राजनीति

कांग्रेस महाधिवेशन: १३४ पदमा उम्मेदवारी दर्ता आज

नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज शुरु हुँदैछ ।

प्रदेश सम्मेलन गर्दै माओवादी केन्द्र, प्रचण्डले ‘भर्चुअल’ उद्घाटन गर्ने

सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो ।

पौडेल पक्षलाई कुर्दाकुर्दै सकियो कांग्रेस बन्द सत्र

काठमाडौँ । नेपाली कांग्रेसको जारी बन्द सत्र समापन भएको छ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन...

‘भोलि बिहानसम्म साझा उम्मेदवार बनाउने सम्भावना छ’

अहिले दाबी गरिरहेकाहरुले महसुस गर्ने र दाबेदारी छोड्ने सम्भावना रहेको उनीहरूको दाबी छ ।

रामचन्द्र पौडेल पक्षको बैठकस्थल बाहिर नाराबाजी

इतरपक्ष यतिबेला वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ।

यस्तो देखियो कांग्रेस बन्द सत्र (तस्बिरहरू)

राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरि बन्दसत्र सुरु भएको हो ।

कांग्रेस बन्द सत्रमा महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्द सत्रमा एक जना...

कांग्रेस बन्द सत्र सुरु, पौडेलपक्ष आइपुगेन

राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरी बन्द सत्र सुरु भएको हो...

देउवा प्यानलबाट महामन्त्रीमा उठ्दै प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।...

रमेश खरेलले गरे ‘नेपाल सुशासन पार्टी’ घोषणा

काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा...

कांग्रेसबाट किन बाहिरिएका थिए गणेशमान ?

उनलाई त्यहाँसम्म जान रोक्न यसरी षडयन्त्रपूर्वक लडाइएको थियो ।

महाधिवेशन प्रतिनिधि ४,७४३ जना (सूचीसहित)

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन भएको छ । कांग्रेसको...

रामचन्द्र, शशांक र प्रकाशमान गोप्य वार्तामा

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरू फेरि छलफलमा जुटेका छन्...

महाधिवेशन सकिनासाथ निर्वाचनमा केन्द्रित हुन थापाको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री सुनिलबहादुर थापाले महाधिवेशन सकिनासाथ निर्वाचनको तयारीमा लाग्न सबैलाई आग्रह...

प्रचण्ड- नेताहरू चोर हुन् त ?, कांग्रेस कार्यकर्ता- हाे हाे‍… (भिडिओसहित)

प्रचण्डले त्यसलाई स्कीप गरेर भने— होइन, गलत हो ।

कांग्रेस महाधिवेशन : बन्द सत्र आजै शुरू हुने

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गतको पहिलाे दिनकाे बन्द सत्र आजै शुरू हुने भएको...

कांग्रेसलाई जिताउने जिम्मा मेरो भयो‚ सभापतिमा मलाइ जिताइदिनुहोस् : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले अब एकपटकका लागि कांग्रेसको सभापतिमा...

म प्रधान मन्त्री भएको भोलिपल्टदेखि नै सबैले मुक्ति पाए : देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा प्रधान मन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार बनेपछि...

राजसंस्था फाल्ने पार्टीकै मञ्चबाट राजा माग्दै राप्रपा

यिनै राजनीतिक दलहरूको आन्दोलनको बलमा राजसंस्था अन्त्य भएपछि ‘साइलेन्ट’ रहेको राप्रपा राजनीतिक अस्थिरताको फाइदा...

महाधिवेशनमा वैचारिक छलफल गराैँ : पौडेल

पौडेलले कांग्रेसको समाजवाद भनेकै निमुखालाई न्याय भएको बताए ।