राजनीति
ओलीले ढोका थुनेर विचार राख्न नदिएपछि एमाले छोडेँ : माधव नेपाल
ओलीले एमालेलाई प्राइभेट कम्पनी बनाएको अध्यक्ष नेपालको आरोप छ ।
मनोनयनको समय शुरू, नेताहरूबीच सहमति अझै जुटेन
काठमाडौँ । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार (आज) दोस्रो दिनको बन्दसत्रको कार्यक्रम जारी छ...
महाधिवेशन प्रतिनिधि भन्छन्- अग्रजको अनुभव र युवाको जोस आवश्यक
कुनै समय तराईमा राम्रो भोट भएको कांग्रेस आज तराईमा किन कमजोर भयो ?
कांग्रेस सभापतिको उम्मेदवारी शुल्क ३० हजार
निर्वाचनबाट कांग्रेसले १३४ पदाधिकारीसहितको केन्द्रीय समिति चयन गर्नेछ ।
उम्मेदवार छु, रहन्छु : विश्वप्रकाश
काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवम् पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीको उम्मेदवारमा आफू कायमै...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ताे छ कार्यसूची
काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक बस्दैछ । एमालेले १०औं राष्ट्रिय महाधिवेशनपछि...
देउवाले कसरी मिलाउलान् महामन्त्रीका आकांक्षी ?
देउवा-सिटौला सहकार्य भएसँगै अब सभापति देउवाले आफ्नो पक्षका आकांक्षालाई कसरी मनाउलान् भन्ने चासो बढेको...
यी हुन् कांग्रेसका आठ सभापति
नेपाली राष्ट्रिय कांग्रेसको स्थापनामा बीपी कोइरालाको अहम् भूमिका छ ।
उम्मेदवार टुङ्ग्याउन पौडेल निवासमा बैठक
संस्थापनइतर पक्षलाई सभापतिको साझा उम्मेदवार तय गर्न सकस परेको छ ।
कांग्रेस महाधिवेशन: १३४ पदमा उम्मेदवारी दर्ता आज
नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनको प्रक्रिया आज शुरु हुँदैछ ।
प्रदेश सम्मेलन गर्दै माओवादी केन्द्र, प्रचण्डले ‘भर्चुअल’ उद्घाटन गर्ने
सात भौगोलिक र तीन गैरभौगोलिक गरी १० प्रदेशमा सम्मेलन हुन लागेको हो ।
पौडेल पक्षलाई कुर्दाकुर्दै सकियो कांग्रेस बन्द सत्र
काठमाडौँ । नेपाली कांग्रेसको जारी बन्द सत्र समापन भएको छ । शुक्रबार भृकुटीमण्डपमा उद्घाटन...
‘भोलि बिहानसम्म साझा उम्मेदवार बनाउने सम्भावना छ’
अहिले दाबी गरिरहेकाहरुले महसुस गर्ने र दाबेदारी छोड्ने सम्भावना रहेको उनीहरूको दाबी छ ।
रामचन्द्र पौडेल पक्षको बैठकस्थल बाहिर नाराबाजी
इतरपक्ष यतिबेला वत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ।
यस्तो देखियो कांग्रेस बन्द सत्र (तस्बिरहरू)
राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरि बन्दसत्र सुरु भएको हो ।
कांग्रेस बन्द सत्रमा महाधिवेशन प्रतिनिधि बेहोस, अस्पताल लगियो
काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार राति बन्द सत्रमा एक जना...
कांग्रेस बन्द सत्र सुरु, पौडेलपक्ष आइपुगेन
राति ८ बजेबाट सुरु गर्ने भनिए पनि ढिला गरी बन्द सत्र सुरु भएको हो...
देउवा प्यानलबाट महामन्त्रीमा उठ्दै प्रदीप पौडेल
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिबार मनोनयन दर्ता हुँदैछ ।...
रमेश खरेलले गरे ‘नेपाल सुशासन पार्टी’ घोषणा
काठमाडौँ । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डिआईजी) रमेश खरेलले नयाँ पार्टी घोषणा...
कांग्रेसबाट किन बाहिरिएका थिए गणेशमान ?
उनलाई त्यहाँसम्म जान रोक्न यसरी षडयन्त्रपूर्वक लडाइएको थियो ।