राजनीति

माओवादी स्थायी कमिटी बैठक जारी

काठमाडाैँ । माओवादी केन्द्रको स्थायी कमिटीको बैठक शुरू भएकाे छ । महाधिवेशनस्थल कमलादीस्थित नेपाल प्रज्ञा...

प्रचण्डको आत्मालोचना : ‘मुखमा संविधान, मनमा विद्रोह’ हुँदा खति

संविधान निर्माण र विद्रोहको कुरा एकैचोटी हुँदा पार्टीले क्षति ब्यहोरोको प्रचण्डको निष्कर्ष छ ।

को बन्ला माओवादी केन्द्रको केन्द्रीय महासचिव ?

माओवादीभित्र नारायणकाजी श्रेष्ठ 'प्रकाश' को पनि आफ्नै खालको गुट छ । 

माओवादी महाधिवेशन: प्रचण्डको प्रतिवेदन २५ समूहमा छलफल हुँदै

काठमाडाैँ । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि समूहगत...

सिरहामा निषेधाज्ञा जारी

आज र भोलि बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा जारी गरेको सूचनामा उल्लेख...

प्रचण्डको प्रतिवेदन : सच्चिने प्रतिवद्धतादेखि स्वदेशमै युवालाई रोजगारीसम्म

काठमाडाैँ । नेकपा(माओवादी केन्द्र)ले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने...

कांग्रेस धनकुटाले चुनावका विजेता र उपविजेताको सहभोज गर्ने

विजेता तथा उपविजेता सबैलाई सहभागी गराउने गरी पुर्निमिलन तथा सहभोजको आयोजना गर्ने निर्णय गरेको...

एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता हुँदै

जनवादीको प्रमुखमा देवेन्द्रसिंह महता छन् ।

एमसीसीबारे प्रचण्डको प्रतिवेदनमा के छ ?

उनले एमसीसीबारे राष्ट्रिय सहमति कायम गर्नुपर्ने उल्लेख गरेका छन् ।

निर्वाचन आयोगको निर्णयप्रति माओवादीको आपत्ति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले निर्वाचन आयोगले पार्टीको विधानमाथि गरेको निर्णयको प्रतिवाद...

बाँकी १६ जिल्लामा कांग्रेसले पुस २७ गते निर्वाचन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लामा पुस २७...

निर्वाचनको सुरक्षा व्यवस्था र स्रोतसाधनबारे छलफल

काठमाडौँ । नेपाल सरकारले आसन्न राष्ट्रियसभा सदस्यको निर्वाचन र आगामी स्थानीय तहको निर्वाचनमा सुरक्षा...

मेरो वरियता कार्यकर्ताले दिएको मत हो : डा. कोइराला

परिवारभित्रकै भाइ, बहिनी र नेताहरूलाई मिलाएर लान नसकेकाले आफूले गणितीय हार व्यहोर्नुपरेको बताए ।

निर्मला-नन्कुन्नीको हत्यामा सरकारकै संलग्नता हो कि भन्ने शंका उब्जियो : बाबुराम

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी...

प्रचण्डको दस्ताबेजकाे सार- ठूलो जनाधारबाट शान्तिपूर्ण क्रान्ति, प्रचण्डपथकाे ‘च्याप्टर क्लाेज’

प्रचण्डले दस्ताबेजमार्फत 'प्रचण्डपथ' काे पुन:स्थापना असम्भव रहेकाे औंल्याएका छन् ।

माओवादी महाधिवेशन : ‘जनयुद्ध’को चित्रकथा (तस्बिरहरू)

तस्बिरहरूमा माओवादी सेनाहरूको संघर्षदेखि शान्ति सम्झौतासम्मलाई देख्न सकिन्छ ।

आजको बन्दसत्रमा के-के भयो ? (भिडिओसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को ८औं राष्ट्रिय महाधिवेशनअन्तर्गतको पहिलो दिनको बन्दसत्र...

कांग्रेस केन्द्रीय सदस्य बनेपछि उपमेयरमा नदोहोरिने घोषणा

धनगढी । नेपाली कांग्रेसकी नवनिर्वाचित केन्द्रीय सदस्य एवम् धनगढी उपमहानगरपालिकाकी उपमेयर सुशीला मिश्र भट्टले...

प्रचण्डकाे प्रतिवेदन- ‘प्रचण्डपथ’काे पुनःस्थापना सम्भव छैन

प्रचण्डले आफ्नो प्रतिवेदनलाई ‘२१औं शताब्दीको समाजवादको नेपाली बाटो’ नाम दिएका छन् ।

डोबाटेलाई आन्तरिक मामिला मन्त्रालयको जिम्मेवारी दिइने

पोखरा । दसैँअघि बिनाविभागीय मन्त्रीको शपथ लिएका तनहुँका सांसद डोबाटे विश्वकर्मालाई आन्तरिक मामिला मन्त्रालयको...