राजनीति

ओलीलाई भुसालको पत्र- ‘डीएनए’माथि नै हमला भयो (पत्रसहित)

उपमहासचिव घनश्याम भुसालले बिहीबार स्थायी कमिटीको बैठकमा भाग लिन पाएनन् ।

प्रधान मन्त्री देउवा आज बेलायत प्रस्थान गर्दै, यस्तो छ भ्रमण तालिका

प्रधान मन्त्री शेरबहादुर देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बेलायत प्रस्थान गर्ने भएका छन्...

संसद्को मुख्य उपलब्धि- बजेट, कानुन निर्माण शून्य

यो अधिवेशनको एउटै उपलब्धि रह्यो- बजेट पारित । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोध र...

एमाले महाधिवेशन : १,५३६ प्रतिनिधि सहभागी हुने

काठमाडौँ । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि १ हजार ५ सय ३६...

एमाले पोखरामा पालिका अधिवेशन सकियो, वडा अझै अन्योलमा

पोखरा । पोखरामा वडा अधिवेशन नै नसकिई पालिका अधिवेशन सकिएको छ । ६ गते...

कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक भएको छ । पटकपटक कार्यतालिका...

उप–महालेखापरीक्षकमा काफ्ले र अधिकारी बढुवा, सेनाकाे रथीमा राणा 

काठमाडौँ । सरकारले दुई जना नायव महालेखा परीक्षकलाई उपमहालेखापरीक्षकमा बढुवा गरेको छ । राजपत्रांकित...

विराटनगरमा ५ अर्ब लगानीमा व्यापारिक कम्प्लेक्स बनाउने तयारी

विराटनगर । विराटनगर महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा २५ तल्लाको व्यापारिक कम्प्लेक्स बन्ने...

तीन देशको राजदूतमा कुटनीतिक क्षेत्रका सम्मानित व्यक्तिहरू सिफारिस

काठमाडौँ । सरकारले भारत, बेलायत र अमेरिकाका लागि राजदूत सिफारिस गरेको छ । बिहीबार...

एमाले पाेखराकाे अध्यक्षमा न्याैपाने सर्वसम्मत

पाेखरा । नेकपा एमालेकाे पाेखरा महानगर अध्यक्षमा दिलिप न्याैपाने सर्वसम्मत रुपमा चुनिएका छन् ।...

प्रदेश १ : संविधान र नियमावली बाहिर जान्नँ : सभामुख

विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले संविधान र प्रदेश सभा नियमावलीभन्दा बाहिर...

संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस

काठमाडौँ । सरकारले संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को...

प्रधान न्यायाधीश : आफ्नै घरमा एक्लिए किन ?

काठमाडौँ । आफूले तोकेको इजलास आफ्नै सहकर्मीहरूले बहिष्कार गरिरहेका बेला प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरा...

मिश्रले राजावादी पार्टीको घोषणा गरेको पाण्डे पक्षको आरोप

काठमाडौँ । विवेकशील साझा पार्टीको संयोजक मिलन पाण्डे पक्षले अध्यक्ष रवीन्द्र मिश्रले दोस्रो पटक...

बागमतीका नवनियुक्त मुख्यमन्त्री पाण्डेले लिए शपथ

काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गरेका छन् । पाण्डेले...

रवीन्द्र मिश्रको ‘मार्ग परिवर्तन’ को दस्ताबेज पारित

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सार्वजनिक गरेको दस्ताबेज पार्टीको केन्द्रीय समितिले...

संसद् : १६ दिनपछि बस्याे, १८ दिन स्थगित भयाे

यसअघि बैठक असाेज २५ गते बसेकाे थियाे ।

एमाले महाधिवेशन : विश्वका ६२ दललाई निम्तो

काठमाडौँ । नेकपा (एमाले) ले मंसिर १० देखि १२ गतेसम्म चितवनमा राष्ट्रिय सम्मेलन गर्दैछ...

प्रधान न्यायाधीशको समर्थनमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । आफूलाई कानूनका विद्यार्थी बताउने समूहले आज प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा...

सरकार पूरै कार्यकाल मै चलाउँछु : पाण्डे

काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्न लागेका नेकपा (एकीकृत समाजवादी) नेता...