राजनीति

प्रचण्डको प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुने

प्रतिवेदनमाथि छलफल गर्न शुक्रबार नै दिउँसो तीन बजे फेरि बैठक बस्नेछ ।

अछामले ६ दशकपछि पायो कांग्रेस केन्द्रीय सदस्य

झण्डै ६१ वर्षपछि कांग्रेसको केन्द्रीय कार्यसमितिमा अछामले स्थान बनाएको हो ।

एमालेको झगडाले मन्त्री भएकी लिम्बुवान सांसद

देशमा नै लिम्बुवानको गढ भनेर कोशी पूर्वको ९ जिल्लालाई चिनिन्छ ।

देउवा थप शक्तिशाली, केन्द्रीय समितिमा ८१ प्रतिशत पकड

देउवा पक्षसँग केन्द्रीय कार्यसमितिमा ८१.३४ प्रतिशत पकड छ ।

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक: दोहोरो नागरिकतामाथि निगरानी हुने

पिथौरागढ नेपाल-भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बसेको हाे ।

माओवादी सम्मेलन : कुन प्रदेशबाट कति प्रतिनिधि ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनमा करिब १ हजार ५०० प्रतिनिधिको...

राजेन्द्र लिङ्देनले २५ किलोको माला लगाउन नमानेपछि…

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २५ किलोको माला लगाउन अस्वीकार गरेका हुन् ।

माओवादी स्थायी कमिटी बैठक जारी

माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

कांग्रेस प्रदेश २ को सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

रौतहटका यादव १४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

यस्तो बन्यो देउवा नेतृत्वको नयाँ कार्यसमिति (सूचीसहित)

कांग्रेसमा १३ पदाधिकारी र १२१ जना केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।

१४ दिनपछि सकियो कांग्रेस मतगणना, यी हुन् पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित)

महाधिवेशन उद्घाटन भएको १४ औँ दिनको दिन मतगणना सकिएको हो ।

प्रधान मन्त्री देउवालाई भेटी धनकुटा काङ्ग्रेसले बुझायो सात बुँदे सुझाव पत्र

काठमाडौँ । प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आज नेपाली कांग्रेस धनकुटाको...

संघीय मामिला मन्त्रालयद्वारा स्थानीय तहका थप २३२ कर्मचारी सरुवा (सूचीसहित)

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा काम गर्दै आएका थप...

माओवादी दोस्रो तहका नेताहरू : चुनाव लड्न डर, आशीर्वादकै भर ?

प्रचण्डले बारम्बार माओवादी अन्य पार्टीहरूभन्दा बढी प्रगतिशील र समाजवादी रहेको दाबी गर्दै आएका छन्...

प्रदेश २ का लागि चार नाम प्रस्ताव, दुईतिहाइको समर्थन पुग्ला ?

जनकपुरधाम । प्रदेश नम्बर २ को नामाङ्करणका लागि चारवटा नाम प्रस्ताव गरिएको छ ।...

खसआर्यतर्फ कांग्रेस केन्द्रीय सदस्यमा काे काे भए निर्वाचित ?

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा महिला खसआर्यतर्फको नतिजा आएको छ । यो क्लष्टरमा...

माधव नेपाल आमसभालाई सम्बोधन गर्न सल्यानमा

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल सल्यानमा आएका छन् । पुस...

कांग्रेस निर्वाचन : आदिवासी जनजातितर्फ चीनकाजी श्रेष्ठको सर्वाधिक मत

काठमाडौँ । नेपाली कांग्रेसको आदिवासी जनजातितर्फ खुला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।...

‘प्रधान मन्त्रीको कुर्सीमा टाँसिएर बस्नु मेरो ध्येय होइन’

'मैले अब यो राष्ट्रको नेतृत्व नयाँ पुस्तामा जानुपर्छ भनेर प्रस्तावित गरेको छु ।'