राजनीति

भीम रावललाई एमालेमा सल्लाहकारको जिम्मेवारी

रावल एमाले अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका थिए ।

अलमलमा प्रदेश सरकार, डेढ महिनामा दुई बैठक

मन्त्रिपरिषद्को दोस्रो बैठक पनि एमाले सरकारले गरेका निर्णय खारेजीमै केन्द्रित देखियो ।

कांग्रेस ३५ खुल्ला केन्द्रीय सदस्यको मतगणना १० बजेदेखि

यसअघि सभापतिसहित १३ सदस्यीय पदाधिकारीको मतपरिणाम सार्वजनिक भइसकेको छ ।

विश्वप्रकाशले भेटे माओवादी द्वन्द्व र जनआन्दोलन-२ का घाइते

राजनीतिक परिवर्तनमा भूमिका खेलेका राज्यबाट ओझेलमा परेका घाइतेहरूलाई भेटेर सम्मान व्यक्त गरे ।

कांग्रेस केन्द्रीय सदस्यमा चित्रलेखा यादव विजयी

संस्थापन प्यानलबाट उम्मेदवार बनेकी यादवले २७३१ मत ल्याएर विजयी भएकी हुन् ।

यस्ताे बन्याे कांग्रेस पदाधिकारी टीम

१३ सदस्यीय पदाधिकारीमा एकजना महालक्ष्मी मात्रै महिला छिन् ।

मधेसीतर्फको सहमहामन्त्रीमा यादव निर्वाचित

शेखर कोइराला समूहका रामकृष्ण यादवलाई पराजित गरी महेन्द्र सहमहामन्त्रीमा विजयी भएका हुन् ।

देउवाले दोस्रो इनिङमा शतक नभए पनि अर्धशतक हान्नुहुन्छ : धनराज

काठमाडौँ । नेपाली कांग्रेसका नवनिर्वाचित उपसभापति धनराज गुरुङले प्रधान मन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर...

कांग्रेस सहमहामन्त्रीमा ‘पिछडिएकाे क्षेत्र’बाट पाण्डे र थारुबाट उमाकान्त निर्वाचित

उमाकान्त चौधरी देउवा पक्षका हुन् भने तेजुलाल चौधरी डा. शेखर कोइराला पक्षका हुन् ।

कांग्रेस निर्वाचन : मुस्लिमतर्फको सहमहान्त्रीमा मन्सुर निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भएको निर्वाचनको मतपरिणामा आउने...

खसआर्यतर्फको सहमहामन्त्रीमा किशोरसिंह निर्वाचित

नेपाली कांग्रेसको सहमहामन्त्रीमा खसआर्यतर्फ किशोरसिंह राठौर निर्वाचित भएका छन् ।

एमाले माग- संसद् खुलाउन सभामुखको राजीनामा

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संघीय संसद्‌मा रहेको अवरोध हटाउन सभामुखले राजीनामा...

सहमहामन्त्री मतगणना : देउवा पक्षको अग्रता

यसअघि बिहीबार तीनवटा क्लस्टरको मतगणना भएको थियो ।

राप्रपाले शुरू गरेको नेतृत्व पुस्तान्तरणको प्रभाव कांग्रेसमा पनि पर्‍याे : लाेहनी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष प्रकाशचन्द्र लोहनीले आफ्नो दलले शुरू...

माघ १९ को उपद्रव प्रचण्ड-ज्ञानेन्द्रको सहमतिमा भएको सत्य हो : महासचिव पोखरेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा...

मुक्त हलिया समस्या समाधान अध्ययन कार्यदल गठन

काठमाडौँ । भूमि‚ व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त हलिया समस्या समाधान अध्ययन...

माओवादी प्रदेश १ को पदाधिकारी चयनमा सकस, आकांक्षी बढ्दा सहमतिमा समस्या

विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रलाई पदाधिकारी चयनमा सकस देखिएको छ ।...

एमसीसी पास नगरे पैसा अन्तै जाने हल्ला केही नेतालाई बाध्य पार्ने चालबाजी : भीम रावल

उनी पछिल्लो सयम एमसीसीको चर्को विरोध गर्दै आएका छन् ।

माधवहरूको बहिर्गमनले पार्टीलाई क्षति नपुगेको एमालेको सन्देश

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आफूसँग जनताको विश्वास यथावत् रहेको दाबी गरेको छ ।...

‘आगामी चुनावमा गठबन्धनले ठूलो विजय प्राप्त गर्छ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी राष्ट्रिय चुनावमा...