राजनीति

नेपाल बारको आकस्मिक बैठक सुरु 

। सर्वोच्च अदालत परिसरमा प्रहरी र प्रदर्शनमा उत्रिएका कानून व्यवसायीहरूमाथि बल प्रयोग गरेको छ...

चण्डेश्वरको प्रश्न- ‘जबरा न्यायालयलाई घाइते बनाउन प्रधान न्यायाधीश बन्नुभएको हो ?’

नेपाल बार एशोसिएशनका पदाधिकारीहरूले झन्डै महिना दिनयता प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा माग्दै आएका...

जबरा निभ्न लागेकाे बत्ती हुन् : पूर्वअध्यक्ष दाहाल

जबराविरुद्धको आन्दोलनमा प्रहरीले बल प्रयाेग गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।

प्रधान न्यायाधीशले तोके सबै खालका मुद्दामा पेसी   

पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।

कानून व्यवसायीले अवरोध गर्न खोज्दा प्रहरीले रोक्यो

प्रधान न्यायाधीशलाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन बाटो छेक्न खोज्दा उनीहरूमाथि बल प्रयोग भएको...

बस्ला त फुलकोर्ट ?

न्यायाधीशहरूले गोला प्रणालीबाट इजलास तोक्ने गरी नियमावली संशोधन गर्ने समझदारी गरेका हुन् ।

जिल्ला सभापतिको उम्मेदवार बन्न ५० हजार शुल्क !

केन्द्रीय निर्वाचन समितिले भने १० हजार मात्र दर्ता शुल्क निर्धारण गरेको छ ।

बक्सिङको सम्भावना राम्रो छ : प्रधान मन्त्री देउवा

देउवाले नेपालमा बक्सिङ खेलको राम्रो सम्भावना रहेको बताएका हुन् ।

अमेरिकी सहायकमन्त्री लु काठमाडौँमा

उनी तीन दिने नेपाल भ्रमणका लागि बुधवार साँझ काठमाडौँ आइपुगेका हुन् ।

एमालेले ७७ वटै जिल्लामा मोटरसाइकल र्‍याली गर्ने, स्वागतद्वार अनिवार्य !

सबै कम्युनिष्ट एमालेमा समायोजन गर्दै अघि बढ्न महाधिवेशनले सहयोग पुग्ने विश्वास ।

सभापतिमा चुनाव लड्ने महामन्त्री कोइरालाको घोषणा

उनले सभापति पदका लागि उम्मेदवारीको औपचारिक घोषणा चाँडै गर्ने बताए ।

पाँच न्यायाधीशले भने- प्रधान न्यायाधीशको बहिर्गमनको पक्षमै छौँ

काठमाडौँ । सुनुवाइमा फर्किएका पाँच न्यायाधीशहरूले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराको बहिर्गमनको पक्षमा रहेको...

कांग्रेस प्रचण्डपथमा लाग्यो : ओली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस प्रचण्डपथमा लागेको...

सर्वोच्चका कर्मचारीहरू पनि आन्दोलनमा, हस्ताक्षर अभियान सुरु

काठमाडौँ । न्यायालयमा देखिएको वर्तमान संकट समाधानका लागि सर्वोच्च अदालतका कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन्...

प्रदेश १ : मुख्यमन्त्री राईले पाए विश्वासको मत

पाँच दलीय गठबन्धनबाट गत कात्तिक १६ गते बनेको प्रदेश सरकारका मुख्यमन्त्रीमा राई नेतृत्वको सरकारले...

मुख्यमन्त्री राईले मागे विश्वासको मत, सरकार हतारिएकाे प्रतिपक्षकाे आरोप

मुख्यमन्त्रीले राखेको विश्वासको मतको बारेमा छलफल सुरु भएको छ।

एमाले महाधिवेशन उद्घाटनमा सात स्थानबाट जुलुस

चितवन जिल्लाबाट मात्रै एक लाखभन्दा बढी सहभागी हुने एमालेको दाबी छ ।

प्रदेश १ : मुख्यमन्त्री राईको विपक्षमा मतदान गर्न सांसदलाई एमालेको ह्वीप

विराटनगर । नेकपा एमाले संसदीय दलको बैठकले प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्र राईको विपक्षमा...

न्यायाधीशद्वयलाई थापाको प्रश्न- प्रधान न्यायाधीशले घुस खाँदैनन् भन्न सक्नुहुन्छ ?

काठमाडौँ । इजलासमा फर्किएका सर्वोच्च अदालतका दुई न्यायाधीश कुमार रेग्मी र मनोज शर्मालाई वरिष्ठ...

संवैधानिक आयोगका पदाधिकारीले विज्ञप्ति निकालेर मर्यादाको धज्जी उडाए : भीम रावल

पदाधिकारीहरूले प्रधान न्यायाधीशविरुद्ध भइरहेको घेराबन्दीको विरोध गर्दै विज्ञप्ति निकालेका थिए ।