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ ।
ऊर्जामन्त्री खड्काले बोलाए विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक
यसअघि उक्त बैठक सोमबार दिउँसो ३ बजे बस्ने भनिए पनि बस्न सकेको थिएन ।
बुटवलमा दोहोरो प्रदर्शनको सम्भावना, सुरक्षा व्यवस्था कडा पारियो
रविलाई रुपन्देही ल्याइने भएपछि पीडित र समर्थक दुवै पक्ष प्रदर्शनको तयारीमा छ ।
ईश्वर पोखरेलसहित दर्जन बढी एमाले नेता किन जाँदैछन् चीन ?
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणअघि नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल बेइजिङ जान लागेको...
राप्रपाले गर्यो स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित
प्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका...