राजनीति

माओवादी केन्द्र प्रदेश १ को अधिवेशन मंसिर २५ मा हुने

विराटनगर। नेकपा माओवादी केन्द्रको प्रदेश सम्मेलन मोरङको विराटचोकमा हुने भएको छ। आगामी मंसिर २५...

मेयर पराजुलीले वडाध्यक्षलाई दिए कार्यवाहकको जिम्मा

विराटनगर महानगरपालिकाको प्रमुखको जिम्मेवारी वडाध्यक्षलाई दिइएको छ ।

२७ वर्षमै मन्त्री बनेका सुब्बाले कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

सुब्बा ०५६ सालमा मात्रै कांग्रेस प्रवेश गरेका हुन् ।

कांग्रेस सर्लाही ४ को सभापतिमा देउवा पक्षमा साह विजयी

काठमाडौँ । नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर ४ को क्षेत्रीय सभापतिमा रामआश्रय साह विजयी...

आफ्नाे पक्षकाे बैठक छाडेर रामचन्द्र पुगे सिटौला निवास

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो समूहको बैठक छाडेर कृष्णप्रसाद सिटौलाको...

कांग्रेस महाधिवेशन : संस्थापन इतर समूहको बैठक सुरु

आउँदो शुक्रबारदेखि काठमाडौँमा कांग्रेस महाधिवेशन सुरु हुँदैछ ।

एमाले केन्द्रीय कमिटीमा नयाँ अनुहारको बाहुल्यता

केन्द्रीय सदस्यमा ३२ वर्षका युवा र महिलाहरुले प्रवेश पाएका छन् ।

कांग्रेस महाधिवेशन : निर्वाचनमा ‘प्यानल’ बनाउने तयारी

सभापति शेरबहादुर देउवाले आसन्न १४औँ महाधिवेशन बारे छलफल गर्न आफ्नो समूहका नेताहरुको बैठक बाेलाएका...

कांग्रेस सह महामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा

उनले आदिवासी जनजातितर्फ सह महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

कांग्रेसले सार्वजनिक गर्‍यो ४,३१९ प्रतिनिधिको सूची (नामावलीसहित)

नेपाली कांग्रेस महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन भएको हाे ।

गाउँपालिका बैठकमा अध्यक्ष र उपाध्यक्षबीच कुटाकुट, अध्यक्षको दाँत भाँचियो

मंगलबार कार्यपालिकाको बैठकमा गहुँको बिउ वितरणको विषयमा विवाद हुँदा उनीहरुबीच कुटाकुट भएको थियो । 

अमरेशकुमार सिंह कांग्रेस महाधिवेशन प्रतिनिधिमै पराजित

प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा सिंहको समूह नै हारेकाे हाे ।

…अनि कांग्रेस ‘समाजवादी’ भयो

त्यसपछिको बन्द सत्रमा सुवर्णले नयाँ समाजवादी घोषणापत्र ल्याउनुको कारणबारे भनेका थिए ।

जनाधार बलियो बनाउँदै दल : ८ लाख ७० हजार क्रियाशील सदस्यसहित काँग्रेस पहिलो

प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका छन् ।

पदाधिकारीका उम्मेदवार छान्न देउवाले बोलाए बैठक

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् ।

बीपीको हत्या प्रयास गर्ने भरतशमशेर यसरी लागे कांग्रेसतिरै

गोर्खा परिषद्‌मा पूर्वसैनिक, दरबारिया र जमिन्दारहरू संलग्न भएकाले उनीहरूका मान्छे देशैभरि भए ।

तीन जनाबीच सकारात्मक कुरा भइरहेको छ, सहमति हुन्छ : शशांक

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सभापति कसलाई बनाउने भन्नेबारेमा सकारात्मक छलफल भइरहेकाले...

जीवन परियारद्वारा सहमहामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका नेता जीवन परियारले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्...

कसले सुधार्छ कांग्रेस, किन सुधार्ने कांग्रेस ?

मंगलबार कांग्रेस सुधार्ने कसले र किन भन्नेलगायत विषयमा चर्चा गराइदिए लेखक तथा विश्लेषक शंकर...

सहमति नजिक छौँ, भाेलि बेलुकासम्म उम्मेदवार तय गर्छाैँ : पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार बेलुकासम्म संस्थापनइतर पक्षबाट एकजना साझा...