राजनीति

एकैपटक ७५३ स्थानीय तहमा अधिवेशन गर्दै माओवादी केन्द्र

आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सम्बोधन गर्ने कार्यक्रम छ ।

एमाले महाधिवेशन उद्घाटनमा जे देखियो..  

महाधिवेशनका कारण चितवन र नवलपरासीको कावासोतीसम्मका अधिकांश होटेल बुक भएका छन् ।

एमाले केन्द्रीय पदाधिकारी र सदस्यको सङ्ख्या थप हुने   

नेतृत्वका लागि सदस्य र पदाधिकारीको सङ्ख्या बढाइएको एमालेले जनाएको छ ।     

कांग्रेस स्याङ्जाको सभापतिमा थापा विजयी

भागवत प्रकाश मल्ललाई ३२ मतान्तरले पराजित गरी थापा सभापति बनेका हुन् । 

प्रधान न्यायाधीश बाहेकको इजलाश गठन गर्न बारको आग्रह

काठमाडौँ । नेपाल बार एसोसिएसनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा बाहेकको इजलास गठन गर्न आग्रह...

खोटाङको कांग्रेस सभापतिमा संस्थापन इतरका राईको प्यानलै विजयी

काठमाडौँ । नेपाली कांग्रेस खोटाङको सभापतिमा विष्णुकुमार राई निर्वाचित भएका छन् । पार्टी सभापति शेरबहादुर...

कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा रावलद्वारा उम्मेदवारी घोषणा

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति पदमा हिमबहादुर रावलले उम्मेदवारी घोषणा गरेका छन्...

अबको पाँच वर्ष एमाले र देशलाई दिशानिर्देश गर्ने नेतृत्व तयार गर्छौँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको पाँच वर्ष एमालेलाई मात्र नभएर...

नेपाली कांग्रेस कैलालीको अधिवेशन स्थगित

धनगढी । नेपाली कांग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित भएको छ । शुक्रबार पत्रकार सम्मेलन...

पूर्वलडाकुहरूलाई ओलीले भने- केका लागि लडाइएको रहेछ देख्नुभयो नि !

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा माओवादीका लडाकुहरूलाई नेकपा एमालेमा...

मेरा खुट्टा तान्नेहरू अहिले प्रधान मन्त्रीका खुट्टा समाइरहेका छन् : ओली

एमालेको १०औँ महाधिवशेनलाई सम्बोधन गर्दै उनले आफूलाई काम गर्न नदिएकाहरू अहिलेको सरकारमा रहेको टिप्पणी...

एमालेले बलिदानका ७२ वर्ष पार गर्‍यो : ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बलिदानका...

हामी माउ खाने माकुरा बनेर प्राणविहीन मार्क्सवादको मलामी बन्न चाहँदैनौँ : पोखरेल

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेलले अन्तरविरोधहरू स्थिर नहुने भन्दै द्वन्द्व तथा...

हाम्रो पुस्ताले जस्तो दुःख अबको पुस्ताले व्यहोर्न नपरोस् : प्रधान मन्त्री देउवा

काठमाडौँ । प्रधान मन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हिजो आफ्नो पुस्ताले व्यहोर्नुपरेको...

उपलब्धिमात्र होइन‚ विकृति पनि हामीले ल्याएको हो भन्न सक्नुपर्छ : चित्रबहादुर केसी

‘न्यायपालिका र कार्यपालिकाभित्रको किचलो पनि हामीले ल्याएको हो भन्न सक्नुपर्छ ।’

माग सम्बोधन नभए मानव साङ्लो सडकमा उतार्ने ठाकुरको चेतावनी

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले जेलमा रहेका आफ्ना साथीहरूलाई रिहा गरिदिन...

देशलाई अस्तव्यस्त बनाउने प्रयास गरियो : बादल

काठमाडौँ । नेकपा एमालेका नेता रामबहादुर थापा बादलले देशलाई अस्तव्यस्त बनाउने प्रयास भएको बताएका...

दुईवटा कामले एमालेलाई जनताले सम्झिनेछन् : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा एमाले जनताले दुईवटा कामले सम्झिने...

कांग्रेस अधिवेशनमा प्रहरीले हस्तक्षेप गरेको कोइरालाको आरोप

कोइरालाले शुक्रबार सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् ।

अध्यक्ष ओलीले गरे एमाले महाधिवेशनको उद्घाटन

चितवनस्थित नारायणी नदी किनारमा एमाले महाधिवेशन आजदेखि सुरु भएको छ ।