राजनीति

एमाले गण्डकीमा पदाधिकारी चयन‚ अध्यक्षमा शर्मा

यही कमिटी अधिवेशनपछि पनि रहिरहने बताइएकाे छ । यसअघि प्रदेश कमिटीका पदाधिकारीहरू केन्द्रमा गएका...

एमालेको स्थायी कमिटीमा २६ नेता प्रस्तावित (सूचीसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी...

मत माग्ने आफ्नै शैली : नाच्दै‚ गाउँदै‚ बजाउँदै (तस्बिरहरू)

कसैले बाजा बजाएर आफूपक्षीय नेतालाई जिताउनका लागि प्रतिनिधिहरूसँग अनुरोध गरिरहेका छन् भने कसैले नाच्दै‚...

कांग्रेस महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन

काठमाडाैँ । कांग्रेसले १४औं महाधिवेशनका पदाधिकारी र केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन...

रवीन्द्र मिश्रलाई निर्वाचन आयाेगले सोध्यो स्पष्टीकरण

काठमाडाैँ । निर्वाचन आयोगले विवेकशील साझा पार्टी विवादमा अध्यक्ष रवीन्द्र मिश्रलाई स्पष्टीकरण सोधेको छ...

सचेतक भट्टराईसहित ४३ नेता एमाले केन्द्रीय सदस्यमा मनोनीत (सूचीसहित)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले ४३ नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ...

कांग्रेस केन्द्रीय सदस्यतर्फका २७ जनाले लिए उम्मेदवारी फिर्ता (सूचीसहित)

अब उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित गरिनेछ ।

दोस्रो चरणमा म, शेखरजी र प्रकाशमानजी सँगै रहन्छौँ : निधि

काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार रहेका नेता विमलेन्द्र निधिले पहिलो चरणको...

एमाले केन्द्रीय कमिटी बैठक सुरु

पहिलो दिन नौ विषयमा निर्णय गरेको र आज थप मुख्य छ एजेण्डामा निर्णय हुने...

युवराजले लिए उम्मेदवारी फिर्ता, शेखरलाई सघाउने

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा उम्मेदवारी दिएका गोरखाका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका...

राष्ट्रपति भण्डारी जुम्लामा

राष्ट्रपति भण्डारी हेलिकोप्टरबाट आज बिहान ११ः२० बजे जुम्ला पुगेकी हुन् ।

देउवा प्यानलबाट १२५ जनाको उम्मेदवारी (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत आगामी ४ वर्षको नेतृत्वका लागि संस्थापन पक्षबाट...

‘विवेक प्रयाेग गरेर विचार र गुटमध्ये एक राेज्नुस्’

महेश आचार्यले चिठी लेखेर महाधिवेशन प्रतिनिधिहरूसँग भोट मागेका छन् ।

देउवाको डर- ‘जितिनँ भने प्रधान मन्त्रीबाट हटाउँछन्’

काठमाडौँ । प्रधान मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशन प्रतिनिधिहरूसँग आफूलाई जिताइदिन...

कांग्रेस महाधिवेशन : उम्मेदवारी फिर्ताको समय एक घन्टा बढाइयो

दिउँसो १ बजेसम्म अन्तिम नामावली प्रकाशन गर्ने पनि समितिले जनाएको छ ।

पहिलो चरणमै सभापतिमा जित्ने शेखरको दाबी

सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित्ने दाबी गरेका हुन्...

कर्णालीबाट कांग्रेस पदाधिकारी र केन्द्रीय सदस्यमा १५ जनाको उम्मेदवारी (नामावली)

कर्णाली प्रदेशबाट १५ जनाले पदाधिकारी तथा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् ।

मीन विश्वकर्माले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका मीन विश्वकर्माले उम्मेदवारी फिर्ता लिने...

कांग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध

प्रदेश २ को खुला क्लस्टरमा जंगीलाल यादवले पनि उम्मेदवारी दिएका थिए ।

कांग्रेस महाधिवेशन : मनोनयन फिर्ता लिने प्रक्रिया सुरु

नामावली प्रकाशन आजै दिउँसो १२ः१५ बजे र मतदान मंसिर २७ गते बिहान ८ बजेदेखि...