राजनीति

प्रधान न्यायाधीश जबराले तोके सबै खालका मुद्दामा पेसी

जबराले बन्दीप्रत्यक्षीकरणसहित ९ इजलासमा पेसी तोकेका हुन् ।

प्रधान न्यायाधीशलाई मंसिर ३ गतेभित्र राजीनामा दिन बारको अल्टिमेटम

राजीनामा नदिए देशभरका उच्च अदालतमा विरोध गर्ने चेतावनी समेत दिएका छन् । 

मेयरले भने- प्रचण्डको स्वागतमा सार्वजनिक बिदा छैन

‘विज्ञप्ति नपढेरै हिजो साइन गरेछु गल्ती भइहाल्यो’, उनले भने, ‘बिदा रद्द गरिएको नयाँ सूचना...

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

मुख्यमन्त्री राई पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री बनेका थिए ।

बाटो खोज्दै पर्यटन बोर्ड

काठमाडौँ । प्रदेशमा पहिलो पटक प्रदेश १ मा पर्यटन बोर्ड गठन भयो । संघीयता...

अमेरिकी सहायकमन्त्री लु आज नेपाल आउँदै

सहायकमन्त्री लु मालदिभ्सको राजधानी माले हुँदै आज नेपाल आउन लागेका हुन् ।

प्रदेशको पहिचानका लागि विश्वविद्यालय : मुख्यमन्त्री पोखरेल

उनले विश्वविद्यालयले अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग समेत सम्बन्ध विस्तार गरेको बताए ।

एमाले महाधिवेशन उद्घाटन सत्रमा ५ लाख कार्यकर्ता सहभागी हुने

  उद्घाटन सत्रमा आउने कार्यकर्ता व्यवस्थापनका लागि सम्बन्धित जिल्लालाई निर्देशन दिइएको छ ।

प्रधानन्यायाधीश विवादबारे बोल्यो सत्ता गठबन्धन

केही समययता देखिएको समस्या र गतिरोधको तत्काल निकास खोजिनुपर्ने निष्कर्ष छ ।

उपनिर्वाचन मिलेर लड्न सत्ता गठबन्धन सहमत

राष्ट्रियसभा तथा प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन मिलेर लड्ने निर्णय लिएको हो ।

प्रचण्डले आधारभूत स्वास्थ्य केन्द्र उद्घाटन गर्ने, दिइयो सार्वजनिक बिदा

उद्घाटन समारोहमा सहभागी भएर शोभा बढाइदिन सर्वसाधारणलाई अनुरोध गरेको छ ।

न्यायालयको विवादले यथाशीघ्र निकास पाउनुपर्छ : पाँच दलीय समन्वय समिति

काठमाडौँ । सत्तारुढ पाँचदलीय गठबन्धनले केही दिनयता सर्वोच्चमा देखिएको समस्या र गतिरोधबारे ध्यानाकर्षण भएको...

ओलीले नियुक्ति दिलाएका संवैधानिक पदाधिकारीहरू प्रधान न्यायाधीशको बचाउमा

संवैधानिक निकायका पदाधिकारीहरूले समयमै न्याय पाउने नागरिक अधिकारको सुनिश्चितता गर्न आग्रह गरेका छन् ।

बन्दले कैलालीका धनगढीसहित चार नगरको कांग्रेस अधिवेशन स्थगित

धनगढी । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको बन्दका कारण कैलालीका धनगढी...

प्रदेश २ : मुख्यमन्त्रीद्वारा उद्योगमन्त्री यादव बर्खास्त

जनकपुरधाम । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री...

चितवनबाट बन्द गराउन खोज्ने १० जना पक्राउ

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको...

बन्द सफल बनाउन राजधानीका विभिन्न स्थानमा बालियो टायर (तस्बिरहरू)

विप्लवनिकट कार्यकर्ताले राजधानीको सोह्रखुट्टे र भद्रकालीमा ‘बन्द सफल पारौँ’ भन्दै सडकमा टायर बालेका थिए...

विपक्षी एमाले नआएपछि मुख्यमन्त्री राईले पाएनन् विश्वासको मत

विराटनगर । प्रदेश सभामा मुख्य प्रतिपक्षी नेकपा एमालेले सदन स्थगनको माग गर्दागर्दै प्रदेश सभाको...

चार न्यायाधीश नियमित इजलासमा फर्किए‚ बन्दीबाहेकका मुद्दामा पनि सुनुवाइ

काठमाडौँ । सर्वोच्च अदालतमा मंगलबार चार जना न्यायाधीशहरू नियमित इजलासमा फर्किएका छन् । मंगलबार...

बन्दमा यस्तो देखियो काठमाडौँको सडक (तस्बिरहरू)

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले गरेको बन्दको प्रभाव उपत्यकामा सामान्य छ ।