राजनीति

विवादबीच सकियो डडेलधुराको कांग्रेस अधिवेशन, सभापतिमा साउँद

धनगढी । विवादका बिच डडेल्धुरामा कांग्रेसको सातौँ जिल्ला अधिवेशन सकिएको छ । सभापति कर्ण...

एनआरएनएको निर्वाचन गराउने जिम्मा संरक्षक परिषद्लाई

एनआरएनएमा विवाद भएपछि परराष्ट्रले निर्वाचन गराउन संरक्षक परिषद्लाई जिम्मा दिएको हो ।

कांग्रेस नेता मोहन बस्नेत अस्पताल भर्ना

रुघाखोकी र ज्वरो देखिएपछि काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।

आगामी निर्वाचन चितवनबाटै लड्छु : प्रचण्ड

उनले गत निर्वाचनमा आफूले चितवनका जनतासँग गरेको बाचा पूरा गर्दै आएको दाबी गरे ।...

जितजंग बस्नेत ललितपुरबाट चुनिए महाधिवेशन प्रतिनिधि

तरुण दलका अध्यक्ष जितजंग बस्नेत महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

परशुरामका मेयर बने कांग्रेस डडेल्धुराको सभापति

सभापतिका प्रत्यासी चूडामणि ठकुराठीलाई पराजित गर्दै साउँद विजयी भएका हुन् ।

कांग्रेस सभापतिमा मेरो उम्मेदवारी किन ?

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले भावी सभापतिका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

जिल्ला सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित

कांग्रेस स्याङ्जाका पार्टी सभापति कुमार राना महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

इतिहासमा एमाले : जन्मियो कसरी‚ को को पुगे नेतृत्वमा?

प्रतिबन्धित नै रहेको अवस्थामा पहिलो अधिवेशन भूमिगत रुपमा पाटनमा २०१० सालमा भएको थियो ।

चितवनकाे विकास ईर्ष्या गर्न लायक : अर्थमन्त्री शर्मा

चितवन । अर्थमन्त्री जनार्दन शर्माले भरतपुर महानगरपालिका र माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्रमा सबैले...

प्रदेश १ : एमाले पदाधिकारीका आकांक्षी को को ?

पदाधिकारीको तल्लो तह सचिव पद भएकाले अहिले सचिवको आकांक्षी धेरै देखिएको एमालेका नेताहरू बताउँछन्...

गोलाप्रथाबाट पेशी तोक्ने नियमावली राजपत्रमा प्रकाशित

काठमाडौँ । गोलाप्रथाबाट पेशी तोक्ने व्यवस्थासहितको नियमावली राजपत्रमा प्रकाशित भएको छ । सोमबार गोलाप्रथाबाट...

महाधिवेशनबारे छलफल गर्न खोज्दा कसैले रुचि देखाएनन् : रावल

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले पार्टीको आसन्न महाधिवशेनका विषयमा छलफल गर्न...

एमाले सचिवमा महेश बस्नेतकाे उम्मेदवारी घोषणा

उनले आफूले सचिव पदमा उम्मेदवारी दिने १० आधारसमेत प्रस्तुत गरेका छन् ।

प्रधान न्यायाधीशलाई महाभियोग लगाउन माग गर्दै सभामुखलाई बारको ज्ञापनपत्र

काठमाडौँ । नेपाल बार एसोसिएसनले सभामुख अग्नि सापकोटालाई भेटी प्रधान न्यायाधीशलाई महाभियोग लगाउन माग...

‘साइबर सर्कल’ बनाउँदै अध्यक्ष ओली

उनले एमालेविरुद्ध बोल्नेहरुमाथि साइबर आक्रमणमा उत्रिन निर्देशन दिँदै आएका छन् ।

तत्कालीन साझा पार्टीका नेताले धोका दिएको भन्दै पाण्डेले मागे पूर्वसहकर्मीसँग माफी

विवेकशील दल हिजो निर्वाचन आयोगमा दर्ता भएको छ।

माओवादी कमजोर हुँदा प्रतिक्रियावादी टाउको उठाउँदा रहेछन् : प्रचण्ड

अध्यक्ष प्रचण्डले जनताको बलमा नै प्रतिनिधिसभा पुनर्स्थापना भएको दाबी गरे ।

कांग्रेस महाधिवेशन : एकैदिन ३ हजार बढी प्रतिनिधि छानिँदै

कांग्रेस १४ औँ महाधिवेशन अन्तर्गत आज प्रतिनिधि सभा निर्वाचन क्षेत्रको अधिवेशन हुँदैछ ।

दलहरूलाई ध्यानाकर्षण पत्र बुझाउँदै नेपाल बार

बारले ३० कात्तिकमै दलहरूलाई ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको थियो ।