राजनीति

सर्वोच्चमा आज पनि वकिल र प्रहरीबीच घम्साघम्सी (तस्बिरहरू)

प्रहरीले धर्नास्थलमा वकिलहरूलाई प्रवेशमा रोक्न खोज्दा दुई पक्षबीच घम्साघम्सी भएको हो ।

बारको अल्टिमेटम आज सकिँदै, जबराले देलान् राजीनामा ?

प्रधान न्यायाधीश जबरा भने राजीनामा नदिने अडानमा छन् ।

प्रदेश तहमा पहिलो अभ्यास गर्दै कांग्रेस

देशभरका तीन सयभन्दा बढी प्रदेश निर्वाचन क्षेत्रमा एकसाथ अधिवेशन गर्ने काँग्रेसको कार्यतालिका छ ।

शिक्षकको तथ्याङ्क उपलब्ध गराउन मन्त्रीको निर्देशन

शिक्षकको यथार्थ विवरण उपलब्ध गराउन शिक्षा पौडेलले निर्देशन दिएका हुन् ।

राप्रपाले फेरि सार्‍यो महाधिवेशन

राप्रपाले बिहीबार नै महाधिवेशन प्रतिनिधि चयनको मिति पनि हेरफेर गरेको छ ।

गुरु नानकको अनुशरण गर्नसके राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी

भण्डारीले कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने बताएकी छन्

प्रधान मन्त्री देउवाद्वारा गुरु नानक जयन्तीको शुभकामना

गुरुनानक जयन्तीले सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गरेका छन्।

कास्की कांग्रेसमा ‘लोकल प्यानल’, सबै क्षेत्रमा गुटका उम्मेदवार

कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन चल्दै छ ।

राष्ट्रिय सभाकाे निर्वाचन माघ १२ मा हुने

सरकारले राष्ट्रिय सभाको निर्वाचन मिति माघ १२ गतेको लागि तोकेको छ ।

एमालेमा पूर्वमाओवादी समूह : सहमतिअनुसार नभए ‘विद्रोह’

पूर्वएमालेका धेरै नेताहरूलाई नै पद पुर्‍याउन ओलीलाई सकस परिरहेको छ ।

प्रधान न्यायाधीशलाई प्रश्न- कति दिन प्रहरीको घेरामा बस्छौ ?

अधिवक्ता ओमप्रकाश अर्यालले भने अदालत परिसरमा प्रहरी दमन मानवअधिकारको विषय भएको बताए ।

कांग्रेस महाधिवेशन : म्याग्दी सभापतिमा खम्बिर सर्वसम्मत

पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार भएको जिल्ला अधिवेशनबाट म्याग्दीमा खमबहादुर गर्बुजा (खम्बिर)...

एमसीसीमा सरकारको अस्तित्व देखियोस् : नेम्वाङ

विराटनगर । नेकपा एमालेका नेता सुवास नेम्वाङले ठुलो लगानी गर्नेको स्रोत नखोज्ने निर्णयले आतंकको...

प्रधान न्यायाधीशको पेसी तोक्ने अधिकार खोसिने, १८ न्यायाधीशले गरे एकमतमा निर्णय

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको पेसी तोक्ने अधिकार खोसिएको छ । बिहीबार...

‘चोलेन्द्रले अझै न्यायालय हाँक्छु भन्नु दिवास्वप्न’

आफूहरूको आन्दोलन निरन्तर रहने र अझ सशक्त बनाउँदै लाने विषयमा मुलुकभरका ९० वटै इकाइहरू...

वकिलमाथिको आक्रमणको अनुगमन गर्न आयोगलाई बारको आह्वान

काठमाडौँ । नेपाल बार एसोसिएसनले कानुन व्यवसायीमाथि भएको आक्रमणको अनुसन्धान गर्नका लागि राष्ट्रिय तथा...

प्रहरी र वकिलबीच घम्साघम्सी (तस्बिरहरू)

प्रहरीले बल प्रयोग गर्दा १२ जना कानून व्यवसायीहरू घाइते भएका छन् ।

प्रधान न्यायाधीशले बोलाए ‘फुलकोर्ट’

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘फुलकोर्ट’ बोलाएका छन् । खासगरी कात्तिक ८ गतेयता...

सर्वोच्चकाे समस्या समाधानका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्छ : माधव नेपाल

उनले सर्वोच्च अदालतको समस्या छिटो समाधान हुनुपर्ने धारणा राखेका हुन् । 

‘न्यायपालिका बचाउन पहिलो शहीद बन्न तयार छु’

एसएलआरसहितको प्रहरी अदालतभित्र छिराएर दमन गर्ने कार्य स्वीकार्य नरहेको समेत  बताए ।