राजनीति

मृत भेटिएका एसएसपी यादवका परिवारलाई भेट्न पुगे गृहमन्त्री खाण

गृहमन्त्री खाणले उनको मृत्युको कारण खोज्न प्रहरीलाई निर्देशनसमेत दिएका छन् ।

चेपाङ समुदायबाट पहिलो मन्त्री बने सन्तबहादुर

राज्यमन्त्रीमा नियुक्त भएपछि उनले चेपाङ समुदायमा मौलाइरहेको बालविवाह नियन्त्रण गर्न पहल गर्ने बताए ।

अग्रजको आरक्षण लोभले नेतृत्व विकास अवरुद्ध

पोखरा । १४ दिन लगाएर गणना सकिएसँगै नेपाली कांग्रेसले ४ वर्षका लागि नयाँ कार्यसमिति...

पालिकाको निर्वाचन एकैपटक वैशाख १४ मा गर्न आयोगको प्रस्ताव

त्यस्तै आयोगले स्थानीय तहको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गर्ने पनि प्रस्ताव गरेको छ ।

गल्ती भएछ, लिन्नौँ भनेर एमसीसी खारेज गर्नुपर्छ : धर्मेन्द्र बाँस्तोला (अन्तर्वार्ता)

काठमाडौँ । एमसीसीबारेका तर्क/वितर्क बढिरहेका छन् । सन् २०१६ मा सम्झौता भएको एमसीसीलाई सरकारले...

‘आगोसँग खेल्दा बालुवाटारबाट बालकोट पुग्नुपर्‍याे’

प्रचण्डले ओलीले आफ्नो दलसँगको एकतालाई सत्तामा पुग्ने भर्‍याङ मात्रै बनाएको टिप्पणी गरे ।

मिडियाले पनि देउवा सरकारलाई सरकार मानेको छैन : सचिव भट्ट

धनगढी । नेकपा एमालेका केन्द्रीय सचिव एवम् पार्टीका सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले परमादेशबाट...

बागमतीमा थपिँदै मन्त्री, आजै शपथ ग्रहण

काठमाडाैँ । बागमती प्रदेशमा मन्त्रिपरिषद् थप विस्तार हुँदैछ । प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले शुक्रबार...

एमालेकाे सूर्यमा ग्रहण लागिसक्यो : माधव नेपाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले इतिहासको विषय...

एकतालाई ओलीले सत्तामा पुग्ने भर्‍याङकाे रूपमा मात्रै प्रयोग गरे : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले...

प्रचण्डको प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुने

प्रतिवेदनमाथि छलफल गर्न शुक्रबार नै दिउँसो तीन बजे फेरि बैठक बस्नेछ ।

अछामले ६ दशकपछि पायो कांग्रेस केन्द्रीय सदस्य

झण्डै ६१ वर्षपछि कांग्रेसको केन्द्रीय कार्यसमितिमा अछामले स्थान बनाएको हो ।

एमालेको झगडाले मन्त्री भएकी लिम्बुवान सांसद

देशमा नै लिम्बुवानको गढ भनेर कोशी पूर्वको ९ जिल्लालाई चिनिन्छ ।

देउवा थप शक्तिशाली, केन्द्रीय समितिमा ८१ प्रतिशत पकड

देउवा पक्षसँग केन्द्रीय कार्यसमितिमा ८१.३४ प्रतिशत पकड छ ।

नेपाल र भारतका सुरक्षा अधिकारीबीच बैठक: दोहोरो नागरिकतामाथि निगरानी हुने

पिथौरागढ नेपाल-भारतका सुरक्षा अधिकारीबीच समन्वयात्मक बैठक बसेको हाे ।

माओवादी सम्मेलन : कुन प्रदेशबाट कति प्रतिनिधि ?

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को प्रथम राष्ट्रिय सम्मेलनमा करिब १ हजार ५०० प्रतिनिधिको...

राजेन्द्र लिङ्देनले २५ किलोको माला लगाउन नमानेपछि…

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले २५ किलोको माला लगाउन अस्वीकार गरेका हुन् ।

माओवादी स्थायी कमिटी बैठक जारी

माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादीले यसपटक राष्ट्रिय सम्मेलनमा विचारको बहस हुने बताएको छ ।

कांग्रेस प्रदेश २ को सभापतिमा देउवा पक्षका कृष्ण यादव विजयी

रौतहटका यादव १४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।