राजनीति

प्रदेश १ मा आफ्नै नेतृत्वमा सरकार बनाउने कांग्रेसको तयारी 

विराटनगर । नेपाली कांग्रेसको प्रदेश १ संसदीय दलको बैठकले कांग्रेस नेतृत्वको सरकारका लागि सबै विकल्प...

दूरी बढ्दै प्रचण्ड-प्रकाश 

प्रचण्डले सशस्त्र विद्रोहमा लागेका र पछि पार्टीमा प्रवेश गरेका नेताहरूबीच ‘सकारात्मक विभेद’ गर्न थालेका...

प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि शुरु हुँदै

विराटनगर ।  प्रदेश १ सभाको नवौँ अधिवेशन आज देखि शुरु हुँदैछ ।  नेपालको संविधानको...

आजै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधान मन्त्रीको तयारी

आज बिहान ११ बजे मन्त्रिपरिषद् विस्तार गरी ४ बजे शपथ गराउने तयारी छ ।

देशको बाह्य सम्बन्ध सन्तुलित नरहेको सरकारको निष्कर्ष

काठमाडौँ । सरकारले हाल नेपालको बाह्य सम्बन्ध ढुलमुलिएको अवस्थामा रहेको बताएको छ । खासगरी...

मन्त्रिपरिषद् विस्तारको भाका फेरि सर्‍यो, शुक्रबार पूर्णता दिने दाबी

काठमाडौँ । सत्तारुढ दलहरूले शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने दाबी गरेका छन् । बिहीबार नै...

दुई राजेन्द्रलाई मुख्यमन्त्री बन्ने बाटो खुल्ला !

एकीकृत समाजवादीका उपाध्यक्षपछिका नेता राजेन्द्र पाण्डे र सचिव राजेन्द्र राई क्रमशः बागमती प्रदेश र...

एकीकृत समाजवादीले चुनाव चिह्न कलम राख्ने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको चुनाव चिह्न कलम राख्ने भएको छ ।...

प्रदेश नं. १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने

यो सहमति बिहीबार अपराह्न प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले गरेको...

कालापानी-लिपुलेक क्षेत्रमा गणक खटाउन अनेरास्ववियूको माग

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई पनि...

कांग्रेसका ११ जिल्ला सभापति चयन‚ ७ जना देउवा पक्षका

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिलेसम्म ११ वटा जिल्लामा सभापति चयन भएका...

सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौँ । प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक चलिरहेको छ । दलहरू...

एमाले त्यागेका जोशी भन्छन्- ‘अपमानित भएर बस्न सकिनँ’

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सदस्यबाट राजीनामा गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका नेता भानुभक्त...

एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई

काठमाडौँ । सत्तासाझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष...

‘एमाले पतनको दिशामा गइसक्यो’

नेपालले एमालेमा सामूहिकता, विचार र सिद्धान्त केही नभएकाे बताए । 

मन्त्रिपरिषद्को पूर्णताअघि गठबन्धनको बैठक बस्ने

काठमाडौँ । नेताहरूले मन्त्रिपरिषद्ले आजै पूर्णता पाउने बताएका छन् । तर, त्योभन्दा अगाडि सत्तारुढ...

एमाले केन्द्रीय सदस्य जोशी एकीकृत समाजवादीमा

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य भानुभक्त जोशीले नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका...

एमालेको नयाँ लोगो विवादमा : माओवादीले दाबी विरोध गर्ने, एमाले भन्छ- ‘दाबी पुग्दैन’

काठमाडौँ । नेकपा (एमाले) को पहिलो विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो विवादमा परेको...

डा. महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान

टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् ।

आज मन्त्रीहरूको शपथ हुन्छ : प्रचण्ड

काठमाडौँ । सत्तासाझेदारी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार...