राजनीति

कांग्रेस सभापतिमा विमलेन्द्र निधिको घोषणापत्र सार्वजनिक (पूर्णपाठसहित)

निधिले बिहीबार सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् । 

एमालेको महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि सहभागी हुने भएका...

सभामुख सापकोटा स्पेन प्रस्थान

मंसिर १० देखि १४ गतेसम्म स्पेनको म्याड्रिडमा अन्तर व्यवस्थापिका संघको १४३ औँ सम्मेलन हुँदैछ। 

कांग्रेस डोटीको पार्टी सभापतिमा सिंह विजयी

सिंहले ५६८ मत प्राप्त गरी विजयी भएका निर्वाचन समितिले जनाएको छ ।

लिङ्देन-राणा पक्षद्वारा राप्रपा नेतृत्वमा उम्मेदवारी घोषणा

राप्रपाको महाधिवेशन यही मंसिर १५–१७ मा काठमाडौँमा हुँदैछ ।

कांग्रेस महाधिवेशन प्रतिनिधिमा पूर्वमन्त्री र सांसद नै पराजित, मोरङमा कोइराला पक्ष हाबी

सबैमा पौडेल–कोइराला पक्षका सभापति निर्वाचित भएका छन् ।

एमाले महाधिवेशन उद्घाटनको दिन अत्यावश्यक सवारी नरोकिने

बिहान ९ बजेदेखि साँझ ५ः३० बजेसम्म सवारी साधनमा रोक लगाइने छ ।

एमाले महाधिवेशनलाई प्रधान मन्त्री देउवाले सम्बोधन गर्ने, अरू को को नेता आउँदैछन् ?

देउवा हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ।

एमाले महाधिवेशनको तयारी ७५ प्रतिशत पूरा

नेतादेखि जनवर्गीय संगठनका नेता चितवन आउने क्रम जारी छ ।

चतुर जी, अब क्रिकेट रोज्ने कि कांग्रेस ?

लामो समयको प्रतिबन्ध फुकुवा हुँदै गर्दा धेरैले नेपाली क्रिकेट अब अघि बढ्ला भन्ने आशा...

एमालेमा ओली ‘प्राधिकार’ : माधव नेपालले ठाउँ दिए, उनैलाई हराइदिए 

२०६२/६३ को जनआन्दोलनमा भने ओली निष्क्रिय थिए ।

एमाले महाधिवेशन : छैन उम्मेदवारीको उत्साह, ओलीकै मुख ताक्दै नेताहरू

अधिवेशन सुरु हुन १ दिनमात्र बाँकी हुँदा पनि एकाधबाहेक नेताहरू खुलेर बोलेकै छैनन् ।

‘महिला हिंसा अन्त्यका लागि कानूनको प्रभावकारी कार्यान्वयन हुनुपर्छ’

विभिन्न कार्यक्रम आयोजना गरी सञ्चालन गरिने अभियानको सफलताको कामना गरिन् ।

सभामुखलाई स्पेनको कार्यक्रममा सहभागी नगराउन पत्र

सभामुख सापकोटामाथि सन् २००५ अप्रिलमा काभ्रेका अर्जुनबहादुर लामाको हत्या आरोप छ ।

लैङ्गिक हिंसारहित समाज निर्माण गर्न सबैको सहयोग आवश्यक : प्रधान मन्त्री

‘घरैबाट सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ’ भन्ने राष्ट्रिय नाराका साथ मनाउन लागिएको छ...

एमालेको पुनरोदयका लागि

अगणित पूर्खाहरूले खाएका ठक्कर र पाएका उपलब्धीको लेखाजोखा नै सिद्धान्त हो ।

डेढ दशकसम्म माधव नेपालको नेतृत्व : एमाले ‘न पोथी न भाले ?’

काठमाडौँ । तत्कालीन नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराई नेकपा (एमाले)लाई ‘न पोथी, न...

डोटी कांग्रेस सभापतिमा सिंह विजयी

डोटी । डोटीको कांग्रेस सभापतिमा नरेन्द्रबहादुर सिंह विजयी भएका छन् । दोस्रो चरणको मतदानमा...

नेकपा एकीकृत समाजवादी पनि आफ्नै पार्टीजस्तै हो : प्रचण्ड

'स्वास्थ्य मन्त्रालय मेरै पार्टीको नभए पनि मैरै पार्टीजस्तो एकीकृत समाजवादीको हो ।'

कांग्रेसलाई ओलीको सुझाव- होसियार ! प्रचण्डले भ्याइदिन्छन्

काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डसँग होसियार रहन नेपाली कांग्रेसलाई सुझाव...