राजनीति

कांग्रेस अधिवेशन : कर्णालीमा मतदान एक घण्टा ढिलो सुरु

मतपत्र छपाइमा ढिलाइ हुँदा मतदान १ घण्टा ढिलो मात्र सुरू भएको निर्वाचन समितिले जनाएको...

सुकुम्बासी समस्या समाधान गर्न पहल गर्छु : मन्त्री श्रेष्ठ    

दमौली। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शुक्लागण्डकी नगरपालिकामा रहेको सुकुम्बासी समस्यालाई समाधान...

कांग्रेस उपसभापतिमा उठ्ने महेश आचार्यको घोषणा

कांग्रेसको १४ औँ महाधिवेशन यही मंसिर २४–२६ गतेसम्म काठमाडौँमा हुँदैछ । 

कांग्रेस अधिवेशन : विनोद चौधरीले गरे मतदान

सांसद समेत रहेका नेपालका एकमात्र डलर अर्बपति चौधरीले पनि मतदान गरेका हुन् ।

राप्रपाको नयाँ नेतृत्व चुन्न मतदान जारी (तस्बिरहरू)

अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २६६ जनाले उम्मेदवारी दर्ता गराएका छन्...

एमाले महाधिवेशन सकिने बित्तिकै प्रचण्ड चितवनमा, शिलान्यास र उद्घाटनमा व्यस्त (तस्बिरहरू)

पछिल्लो समय गृह जिल्लामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको आउजाउ बाक्लिएको हो ।

कांग्रेस अधिवेशन : कर्णालीमा १२ बजेपछि मतदान

सभापतिका लागि मात्रै तीन जनाको उम्मेदवारी परेको छ ।

रामचन्द्र पौडेलले गरे मतदान

नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्व चयनका लागि पोखरामा मतदान जारी छ ।

राजनीतिक व्यवस्था नसुध्रिएकोमा पूर्व राष्ट्रपतिको चिन्ता

जन्मभूमिलाई कसरी आर्थिकरुपमा समृद्धि बनाउने भन्ने युवामा सपना र भिजन रहेको छ ।

चितवनमा एमालेले महाधिवेशन गर्नुलाई ‘नेगेटिभ’ रूपमा लिएको छैन : प्रचण्ड

चितवन राजनीतिको केन्द्र हुनुलाई आफूले नेगेटिभ नलिएको उनको भनाई थियो ।

राप्रपामा छानिँदै नयाँ नेतृत्व, थापा-लिङ्देन आमनेसामने

अध्यक्षसहित १ सय ९९ सदस्यीय नयाँ कार्यसमितिका लागि २ सय ६६ जनाले उम्मेदवारी दर्ता...

राजनीतिक नेतृत्वको पुस्तान्तरण बहसमै सीमित ?

विश्वका धेरै देशमा राजनीतिक नेतृत्वमा पुस्तान्तरणको क्रम चलेपनि नेपालमा त्यो क्रम एकदमै सुस्त रहेको...

कांग्रेस प्रदेश समितिको नयाँ नेतृत्वका लागि आज मतदान

प्रदेश-२ बाहेकका ६ प्रदेशमा हिजो उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

कर्णालीमा तीनपक्ष सभापतिका लागि मैदानमा, कसले मार्ला बाजी ?

कर्णाली प्रदेशमा नेपाली कांग्रेसको सभापतिका लागि तीनवटा समूह भिड्ने भएका छन् ।

शान्ता चौधरी १२ पास, भन्छिन्- ‘अध्ययनलाई अझै अघि बढाउँछु’

नेकपा एमालेकी सचेतक एवं सांसद शान्ता चौधरीले कक्षा १२ मा उत्तीर्ण भएकी छन् ।

गण्डकीमा ७ जना सदस्य निर्विरोध निर्वाचित, अरु पदमा प्यानलका उम्मेदवार

पोखरा । नेपाली कांग्रेसको प्रदेश अधिवेशनअन्तर्गत ७ जना निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार...

कांग्रेस सभापतिका लागि कर्णालीमा त्रिपक्षीय प्रतिस्पर्धा

सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेशमा सभापतिका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ ।...

कांग्रेस प्रदेश सभापतिमा मेरो उम्मेदवारी बाध्यात्मक हो : बलायर

धनगढी । सुदूरपश्चिम प्रदेशमा कांग्रेसको संस्थापन समूहका नेताहरूको घनिभूत छलफलपछि पूर्वमन्त्री वीरबहादुर बलायर प्रदेश...

कांग्रेसलाई युग सुहाउँदो बनाउनुपर्ने बेला आयो : शेखर कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेसलाई युग सुहाउँदो बनाउनुपर्ने बेला...

लुम्बिनी कांग्रेस : शाह र पुन प्यानलसहित चुनावी मैदानमा

बुटवल । नेपाली कांग्रेसको लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्वका लागि संस्थापन र संस्थापनइतर समूहबाट...