राजनीति

माओवादी स्थायी समिति बैठक बस्दै

हिजाेकाे बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन पेश भएको थियो ।

राष्ट्रिय सम्मेलनपछि कस्तो बन्ला माओवादी ?

माओवादी केन्द्रले आइतबारदेखि मंगलबारसम्म काठमाडौँमा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ ।

कांग्रेस प्रदेश-२ अधिवेशन : आठै पदाधिकारीमा देउवा पक्ष विजयी

कोइराला-निधि प्यानलका उम्मेदवारलाई हराउँदै आठै पदाधिकारीमा देउवा पक्षले जितेको हो ।

न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकार

प्रदेश १ सरकारले गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गदैछ ।

स्वास्थ्य मापदण्ड पालना गर्दै क्रिसमस मनाउन प्रधान मन्त्रीको आग्रह

प्रधान मन्त्री शेरबहादुर देउवाले कोरोनाबाट बच्ने स्वास्थ्य मापदण्ड पालना गर्दै क्रिसमस मनाउन आग्रह गरेका...

कांग्रेस नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले के निर्णय गर्ला ?

बैठक दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक बस्ने तय भएको हो ।

मृत भेटिएका एसएसपी यादवका परिवारलाई भेट्न पुगे गृहमन्त्री खाण

गृहमन्त्री खाणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् ।

चेपाङ समुदायबाट पहिलो मन्त्री बने सन्तबहादुर

राज्यमन्त्रीमा नियुक्त भएपछि उनले चेपाङ समुदायमा मौलाइरहेको बालविवाह नियन्त्रण गर्न पहल गर्ने बताए ।

अग्रजको आरक्षण लोभले नेतृत्व विकास अवरुद्ध

पोखरा । १४ दिन लगाएर गणना सकिएसँगै नेपाली कांग्रेसले ४ वर्षका लागि नयाँ कार्यसमिति...

पालिकाको निर्वाचन एकैपटक वैशाख १४ मा गर्न आयोगको प्रस्ताव

त्यस्तै आयोगले स्थानीय तहको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने पनि प्रस्ताव गरेको छ ।

गल्ती भएछ, लिन्नौँ भनेर एमसीसी खारेज गर्नुपर्छ : धर्मेन्द्र बाँस्तोला (अन्तर्वार्ता)

काठमाडौँ । एमसीसीबारेका तर्क/वितर्क बढिरहेका छन् । सन् २०१६ मा सम्झौता भएको एमसीसीलाई सरकारले...

‘आगोसँग खेल्दा बालुवाटारबाट बालकोट पुग्नुपर्‍याे’

प्रचण्डले ओलीले आफ्नो दलसँगको एकतालाई सत्तामा पुग्ने भर्‍याङ मात्रै बनाएको टिप्पणी गरे ।

मिडियाले पनि देउवा सरकारलाई सरकार मानेको छैन : सचिव भट्ट

धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव एवम् पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले परमादेशबाट...

बागमतीमा थपिँदै मन्त्री, आजै शपथ ग्रहण

काठमाडाैँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् थप विस्तार हुँदैछ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार...

एमालेकाे सूर्यमा ग्रहण लागिसक्यो : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले इतिहासको विषय...

एकतालाई ओलीले सत्तामा पुग्ने भर्‍याङकाे रूपमा मात्रै प्रयोग गरे : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले...

प्रचण्डको प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुने

प्रतिवेदनमाथि छलफल गर्न शुक्रबार नै दिउँसो तीन बजे फेरि बैठक बस्नेछ ।

अछामले ६ दशकपछि पायो कांग्रेस केन्द्रीय सदस्य

झण्डै ६१ वर्षपछि कांग्रेसको केन्द्रीय कार्यसमितिमा अछामले स्थान बनाएको हो ।

एमालेको झगडाले मन्त्री भएकी लिम्बुवान सांसद

देशमा नै लिम्बुवानको गढ भनेर कोशी पूर्वको ९ जिल्लालाई चिनिन्छ ।

देउवा थप शक्तिशाली, केन्द्रीय समितिमा ८१ प्रतिशत पकड

देउवा पक्षसँग केन्द्रीय कार्यसमितिमा ८१.३४ प्रतिशत पकड छ ।