राजनीति

ओली आज विराटनगर आउँदै

नेकपा एमाले मोरङले हरेक वर्ष चाडपर्वको अवसरमा कार्यक्रम गर्दै आएको छ ।

ओलीलाई मानुषीको प्रश्न- राजनीतिलाई कतिन्जेल हावादारी र मजाकको विषय बनाउने ?

मानुषीले ओलीलाई तथ्यमा रहेर अभिव्यक्ति दिन सुझाव दिएकी छन् ।

बागमतीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिँदै

संविधानतः मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्छ ।

प्रधान न्यायाधीशविरुद्ध दोस्रो चरणको आन्दोलनमा बार

दोस्रो चरणका आन्दोलन घोषणा अघि यसअघिका कार्यक्रमलाई निरन्तरता दिइने छ ।

प्रधान न्यायाधीशविरुद्ध थप सशक्त विरोध कार्यक्रम ल्याउने बारको निर्णय

काठमाडौँ । नेपाल बार एशोसिएशनले प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध थप सशक्त विरोध कार्यक्रम ल्याउने...

ओलीलाई भट्टराईकाे जबाफ- ‘तथ्यहीन उडन्ते कुरा नगर्नुस्’

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले...

‘एमाले सरकार छोड्छ, देशलाई तलमाथि हुन दिँदैन’

एमाले सरकारबाट बाहिरिए पनि सधैँ देशको पक्षमा रहेको ओलीको भनाइ थियो ।

कांग्रेस केन्द्रीय समिति बैठक २८ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कात्तिक २८ गते बस्नेगरी...

नारायणकाजीको प्रस्ताव- पार्टी बाहिरका सक्षम व्यक्तिलाई राजदूत बनाऔँ

काठमाडौँ । सत्तारुढ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धन दलको नभइ शीर्षस्थ नेताहरूको...

विश्वासको मत लिँदै मुख्यमन्त्री पाण्डे, मन्त्रालय फुटाएर बागबन्डा मिलाउने तयारी

बैठक दिउँसो ३ बजे बस्दैछ, जहाँ मुख्यमन्त्री पोण्डेले विश्वासको मत लिनेछन् ।

अब के हुन्छ विवादित संवैधानिक नियुक्ति ?

११ महिनादेखि सर्वोच्चमा थन्किएको संवैधानिक नियुक्तिको विवाद अब के हुन्छ ? भन्ने चासो बढाएको...

राप्रपाले सक्यो ६५ जिल्लामा अधिवेशन

पार्टीले पहिलो पटक सक्रिय सदस्यबाट प्रतिनिधि छनोट गर्ने व्यवस्था गरेको छ ।

चाडपर्वले समाजलाई सहअस्तित्वको बाटोमा अघि बढाउन अभिप्रेरित गरून् : माधव नेपाल

उनले तिहारले आपसी सम्मानभावका लागि अनुपम सन्देश दिएको जनाएका छन् ।

स्वास्थ्य मापदण्ड पालना गर्दै पर्व मनाउन प्रधान मन्त्रीको आग्रह

कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यमा उल्लेख्य प्रगति हासिल भएको उल्लेख गरे । 

तिहारले राष्ट्रिय एकतालाई सुदृढ बनाउने राष्ट्रपति भण्डारीको विश्वास

दिदीबहिनी तथा दाजुभाइबीचको आपसी स्नेहलाई गाढा बनाउने सन्देशमा उल्लेख छ ।

चाडपर्वको विकृति रोक्दै मौलिकता जोगाऔँ : उपराष्ट्रपति पुन

सबैखाले चाड पर्वको संरक्षण र संवद्र्धन गर्नु सबैको दायित्व रहेको उपराष्ट्रपतिको भनाइ छ ।

योगेशलाई पराजुलीकाे प्रश्न- ‘कति चाँडै प्रतिगामीको मतियार बन्ने भूत जागृत भएको ?’

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अखिल...

देउवाको दाबीमा प्रचण्डकाे खण्डन : बिनासंशोधन एमसीसी पास हुँदैन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संशोधन...

नेपाल सम्वत्‌लाई मौलिक सम्वत्‌का रूपमा प्रवर्द्धन गर्नुपर्छ : बिजुक्छे

काठमाडाैँ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिछुक्छेले मुलुकको मौलिक सम्वत्‌का रूपमा नेपाल...

मैले राेकेर हुँदैन, अब अधिवेशन समयमै हुन्छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी अधिवेशन समयमै हुने बताएका छन् ।