राजनीति

भीम रावल पक्षले थाल्यो प्रचार (तस्बिरहरू)

अध्यक्षका उम्मेदवार घोषणा गरेका उपाध्यक्ष भीम रावल पक्षले प्रचार तीव्र पारेका छन् ।

अझै टुङ्गिएन एमाले पदाधिकारी, ओली छलफलमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेताहरूसँग छलफलमा जुटेका छन् ।

देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ : अध्यक्ष भट्टराई

पुराना राजनीतिक शक्तिले नै जनतालाई वैचारिक भ्रम छर्ने काम गरेको उनले बताए।

भीम रावलको पर्चा बाँड्नेहरू बन्द सत्र स्थलबाट निकालिए

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ...

भीम रावलको घोषणापत्र: विजय र पराजय होइन, धारणा र मान्यतालाई महत्त्व दिन्छु

उम्मेदवार बन्नबाट पछि हट्न दबाब आइरहेको बेला रावलले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

३०१ पदमा निर्वाचन गराउन भोटिङ मेसिनमा समस्या

एमालेको ३०१ पदमा निर्वाचन गराउन प्राविधिक समस्या देखिएको छ ।

नाममा सहमति, काममा हङ्गामा

एमालेको ठूलो कित्ता ओलीसँगै छ, तैपनि उनले निर्वाचन गराउन चाहँदैनन् ।

ओलीले बनाए १८ पदाधिकारीको सूची, को-को नेतालाई गरियो समावेश ?

उक्त सूची शनिबार राति तयार पारिएको हो ।

कांग्रेस इलामको सभापतिमा खड्का विजयी

विराटनगर । नेपाली कांग्रेस इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी भएका छन् । आफ्ना...

ओलीले नयाँ नेतृत्वको सूची सार्वजनिक गर्दै, के गर्लान् भीम रावल ?

साबिक उपाध्यक्ष भीम रावल अध्यक्ष पदमा उठ्ने आफ्नो अडानमा अडिग छन् ।

कांग्रेस कास्कीको सभापतिमा बराल निर्वाचित

कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका हुन् ।

पदाधिकारी छान्ने जिम्मा ओलीलाई, भीम रावलको आपत्ति

पदाधिकारीसहित नयाँ केन्द्रीय कमिटीको प्रस्ताव गर्ने जिम्मेवारी ओलीलाई दिएको हो ।

एमाले महाधिवेशन : उम्मेदवारी दर्ता आइतबार !

एमालेको १०औँ महाधिवेशनका लागि उम्मेदवारी दर्ता आइतबार मात्र हुने भएको हाे ।

भाइसँग १४ भोटले हारेका महत दाइलाई १० भोटले हराउँदै सभापति चुनिए

नुवाकोटमा नेता डा.रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ...

सबैको पालो आउँछ, बढी प्रतिस्पर्धा नगरौँ : ओली

उनले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै कुरा नगर्न नेता, कार्यकर्तालाई निर्देशन दिए ।

पदाधिकारीमा रस्साकस्सी, अर्को प्यानल बन्न सक्ने !

आकांक्षीहरू धेरै भएकाले पद थप गर्दा पनि व्यवस्थापन गर्न सकस भएपछि निर्वाचन हुने सम्भावना...

बागमती प्रदेश सभापतिमा भीमसेनदासको उम्मेदवारी घोषणा

कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कांग्रेस नुवाकोटको सभापतिमा केसीलाई हराउँदै महत विजयी

नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत निर्वाचित भएका छन् ।

मुलुकमा उद्यमशीलताको खाँचो छ : पूर्व प्रधानमन्त्री खनाल

दलाल पुँजीवादसँग जुधेर सामाजिक रूपान्तरण र देश विकासको पक्षमा लाग्नुपर्ने उनको भनाइ थियो ।

पार्टीभित्र प्रतिस्पर्धा होइन, एकता गरौँ : ओली

सहमतिका साथ अघि बढ्नु नै आन्तरिक लोकतन्त्र भएको बताए ।