राजनीति

केपी ओली कम्युनिष्ट पार्टीको कुपात्र हुन् : अध्यक्ष नेपाल

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्युनिष्ट...

गोकुल बाँस्कोटाले भने- ‘म सचिवमा उम्मेदवारी दिन्छु’

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवमा उम्मेदवारी दिने बताएका छन् ।

मोदी नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउन चाहन्छन् : भारतीय नेता शर्मा

मोदी सरकारले नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना गराउन लागि परेको छ ।

संख्या थपेपनि पदाधिकारी टुङ्ग्याउन ओलीलाई सकस

एमालेको नयाँ केन्द्रीय समितिका लागि पदाधिकारी टुङ्गो लगाउन सकस परेको छ ।

‘चितवनमा महाधिवेशन होइन, ओलीवेशन भइरहेको छ’

आपसमा मतभेद र मतान्तर हुने भएकाले कुशल नेतृत्व चयन गर्न सक्नुपर्ने नेता थापाको भनाइ...

कांग्रेसमा नेतृत्व परिवर्तन नभई हुँदैन : नेता सिंह

सिंहले १४ औँ महाधिवेशनबाट जनचाहना अनुसारको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका हुन् ।

एमाले बन्द सत्रमा प्रविधिको उच्च प्रयोग, क्युआर कोड स्क्यान गरेर मात्रै प्रवेश (तस्बिरहरू)

नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्रमा प्रविधिको प्रयोग गरिएको छ ।

मेरो उम्मेदवारी उपाध्यक्षमा हुन्छ : घनश्याम भुसाल

एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् ।

एमाले १०औँ महाधिवेशनको बन्द सत्र शुरू, विदेशी पाहुनाले पनि सम्बोधन गर्ने

राति अबेरसम्म एमालेको केन्द्रीय समिति बैठक बसेका कारण सत्र ढिलो गरी शुरू भएको हो...

प्रचण्डको सन्देश- माओवादीलाई क्रान्तिकारी स्पिरिटमा पुनः उठाउँछौँ

उनले नेकपा विघटन हुनुको मुख्य कारण तत्कालीन अध्यक्ष केपी ओली रहेको आरोप लगाए ।...

अध्यक्षमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई

सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको उनको भनाई छ ।

मणि थापा भन्छन्- एमालेमा ओलीको विकल्प छैन

थापाले भने, 'अहिले एमालेलाई चाहिने भनेको ओली नै हो ।'

डाँडापारिको विकासको लागि पार्टी प्रतिबद्ध छु : प्रचण्ड    

गाउँपालिका कमिटीको बन्दसत्रले आज नयाँ कमिटी गठन गर्ने जनाइएको छ ।

एमालेमा सर्वसम्मतिको सकस : ओली-रावल खेमाबीच बेग्लाबेग्लै छलफल 

संक्षिप्त प्रतिक्रिया दिँदै रावलले भने, 'उम्मेदवारी आज दिँदैछु, कताको फिर्ता लिनु ।'

एमाले महाधिवेशन बन्द सत्रस्थलको चहलपहल (तस्बिरहरू)

महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि आज बन्द सत्र सुरु हुँदैछ । 

एमाले महाधिवेशन : बन्द सत्रस्थलमा थारु समुदायकाे नाचगान (तस्बिरहरू)

थारु समुदायमा चर्चित ठकरा नृत्य लगायतका नृत्य प्रस्तुत गरिएको छ ।

कांग्रेस अधिवेशन : कास्कीमा बहुमत नआएपछि फेरि मतदान हुँदै

विधानमा सभापतिका लागि ५० प्रतिशत भन्दा बढी मत ल्याउनै पर्ने बाध्यकारी व्यवस्था छ ।

कांग्रेस मोरङको सभापतिमा ३ जनाको उम्मेदवारी

उपसभापतिमा पाँच जनाको उम्मेदवारी परेको छ ।

पदाधिकारी थप भयो, सर्वसम्मतिबाट नेतृत्व छान्छौँ : नेम्वाङ

चितवन ।  नेकपा एमालेका नेता सुवास नेम्वाङले दसौँ राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मतिमा नेतृत्व चयन हुने...

उम्मेदवारी फिर्ता लिन्नँ : भीम रावल

उपाध्यक्ष भीम रावलले आज उम्मेदवारी दिने बताएका छन् ।