राजनीति

अर्थमन्त्रीलाई एमाले सांसदको प्रश्न- कालो धनलाई सेतो पार्ने कुरा कहाँको क्रान्तिकारीता हो ?

आर्थिक विधेयकमाथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्दा अर्थमन्त्री जनार्दन शर्माले एमाले सांसद...

‘संविधान त्रुटिपूर्ण हुँदा राजनीतिक अस्थिरता बढ्यो’

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले संविधान त्रुटिपूर्ण रहेको बताएका...

मन्त्रिपरिषद्लाई पूर्णता दिन पहल गर्ने माओवादीको निर्णय

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मन्त्रिपरिषद्लाई पूर्णता दिन देखिएको कानूनी जटिलतालाई...

बजेटसँग सम्बन्धित दुई विधेयक राष्ट्रियसभाबाट पारित

समय पाएपछि एमाले सांसद परशुराम मेघी गुरुङले आफूहरूको विरोध कायमै रहेको बताए ।

मन्त्रिपरिषद् बैठक बस्दै, अध्यादेश खारेजको सिफारिस गर्न सक्ने

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश...

प्रतिनिधि सभा बैठक दिउँसो २ बजे

एमालेको अवरोध र नाराबाजीकैबीच अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट प्रतिस्थापन विधेयक पारित भएको...

ताप्लेजुङका सबै पालिकामा कांग्रेसको नेतृत्व चयन

नेपाली कांग्रेसले जिल्लाका सबै पालिकामा नेतृत्व चयन गरेको छ ।

सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री देउवा

सरकारले आर्थिक वृद्धि र विकासका लागि पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखी विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै...

परराष्ट्रमन्त्री खड्का र भारतीय समकक्षीबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय विदेशमन्त्री डा. एस जयशंकरसँग भेटवार्ता गरेका हुन् ।

राजनीतिमा युवा पुस्ता : ठूला नेताकै नाममा मारमुङ्ग्री

लोकराज बराल नेताहरूको ‘स्कूलिङ्’ कै कारण युवाहरूबीच राजनीतिक झगडा बढी हुने गरेको ठान्छन् ।

वडा कार्यालयका कर्मचारी कांग्रेस अधिवेशनमा, सेवाग्राहीले गरे तालाबन्दी

धनगढी । बाजुराको त्रिवेणी नगरपालिका ४ को कार्यालयमा सेवा नपाएको भन्दै स्थानीयले तालाबन्दी गरेका...

नेपाल-चीन सीमा समस्याबारे स्थलगत अध्ययन प्रतिवेदन पेश

काठमाडौँ । लिमी लाप्चादेखि हिल्सासम्म नेपाल-चीन सीमा समस्या अध्ययन गर्न गठित समितिले प्रतिवेदन सरकारलाई...

कांग्रेस महामन्त्री खड्कालाई कोरोना संक्रमण

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्कालाई कोरोना संक्रमण भएको छ । आइतबार गरिएको...

विधान महाधिवेशन प्रतिनिधि ५ हजार, १० बुँदेबारे स्थायी समितिले निर्णय गर्ने

काठमाडौँ । नेकपा (एमाले) को केन्द्रीय समिति बैठक सकिएको छ । शुक्रबारदेखि बसेको केन्द्रीय...

ओलीको प्रतिवेदनमा भुसालको फरक मत

काठमाडौँ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक...

तेह्रथुमका सबै पालिकामा कांग्रेसको नेतृत्व सर्वसम्मत

तेह्रथुम । तेह्रथुमका सबै पालिकामा नेपाली कांग्रेसको नेतृत्व सर्वसम्मत चयन गरेको छ । दुई...

ओलीको ब्रिफिङ्ग- ‘संसद् विघटन हिजो, आज र भोलि पनि ठिक’

ओलीले आफू प्रधानमन्त्री हुँदा पहिलो पटक ०७७ पुस ५ मा र दोस्रो पटक ०७८...

माधवलाई गोकर्णको जवाफ- ‘जहाँ सूर्य चम्किन्छ, त्यहाँ टर्च बाल्नुपर्दैन’ (भिडिओसहित)

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेका...

सरकारलाई संसदीय समितिको प्रश्न- मनिपाल अस्पताल विक्री भएको हो कि होइन ?

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले मनिपाल अस्पताल विक्री भए/नभएकोबारे सरकारसँग जवाफ...

एमाले बैठक : समूहगत प्रश्नमाथि छलफल जारी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक जारी...