राजनीति

न्यायालयभित्रको विवाद अन्त्यका लागि आयोग गठन गर्नुपर्छ : नेता केसी

कांग्रेसलाई कुनै पार्टीले हराउन नसक्ने उल्लेख गर्दै उनले सामूहिक नेतृत्व छनोट गर्नुपर्ने बताए ।

‘विद्रोह भनेको विभाजन होइन’ (पूर्णपाठ)

माधवकुमार नेपालले एमाले फुटाएर एकीकृत समाजवादी बनाएका हुन् ।

नेकपा एस निकट समाजवादी प्रेस सङ्गठन घोषणा (नामावलीसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)निकट समाजवादी प्रेस सङ्गठन नेपालको संयोजक शम्भु श्रेष्ठको...

मंसिर १ गतेदेखि सानेपामा अनसन बस्ने डडेल्धुरा कांग्रेसको घोषणा

सभापति कर्णबहादुर मल्लले पार्टी कार्यालयमा अनसन बस्ने घोषणा गरेका हुन् ।

गोरखालाई टुक्र्याएर दुई जिल्ला बनाउनुपर्छ : अध्यक्ष भट्टराई

उनले धार्चे र चुमनुब्रीलाई समेटेर छुट्टै जिल्ला घोषणा गर्नुपर्ने बताएका हुन् ।

अदालतको विषयमा राजनीतिक हस्तक्षेप हुनु हुन्न : अध्यक्ष यादव

सत्ता गठबन्धन सम्बन्धित निकायबाट समाधानको पक्षमा रहेको उल्लेख गरे ।

बान्ता भएपछि ‘प्रचण्ड’ अस्पताल भर्ना

उनलाई रूघाखोकी सहित प्रेसरकाे समस्या देखिएकाे छ ।

एकीकृत समाजवादीका केन्द्रीय सदस्यले लिए शपथ

पार्टी अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई शपथ गराएका हुन् ।

दलहरूको संयन्त्रले सरकारलाई हस्तक्षेप गर्दैन : अर्थमन्त्री शर्मा 

उनले प्रतिगामी तत्त्वहरू अझै सल्लाईरहेको भन्दै त्यसको विरुद्ध लेख्न आग्रह गरे ।

एकीकृत समाजवादीले जबज नमान्ने

काठमाडौँ । एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीले जनताको बहुदलीय जनवाद नमान्ने भएको छ ।...

लोकतन्त्रविपरीतका कार्यलाई प्रेसले खबरदारी गर्नुपर्दछ : अर्थमन्त्री शर्मा

कास्की । अर्थमन्त्री जनार्दन शर्माले लोकतन्त्र र जनचाहनाविपरीत हुने कार्यलाई प्रेसले खबरदारी गर्नुपर्ने बताएका...

ओली दक्षिणपन्थमा हिँडेपछि आफैँले बनाएको पार्टीविरुद्ध विद्राेह गर्‍याैँ : खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले केपी शर्मा...

प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह

दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छन् ।

पत्रकारहरूलाई नेपालको आग्रह- ‘भट्टी छिर्ने बानी त्याग्नुस्’

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूनिकटका पत्रकारहरूलाई भट्टी छिर्ने बानी...

कांग्रेसका स्थगित अधिवेशनहरू आजदेखि

नेपाली कांग्रेसका रोकिएका अधिवेशनहरू आजदेखि शुरू गरिएकाे हाे ।

एमाले महाधिवेशन : १,९९९ प्रतिनिधि छानिँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले शनिवार मुलुकभरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दैछ ।...

कोट लगाएर बाबुरामले धान झाँटे, जुत्ता लगाएर हिसिला कोदो केलाउँदै

बाबुराम र हिसिला गाउँ डुल्दा लौरी टेकेर उकाली चढेको फोटो अहिले चर्चित छ ।...

मुख्यमन्त्रीले अर्थमन्त्री शर्मालाई भने- काम गर्नै सकिएन, पैसा थपिदिनुस्

आम्दानीको स्रोत सीमित तर नागरिकका अपेक्षा धेरै भएकाले बजेट थपिदिन आग्रह गरिएको हो ।...

माओवादीमा ‘एक व्यक्ति, एक पद’काे व्यवस्था हुने

बैठकको अध्यक्षता पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेपनि सम्बोधन भने गरेनन् ।

यस्ताे छ एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठककाे एजेण्डा

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीको पूर्ण बैठकको एजेण्डा...