राजनीति

राप्रपाको शपथ ग्रहण कार्यक्रममा थापा अनुपस्थित

कार्यक्रममा निवर्तमान अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने उपस्थित भएका छन् ।

लुम्बिनीमा पुन पक्षको अग्रता

काठमाडौँ ।  नेपाली कांग्रेसको लुम्बिनी प्रदेश अध्यक्षमा अमरसिंह पुनले अग्रता लिइरहेका छन् । हालसम्म...

पार्टीको काम निष्ठापूर्वक गरेको छु, यसपाली महामन्त्रीमा उठ्छु : डा महत

नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले आसन्न १४औँ महाधिवेशनमा महामन्त्रीमा उठ्ने घोषणा गरेका छन्...

कांग्रेस अधिवेशन : प्रदेश १ मा मत गणना सुरु

विराटनगर । नेपाली कांग्रेसको प्रदेश अधिवेशन अन्तर्गत प्रदेश १ को मत गणना सुरु भएको...

लिङ्देनलाई बधाई दिँदै निधिले भने – ‘राजनीतिमा पुस्तान्तरणको प्रक्रिया सुरु भयो’

संविधानको सफल कार्यान्वयनमा लिङ्देनको नेतृत्वको राप्रपाले सहयोग पुर्‍याउने विश्वास लिएको उनले बताए । 

क्रान्तिकारी पत्रकार महासंघले राष्ट्रिय भेला गर्ने

भेलामा ५५ जिल्लाका १५० प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने छन् ।

राजासँग रुष्ट कमल थापाले अब के गर्लान् ?

कतिपयले थापा पद बिना बस्न नसक्ने भन्दै उनले अर्को दल खोल्ने दाबी गरेका छन्...

प्रेस सेन्टरले माग्यो प्रधान न्यायाधीशको राजीनामा

जबराको राजीनामा दिनु पर्ने सेन्टरको मागलाई बन्द सत्र फ्लोरले अनुमोदन गरेको छ।

मेरो जितले अन्य पार्टीका युवा पुस्तालाई पनि प्रेरणा मिलेको छ : राजेन्द्र लिङ्देन

उनले राजसंस्था र हिन्दु राष्ट्र नै आफ्नो प्रमुख एजेण्डा भएको पनि बताएका छन् ।

कांग्रेस सुदूरपश्चिमको सभापतिमा बलायर विजयी

काँग्रेस सुदूरपश्चिमको प्रदेश सभापतिमा पूर्व मन्त्री वीरबहादुर बलायर विजयी भएका छन् ।

कांग्रेस महाधिवेशन : १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।

अब राजासहित प्रत्यक्ष निर्वाचित प्रधान मन्त्री : लिङ्देन

राप्रपामा चलिआएको परम्परालाई तोड्दै नयाँ सुरुवात गरेको उनको दाबी छ ।

जितको खुसी साट्दै राजेन्द्र लिङ्देन (तस्बिरहरू)

अध्यक्ष लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यकाे पक्षमा आवाज उठाउने बताएका छन् ।

‘याक एन्ड यति’मा कमल थापा पक्षको भेला

चुनावी परिणामको समीक्षा गर्न भन्दै थापा पक्षको भेला सुरु भएको हो । 

२३ वर्षीया सुष्माले जितिन् राप्रपा केन्द्रीय सदस्य

आज निर्वाचित भएको नयाँ नेतृत्वमा पनि थुप्रै युवा अनुहारहरु देख्न सकिन्छ ।

गण्डकीमा गुटको प्रभाव: ‘हेभीवेट’माथि ‘साईलेन्ट’ नेता हाबी

प्रदेश सभापतिमा पराजित जोशी तीन पटकसम्म सांसद र करिब १६ वर्ष पर्वत सभापति हुन्...

राप्रपा उपाध्यक्षमा विक्रम पाण्डेलाई लोकप्रिय मत

पार्टीको खुल्ला उपाध्यक्षका उम्मेदवार पाण्डे सर्वाधिक मतका साथ विजयी भएका हुन् ।

राप्रपाको महिला महामन्त्रीमा कुन्ती विजयी, रेखा पराजित

कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् ।

लिङ्देन : गाडी चालकदेखि राप्रपा अध्यक्षसम्म

राजेन्द्र लिङ्देन संसद्मा सांसदको रूपमा उपस्थित भएपछि धेरैको नजरमा परे ।

राप्रपा पदाधिकारीमा कमल थापा प्यानलको वर्चस्व

भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरू विजयी भएका हुन्...