राजनीति

पराजित भएपछि कमल थापाले भने- ‘निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् ।...

अध्यक्षमा विजयी लिङ्देनलाई कमल थापाले दिए बधाई

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।

थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी

आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् ।

कांग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा विजयी

नेपाली कांग्रेसको गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् ।

काँग्रेस बागमतीको सभापतिमा फेरि चुनाव हुने

पहिलो चरणको चुनावमा कसैको पनि बहुमत नआएपछि दोस्रो चरणको चुनाव हुने भएको हो ।

राप्रपा अध्यक्षमा लिङ्देनको अग्रता, थापा १०० बढी मतले पछि

लिङ्देनले २ हजार मत गणना सकिँदा ९२२ मतसहित अग्रता कायम राखेका छन् ।

सुदूरपश्चिममा बलायर प्यानललाई अग्रता

मतगणनामा संस्थापन पक्षका बीरबहादुर बलायर प्यानलको अग्रता छ ।

कांग्रेस अधिवेशन : कर्णालीमा मतदान सकियो, ७७१ मत मध्ये ७५४ मत खस्यो 

राती १० बजेबाट मतगणना सुरु हुने भएको निर्वाचन समितिले जनाएको छ । 

राप्रपाको मतदान मध्यराति मात्र सकिने

समयमा सुरु गर्न नसक्दा रातीसम्ममा मात्र सकिने देखिएको हो ।

कांग्रेस अधिवेशन : प्रदेश १ काे मतगणना भोलि

दिउँसो ३ बजेदेखि सुरु भएको मतदान साँझ ७ बजे सकिएको थियाे ।

सभापतिमा हाम्रो उम्मेदवार एउटै हुन्छ : पौडेल

पौडेलले आफ्नो उम्मेदवारीबारे प्रष्ट केही बोलेनन् ।

प्रधान न्यायाधीशविरुद्ध महाभियोग राजनीतिक समझदारीमा भर पर्छ : प्रचण्ड 

उनले एमसीसी र महाभियोग लक्षित गरेर संसद् बैठक नबोलाइएको बताए  ।

कांग्रेस लुम्बिनीमा मतदान सकियो, मतगणना सुरु हुँदै

शनिबार सम्पन्न मतदानमा  १६३१ मत खसेको छ  ।

विवेकशील साझा, सिटिजन्स फोरम र जनता दरबार पार्टीबीच एकता

एकीकृत पार्टीको नाम पनि ‘विवेकशील साझा पार्टी’ राखिएको छ ।

कांग्रेस अधिवेशन : गण्डकीमा मतदान सकियो, ११४६ मत खस्यो

प्रदेश अधिवेशनको मतगणना आजै सुरु हुने कांग्रेस गण्डकीले जनाएको छ  । 

मुलुक पुन:संरचनाको एजेण्डा छाडेका छैनौँ : बाबुराम

अबको निर्वाचनको परिणामपछि आफ्ना मुद्दालाई स्थापित गर्न लाग्ने उनले बताए ।

पशुपतिशमशेरको समर्थन कमल थापालाई

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष पशुपति शमशेर राणाले आफू अध्यक्षका आकाङ्क्षी राजेन्द्र...

कांग्रेस अधिवेशन : उम्मेदवारको नाम छुटेपछि मतदान अझै सुरु भएन

मतपत्रमा चार जना उम्मेदवारको नाम छुटेपछि निर्वाचन सुरु हुन ढिलो भएको हो ।

माओवादी निकट प्रेस सेन्टरको राष्ट्रिय महाधिवेशन सुरु

चौथो महाधिवेशनले अध्यक्षसहित पदाधिकारी चयन गर्नेछ ।

रेखा थापाको पक्षमा दिपकराज गिरी

काठमाडौँ। कलाकार दीपकराज गिरीले अभिनेत्री रेखा थापा राप्रपाकाे महामन्त्रीमा उम्मेदवार बनेकोप्रति समर्थन जनाएका छन्...