राजनीति

प्रदेश नं. १ र बागमतीको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने

यो सहमति बिहीबार अपराह्न प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले गरेको...

कालापानी-लिपुलेक क्षेत्रमा गणक खटाउन अनेरास्ववियूको माग

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियूले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई पनि...

कांग्रेसका ११ जिल्ला सभापति चयन‚ ७ जना देउवा पक्षका

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत अहिलेसम्म ११ वटा जिल्लामा सभापति चयन भएका...

सत्तारुढ गठबन्धनको बैठक जारी

काठमाडौँ । प्रधान मन्त्री सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक चलिरहेको छ । दलहरू...

एमाले त्यागेका जोशी भन्छन्- ‘अपमानित भएर बस्न सकिनँ’

काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय सदस्यबाट राजीनामा गरेर एकीकृत समाजवादीमा प्रवेश गरेका नेता भानुभक्त...

एकीकृत समाजवादीमा मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई

काठमाडौँ । सत्तासाझेदारी दल नेकपा (एकीकृत समाजवादी) ले मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष...

‘एमाले पतनको दिशामा गइसक्यो’

नेपालले एमालेमा सामूहिकता, विचार र सिद्धान्त केही नभएकाे बताए । 

मन्त्रिपरिषद्को पूर्णताअघि गठबन्धनको बैठक बस्ने

काठमाडौँ । नेताहरूले मन्त्रिपरिषद्ले आजै पूर्णता पाउने बताएका छन् । तर, त्योभन्दा अगाडि सत्तारुढ...

एमाले केन्द्रीय सदस्य जोशी एकीकृत समाजवादीमा

काठमाडौँ । नेकपा (एमाले) का केन्द्रीय सदस्य भानुभक्त जोशीले नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका...

एमालेको नयाँ लोगो विवादमा : माओवादीले दाबी विरोध गर्ने, एमाले भन्छ- ‘दाबी पुग्दैन’

काठमाडौँ । नेकपा (एमाले) को पहिलो विधान महाधिवेशनले पारित गरेको नयाँ लोगो विवादमा परेको...

डा. महतको नेतृत्वमा कांग्रेसको टोली भारत प्रस्थान

टोलीमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशम्शेर राणा छन् ।

आज मन्त्रीहरूको शपथ हुन्छ : प्रचण्ड

काठमाडौँ । सत्तासाझेदारी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार...

माओवादीबाहेकका दलले टुङ्ग्याएनन् मन्त्री, आज मन्त्रिपरिषद् विस्तार होला ?

काठमाडौँ । सत्तारुढ गठबन्धनमा मन्त्रालयीय भागबन्डा टुङ्गिए पनि दलगत मन्त्रीहरू नटुङ्गिँदा मन्त्रिपरिषद् विस्तारमा विलम्ब...

कुनै दलमा गएको छैन‚ गएँ भने आफैँ सार्वजनिक गर्छु : लीलामणि पौडेल

काठमाडौँ । पूर्वमुख्य सचिव तथा चीनका लागि नेपालका पूर्वराजदूत लीलामणि पौड्यालले कुनै दलमा जाने...

पौडेल पक्षले माग्यो तीन मन्त्री‚ देउवाले भने- सक्दिनँ

सदस्यताको विवादका कारण यी दुवै ठाँउमा कार्यकर्ता अनशनमा छन् ।

माओवादीले टुङ्ग्यायो मन्त्रीको नाम (सूचीसहित)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले मन्त्रीहरूको टुङ्गो लगाएको छ । बुधबार (आज) बसेको...

मुख्यमन्त्री राउतले पाए विश्वासको मत, दुईतिहाइको समर्थन

काठमाडौँ । प्रदेश नं. २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेश सभाबाट विश्वासको लिएका छन्...

मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने, बोलाइयो प्रदेश सभा

काठमाडौँ । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । त्यसका...

लोसपाद्वारा सदन अवरुद्ध, लाइभ भिडिओ बन्द

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश नं. २ को...

एमसीसी राष्ट्रिय हितमा भए पास गर्ने हो, छैन भने किन गर्ने ? : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले अमेरिकी सहयोग परियोजना (एमसीसी) नेपालको हितमा भए मात्र...