राजनीति
सीके राउतका कार्यकर्ता र प्रहरीबीच झडप
जनमत पार्टीले चुनावकेन्द्रित गतिविधि बढाएकाे छ ।
निर्वाचन कार्यक्रम फेरि संशाेधन, ४ बजेदेखि उम्मेदवारी दर्ता
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे केन्द्रीय निर्वाचन आयाेगले जारी महाधिवेशनकाे निर्वाचन...
पदाधिकारीको नाम प्रस्ताव गर्दै प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) काे ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतकाे सातौं दिनकाे बन्दसत्र...
थप तीन जना कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत, अझै परेनन् मीनेन्द्र
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थप तीन जनालाई केन्द्रीय कार्यसमिति सदस्यमा मनोनीत...
कांग्रेस नेतृ आरजु राणा नयाँ दिल्लीमा, बीजेपी महासचिवसँग भेटवार्ता
उनी दिल्ली जानुको प्रयोजनबारे केही खुलाइएको छैन ।
कोइराला परिवारमा शोक, कृष्णप्रसादका नातिको निधन
तारिणीप्रसाद कोइरालाका छोरा ज्योति कोइरालाको निधन भएको छ ।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू, प्रचण्डले पदाधिकारीको नाम प्रस्ताव गर्ने
सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै आज दिउँसो १ बजेसम्म बन्द सत्र स्थगित गरिएको छ...
त्रासमा प्रचण्ड : महत्त्वपूर्ण विषयमा मौनताको अर्थ के ?
महत्त्वपूर्ण विषयमा दस्ताबेज किन मौन ? भन्दै प्रतिनिधिहरूले बन्द सत्रमा चर्को स्वरमा प्रश्न गरे...
राष्ट्रियसभा चुनावका लागि एमालेले पठायो ९ जनाको नाम
गण्डकी प्रदेशमा ३ वटा पद फागुनमा रिक्त हुनेवाला छ ।
माओवादीको अनुरोधमा संसद् बैठक स्थगित
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजेका लागि बैठक बोलाएका थिए ।
पाँच दलीय गठबन्धन चुनावसम्म टुट्दैन : अध्यक्ष नेपाल
शनिबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
माओवादी केन्द्रको नयाँ नेतृत्व चयन सहमतिमै कि चुनावसम्म पुग्ला ?
माओवादीले जारी आठौँ महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनलाई प्राथमिकतामा राखेको छ ।
लिङ्देनले चार नेतालाई कारबाही गरेकोप्रति कमल थापाको आपत्ति
अध्यक्ष राजेन्द्र लिङ्देनले काभ्रेका जिल्ला अध्यक्षसहित चार नेतालाई कारबाही गरेका थिए ।
म काम गरेपछि मात्रै बोल्छु : मन्त्री झाँक्री
शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफूले काम गरेपछि मात्र बोल्ने बताएकी छन् ।
यस्तो छ क्लस्टरवाइज निर्वाचित हुने माओवादी केन्द्रीय सदस्यको सूची
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को खुला र क्लस्टरतर्फबाट निर्वाचित हुने केन्द्रीय सदस्यको विस्तृत संरचना...
संसद्, संसद् जस्तो हुन नपाएको वर्ष
अंग्रेजी वर्ष २०२१ नेपालको संसदीय अभ्यासका दृष्टिले बिर्सन लायक रह्यो ।
माओवादी महाधिवेशन : निर्वाचन कार्यतालिका स्थगित
यसअघि शनिबार राति मनोनयन तथा आइतबारका मतदान गर्ने गरी निर्वाचन तालिका प्रकाशित गरिएको थियो...
माओवादी केन्द्रीय कमिटी सङ्ख्या ३४४ सम्म पुग्ने
यसअघि केन्द्रीय कमिटीले १० प्रतिशत मनोनीत गर्ने भनिएकोमा बढाएर १५ प्रतिशत पुर्याइएको छ।
आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्छ : प्रसाईँ (भिडिओ सहित)
काठमाडौँ । नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आगामी निर्वाचनमा एमाले...
माओवादी केन्द्रको निर्वाचनको प्रक्रिया आज शुरू हुने, मतदान भोलि
बाँकी प्रक्रिया भने आइतबार मात्र हुने कार्य तालिकामा उल्लेख छ ।