राजनीति

माग पूरा नभए आन्दोलन गर्ने राउतको चेतावनी

राउतले तत्कालीन ‌ओली नेतृत्वको सरकारसँग १२ बुँदे माग राखेको थियो । 

चीनबाट वर्षमानको सन्देश- ‘महासचिवमा मेरो दाबी कायमै छ’

महासचिवमा वर्षमान र जनार्दनकै बीचमै ‘टफ’ प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

प्रचण्डको हातमा ट्याक्टरको स्टेरिङ थमाएपछि…

नेकपा (माआवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड एउटा गाउँमा ट्याक्टरको स्टेरिङ घुमाउँदै छन्...

‘राजनीति छाेडेर विकास गराैँ भन्नू टाउकाे छाेडेर हिँडाैँ भन्नूजस्तै हाे’

नेपालमा संघीयता सही तरिकाले लागू नभएकाे राम कार्कीकाे दाबी छ ।

माओवादीको महाधिवेशन थप दुई दिन लम्बिने (भिडिओ)

राष्ट्रिय सम्मेलन भनी सुरु भनिएको तर पछि व्यवस्थापकीय पक्षलाई मध्यनजर गर्दै दुई दिन थप...

नेकपा एस र नेकपा जनवादीबीच एकता (भिडिओसहित)

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र देवेन्द्रसिंह महता नेतृत्वको...

‘जबजले एमालेको पतन गराएको इतिहासबाट शिक्षा लिनुपर्छ’

राम कार्कीले माओको शिक्षा पुनःअध्ययन र पुनःव्याख्या हुन जरुरी रहेको औंल्याएका छन् ।

माओवादी नेता पुनसँग चिनियाँ उपमन्त्रीले भने- नेपालका बाम दलहरू मिलून्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुन र चिनियाँ उपमन्त्री चेन...

हाम्रो आन्दोलनले एमसीसी पारित हुन सकेको छैन : प्रकाण्ड

सुर्खेत । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) पार्टी...

चित्रकला अवलोकन गर्दै प्रचण्ड (तस्बिरहरू)

काठमाडौँ । गत आइतबारबाट प्रज्ञा भवन कमलादीमा नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन चलिरहेको छ...

राम कार्कीको पूरक प्रतिवेदन- वैचारिक बहसको थालनी ‘दुम्ला दस्ताबेज’बाट गराैँ

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेता राम कार्कीले पार्टीमा वैचारिक बहसको...

माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडाैँ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरू भएकाे छ । महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा...

प्रचण्डको आत्मालोचना : ‘मुखमा संविधान, मनमा विद्रोह’ हुँदा खति

संविधान निर्माण र विद्रोहको कुरा एकैचोटी हुँदा पार्टीले क्षति ब्यहोरोको प्रचण्डको निष्कर्ष छ ।

को बन्ला माओवादी केन्द्रको केन्द्रीय महासचिव ?

माओवादीभित्र नारायणकाजी श्रेष्ठ 'प्रकाश' को पनि आफ्नै खालको गुट छ । 

माओवादी महाधिवेशन: प्रचण्डको प्रतिवेदन २५ समूहमा छलफल हुँदै

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि समूहगत...

सिरहामा निषेधाज्ञा जारी

आज र भोलि बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख...

प्रचण्डको प्रतिवेदन : सच्चिने प्रतिवद्धतादेखि स्वदेशमै युवालाई रोजगारीसम्म

काठमाडाैँ । नेकपा(माओवादी केन्द्र)ले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने...

कांग्रेस धनकुटाले चुनावका विजेता र उपविजेताको सहभोज गर्ने

विजेता तथा उपविजेता सबैलाई सहभागी गराउने गरी पुर्निमिलन तथा सहभोजको आयोजना गर्ने निर्णय गरेको...

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् ।

एमसीसीबारे प्रचण्डको प्रतिवेदनमा के छ ?

उनले एमसीसीबारे राष्ट्रिय सहमति कायम गर्नुपर्ने उल्लेख गरेका छन् ।