राजनीति
रवि लामिछानेलाई राखियो जहाजभित्र (भिडिओ)
काठमाडौं । पोखराबाट भैरहवा जहाज उड्न ढिलाइ भएको छ । सहकारी ठगी र संगठित...
दीपक मनाङे सितापाइलाबाट पक्राउ
सीआईबी प्रमुख दीपक थापाका अनुसार मनाङेलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदै छ ।
ऊर्जामन्त्री खड्काले बोलाए विद्युत प्राधिकरण सञ्चालक समितिको बैठक
यसअघि उक्त बैठक सोमबार दिउँसो ३ बजे बस्ने भनिए पनि बस्न सकेको थिएन ।
बुटवलमा दोहोरो प्रदर्शनको सम्भावना, सुरक्षा व्यवस्था कडा पारियो
रविलाई रुपन्देही ल्याइने भएपछि पीडित र समर्थक दुवै पक्ष प्रदर्शनको तयारीमा छ ।
ईश्वर पोखरेलसहित दर्जन बढी एमाले नेता किन जाँदैछन् चीन ?
प्रधानमन्त्री केपी शर्मा ओलीको औपचारिक चीन भ्रमणअघि नेकपा एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डल बेइजिङ जान लागेको...
राप्रपाले गर्यो स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित
प्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम स्थानीय तह परिचालन विभाग र पर्यटन विभागका...
रविको हिरासत यात्रा, आज पोखराबाट बुटवल लगिने
अदालतको अनुमतिअनुसार सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई रुपन्देही ल्याउन लागिएको हो ।
कांग्रेसका सभापति देउवा डडेल्धुरामा,अधुरा आयोजना सम्पन्न गर्ने प्रतिबद्धता
डडेल्धुरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सोमबार डडेल्धुरा पुगेका छन् । उनले आज...
मधेशी समुदायमाथि विभेद र उपेक्षा अझै कायम : उपेन्द्र यादव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यबाट पाउने अधिकार सुनिश्चित...
प्रदेशका नीति तथा प्राथमिकतामा स्थिरता आवश्यक : मुख्यमन्त्री सिंह
जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सरकारको तहमा राजनीतिक परिवर्तनका कारण नीतिगत व्यवस्था...
लगानीको सुरक्षा गर्न प्रदेश सरकार तयार छ : मुख्यमन्त्री पाण्डे
नवलपरासी गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले व्यवसायीको लगानी सुरक्षाका लागि प्रदेश सरकार सधैँ...
श्रम स्वीकृति नलिइ विदेशमा काम गरिरहेका नेपालीले सहजै स्वीकृति पाउने
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२४ को सेप्टेम्बरलाई ‘कटअफ डेट’ मानेर उनीहरूलाई...
प्राधिकरणले लाइन नजोडेपछि प्रधानमन्त्रीले भने-उद्योगधन्दा बन्द हुने अवस्था आउन दिइन्न
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगधन्दा बन्द हुनेगरी कुनै पनि गतिविधि गर्न नदिइने...
उद्योगीहरुले बिलअनुसार महशुल तिर्नेगरी मन्त्रीपरिषद्ले निर्णय गरेको छ : मन्त्री खड्का
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले लाल आयोगले प्रतिवेदनअनुसार उद्योगीहरूसँग डेडिकेटेड र...
बिना अध्ययन सिस्नेरीमा एन्फा एकेडेमी खोलियो- पूर्वफुटबलर उपेन्द्रमान सिंह
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहले अध्ययनबिना नै मकवानपुरको इन्द्रसरोवर–३ स्थित...
‘समाजमा स्वास्थ्यकर्मीको योगदानको खोजी’
सुनसरी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यकर्मीहरुले समाजमा धेरै योगदान गर्न सक्ने बताएका...
लाल आयोगको प्रतिवेदन सार्वजनिक (प्रतिवेदनसहित)
काठमाडौं । सरकारले लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । उर्जा,जलश्रोत तथा सिँचाई मन्त्री...
‘देशमा दक्ष जनशक्तिको अभाव’
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले बर्सेनि हजारौँ युवा रोजगारी र शिक्षाको...
अदुअआ ऐन संशोधन विधेयकमाथि छलफल
काठमाडौं । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८...
रास्वपा स्थापित भएन भने २० वर्ष युवा पुस्ता राजनीतिमा आउँदैन : डिपी अर्याल
उनले भने,‘रास्वपा स्थापित भएन भने २० वर्ष युवा पुस्ता राजनीतिमा आउँदैन,यो कुरा तपाई हामीले...