राजनीति

माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन आज

काठमाडाैँ । माओवादी केन्द्रको आठौँ महाधिवेशन आजबाट काठमाडौंमा सुरु हुँदै छ । राजधानीको कमलादीस्थित नेपाल...

निर्वाचनसम्म गठबन्धन कायम रहन्छ : मन्त्री खतिवडा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्खयामन्त्री विरोध खतिवडाले संकटमा परेको लोकतन्त्रलाई बचाउन गठबन्धनको सरकार गठन...

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने माओवादी केन्द्रको निर्णय

शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपमान्तरण गर्ने निर्णय गरेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि १२ राजनीतिक दल दर्ता

प्रत्येक निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्नपर्ने संवैधानिक व्यवस्था छ ।

उपसभापति धनराजले पार्टी कार्यालयलाई नै भेटघाटको थलो बनाउने

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले पार्टी कार्यालयलाई  नै नेता कार्यकर्तासँगको भेटघाट...

एमाले सुर्खेतले ताेक्याे अधिवेशनको मिति, आठ वटा समिति गठन

अधिवेशनमा सहभागी हुने प्रतिनिधिहरु पुस १७ गते भित्र वडाले छनोट गरिसक्नु पर्नेछ ।

यी हुन् कांग्रेसका पाँच निर्णय

बैठकले पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको महामन्त्री गगनकुमार थापाले जानकारी...

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्दै कांग्रेस

आयोगले केही दिनअघि पुस १० गते अन्तिम समय तोकी दल दर्ताको सूचना प्रकाशन गरेको...

ओलीले जनमतको दुरुपयोग गरे : माधव नेपाल

ओली सरकारका पालामा राजनीतिक बेथिति र  चरम भ्रष्टाचार बढेको समेत उनले बताए । 

एमसीसीबारे सरकारको स्पष्ट धारणा आउनुपर्छ : अध्यक्ष ओली

उनले आगामी निर्वाचनले सबै कुरा स्पष्ट हुने बताए ।

सुदृढ एकताका साथ पार्टीको यात्रालाई अगाडि बढाउँछु : महामन्त्री गगन

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इतिहासले सुम्पेको दायित्वलाई आत्मसात् गरेर अझै सुदृढ...

कांग्रेस नेताहरूको वरियता तोकियो, शेखर २० औँ नम्बरमा

कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी रहन्छन् ।

एमसीसी फर्काउने पक्षमा छैनौँ : प्रचण्ड

शनिबार बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

म सबैको सभापति हुँ, निष्पक्ष भएर काम गर्छु : देउवा

उनले कांग्रेस साँच्चिकै लोकतान्त्रिक पार्टी हो भन्ने पुष्टि भएको समेत बताए ।

कांग्रेस नवनिर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र वितरण (तस्बिरहरू)

काठमाडौैँ । कांग्रेसको १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति पदाधिकारी तथा सदस्यले प्रमाण पाएका छन् ।...

कांग्रेसका निर्वाचित पदाधिकारी र सदस्यलाई प्रमाणपत्र प्रदान

निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले महाधिवेशनबाट निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे ।

माओवादी स्थायी समिति बैठक बस्दै

हिजाेकाे बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश भएको थियो ।

राष्ट्रिय सम्मेलनपछि कस्तो बन्ला माओवादी ?

माओवादी केन्द्रले आइतबारदेखि मंगलबारसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

कांग्रेस प्रदेश-२ अधिवेशन : आठै पदाधिकारीमा देउवा पक्ष विजयी

कोइराला-निधि प्यानलका उम्मेदवारलाई हराउँदै आठै पदाधिकारीमा देउवा पक्षले जितेको हो ।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकार

प्रदेश १ सरकारले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गदैछ ।