राजनीति

२७०० मतगणना : देउवासँग १,३१८ मत हुँदा शेखरकाे १,०२३ (अपडेट)

काठमाडाैँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।...

२६०० मतगणना : देउवासँग ४७.११ प्रतिशत (अपडेट)

काठमाडाैँ । नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत सभापति चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । जारी...

देउवाले फेरि बढाए शेखरसँग मतान्तर (अपडेट)

राष्ट्रिय सभागृहमा चलिरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिएका थिए ।

२१ सय मत गन्दा देउवा कोइरालाभन्दा २२९ मतले अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर...

२ हजार मत गन्दा देउवा कोइरालाभन्दा २३२ मतले अगाडि

काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको मतगणनाले शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर...

देउवाले बढाए शेखरसँग मतान्तर (अपडेट)

शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाएका छन् ।

देउवाले बढाए अग्रता, पच्छ्याउँदै शेखर

अहिलेसम्म १ हजार ३ मत गनिसक्दा देउवाले ६२६ मत पाएका छन् ।

सभापतितर्फ १ हजार मत गनिसक्दा देउवा अघिअघि शेखर पछिपछि

प्रारम्भिक मतपरिणाममा सभापतिमा शेरबहादुर देउवाले अग्रता बनाएका छन् ।

सभापतिमा देउवाको अग्रता कायम, पच्छ्याउँदै शेखर

मतदानमा कूल ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ मत...

६ सय मत गन्दा सभापतिमा देउवाको अग्रता कायम, शेखर दोस्रोमा

कांग्रेसको जारी १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ ।

२५० मत गन्दा देउवाको अग्रता, पच्छ्याउँदै शेखर

कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत पहिलो चरणको मतगणनाको परिणाम सार्वजनिक भएको छ ।

शिक्षकलाई राजनीतिक दलको उमेदवार बन्न सर्वोच्चको रोक

न्यायाधीश तेजबहादुर केसीको इजलासले यस्तो आदेश जारी गरेको हो ।

मतगणनाको तयारी पूरा

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना शुरु गर्ने तयारी लगभग सकिएको...

सभापति बाहेक अन्य पदका ८४ वटा मत पेटिका सानेपा लगिंदै (तस्बिरहरु)

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानको मतगणना शुरु गर्ने तयारी भइरहेको...

कांग्रेस महाधिवेशनः मतगणना स्थलमा पाँचवटा सीसीटीभी राखिँदै

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत भएको मतदानको मतगणना शुरु गर्ने तयारी भइरहेको...

कांग्रेस महाधिवेशन: मतदानमा रामचन्द्र पौडेलसहित ६२ जना अनुपस्थित

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मतदान सकिएको छ । दिउँसो १२ बजेतिर...

अपडेट : मतदान गर्न अब २५० जना बाँकी

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अहिले भइरहेको मतदान अन्तिम चरणमा पुगेको...

कांग्रेस महाधिवेशन: मतदानकाे समय साढे ११ बजेसम्म

काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत अहिले भइरहेको मतदानको समय फेरि थप...

आठौँ पठक सगरमाथा आरोहण गर्ने तामाङ माओवादीमा प्रवेश

काठमाडौँ । सगरमाथाको आठौँ पटकसम्म आरोहण गर्ने रसुवाको कालिका गाउँपालिका–१ का कामी सिङ्गी स्याङ्बा...

कांग्रेस मतदानको समय साढे १० बजेसम्म थपियो

यसअघि समय थप गरेर ५ बजेबाट ९ बजेसम्मका लागि मतदान समय तोकिएको थियो ।