राजनीति

संसद् : १६ दिनपछि बस्याे, १८ दिन स्थगित भयाे

यसअघि बैठक असाेज २५ गते बसेकाे थियाे ।

एमाले महाधिवेशन : विश्वका ६२ दललाई निम्तो

काठमाडौँ । नेकपा (एमाले) ले मंसिर १० देखि १२ गतेसम्म चितवनमा राष्ट्रिय सम्मेलन गर्दैछ...

प्रधान न्यायाधीशको समर्थनमा माइतीघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । आफूलाई कानूनका विद्यार्थी बताउने समूहले आज प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा...

सरकार पूरै कार्यकाल मै चलाउँछु : पाण्डे

काठमाडौँ । बागमती प्रदेशमा मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गर्न लागेका नेकपा (एकीकृत समाजवादी) नेता...

किन अरु दलका नेता भेटिरहेको छ विवेकशील साझाको पाण्डे-दाहाल पक्ष ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र विवेकशील साझा...

प्रधान न्यायाधीशलाई महाअभियाेग लगाउने विषयमा गठबन्धनमा छलफल भएकाे छैन : नेपाल

धनगढी । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाअभियोग...

स्पेनका सभामुख नेतृत्वको प्रतिनिधि मण्डल नेपालमा, यस्तो छ भ्रमण तालिका

सभामुख नेतृत्वमा २४ सदस्यीय प्रतिनिधिमण्डल आज काठमाडौँ आइपुगेको छ ।

एमालेले बोलायो स्थायी कमिटी बैठक

दिउँसो ४ बजेपछि च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बस्ने गरी बैठक बोलाइएको हो ।

बागमतीको मुख्यमन्त्री बन्दै पाण्डे, आजै तीन मन्त्रीको शपथ

एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेर राजीनामा दिएपछि पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन्...

प्रतिनिधि सभा बैठक आज, एमाले नाराबाजीबाट पछि हट्ला ?

यसअघि कात्तिक ९ गतेका लागि बैठक राखिए पनि आजका लागि सारिएको थियो ।

न्यायालयमा राजनीतिक हस्तक्षेप बन्द गर्नुपर्ने भन्दै विवेकशील साझाको प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । न्यायालयमा राजनीतिक हस्तक्षेप नगर्नुका साथै प्रधान न्यायाधीशको राजीनामाको माग गर्दै बुधबार विवेकशील...

नेकपा एमालेको पालिका अधिवेशन : मोरङका ५ पालिकामा स्थगित, अन्यमा सर्वसम्मत

विराटनगर । मोरङमा नेकपा एमालेले सर्वसम्मतबाट नै नेतृत्त्व टुङ्गो लगाएको छ । नेकपा एमालेको...

कांग्रेस महाधिवेशनको नयाँ मिति प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका लागि नयाँ मिति प्रस्ताव गरिएको छ । निर्धारित...

सर्वोच्चमा ७ सय बढी मुद्दाको सुनुवाइ प्रभावित

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले ‘निकास दिनुपर्ने’ भन्दै न्यायाधीशहरूले इजलासमा नगएपछि ३ दिनमा...

मुख्यमन्त्रीमा पाण्डेको दाबी, ५९ सांसदको समर्थन

काठमाडौँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले...

सिंहदरबारभित्र पेस्तोल पड्कियो

थप सोधपुछ भइरहेको सुरक्षा निकायले जनाएको छ ।

तेस्रो दिन पनि सर्वोच्चमा इजलास प्रभावित

काठमाडौँ । न्यायाधीशहरूको ‘आन्दोलन’ का कारण सर्वोच्च अदालतका इजलासहरू बुधबार तेस्रो दिन पनि प्रभावित...

बागमतीमा मुख्यमन्त्री दाबी गर्न आह्वान

काठमाडौँ । बागमती प्रदेशमा नयाँ सरकार गठनको आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र...

पाण्डेलाई मुख्यमन्त्री बन्ने बाटो खुला

प्रदेशमा नेपाली कांग्रेसले पनि सरकार नेतृत्वको पालो खोजेको छ ।

मुख्यमन्त्री शाक्यद्वारा राजीनामा

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएकी छन् ।