राजनीति

माधवलाई गोकर्णको जवाफ- ‘जहाँ सूर्य चम्किन्छ, त्यहाँ टर्च बाल्नुपर्दैन’ (भिडिओसहित)

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकर्ण विष्टले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेका...

सरकारलाई संसदीय समितिको प्रश्न- मनिपाल अस्पताल विक्री भएको हो कि होइन ?

काठमाडौँ । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले मनिपाल अस्पताल विक्री भए/नभएकोबारे सरकारसँग जवाफ...

एमाले बैठक : समूहगत प्रश्नमाथि छलफल जारी

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक जारी...

सत्तारुढ गठबन्धनको बैठक : मन्त्रिपरिषद् विस्तारको तयारी

काठमाडौँ । सत्तासीन गठबन्धनको बैठक आइतबार (आज) बसेको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीस्वरूप...

कांग्रेसका ५ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक, डोल्पामा निर्वाचन अधिकृत खटाइयो

काठमाडौँ । कांग्रेसले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरेको छ । १४औं...

ईपीएल क्रिकेट : विराटनगरद्वारा चितवनलाई १५२ रनको लक्ष्य

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको दोस्रो खेलमा विराटनगर वारियर्सले चितवन टाइगर्सलाई १५२ रनको लक्ष्य...

कांग्रेस नगर अघिवेशन: भक्तपुरका चारवटै पालिकामा मतदान

नगर अधिवेशनमा जिल्लाका चारवटै नगरपालिकामा दुई समूहले उम्मेदवारी दर्ता गराएपछि बिहान ८ बजेबाट मतदान...

काँग्रेसमा सदस्यता टुङ्गिएका जिल्लाको संख्या ६९ पुग्यो

कांग्रेसले क्रियाशील सदस्यता विवाद भएका थप पाँच जिल्लाको सदस्यको सूची सार्वजनिक गरेको हो ।...

काँग्रेसको पोखरा महानगरको सभापतिमा बिजुक्छे विजयी 

निकटतम प्रतिस्पर्धी गंगाधर पराजुलीलाई ६८ मतान्तरले पराजित गर्दै बिजुक्छे सभापतिमा निर्वाचित भएका हुन् । 

प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिँदै ओली

ललितपुरस्थित तुल्‍सिलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष केपी ओलीले जवाफ दिने...

मतपत्रमा त्रुटि भएपछि राइनासमा तनाव, उम्मेदवारले नै मतपत्र जलाए

नगरपालिकाको सभापतिमा नुरराज कडरिया र श्रीकृष्ण पौडेलकाे उम्मेदवारी छ ।

कास्की कांग्रेस महाधिवेशन : माछापुच्छ्रेमा वीरेन्द्र निर्वाचित, पोखरा र मादीको मतगणना बाँकी

पोखरा । नेपाली कांग्रेसको पालिकास्तरीय अधिवेशनमा कास्कीको अन्नपूर्ण र रुपा गाउँपालिकामा सर्वसम्मत नेतृत्व चयन...

५४ जिल्लामा कांग्रेसको पालिका अधिवेशन

काठमाडौँ । कांग्रेसले शनिबारदेखि ५४ जिल्लामा पालिका तहको अधिवेशन सुरु गरेको छ । वडा...

‘गणतन्त्र फेल भइसक्यो’

विसं २०७२ को संविधान खारेजीसँगै संवैधानिक राजसंस्था कायम गर्न भन्दै मोर्चाले प्रदर्शन गर्न लागेको...

कास्की कांग्रेस महाधिवेशन : कतै भरमार प्रतिस्पर्धा, कतै सुटुक्क नेता चयन

पोखरा । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिवार (आज) पालिकास्तरीय महाधिवेशन छ । अहिले अधिकांश...

सपना समाजवादको, कर्म पूँजीवादको भयो : मन्त्री शर्मा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता एवम् अर्थमन्त्री जनार्दन शर्माले अहिलेका राजनीतिक दलहरू...

सर्वोच्चका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भयो : झाँक्री

विराटनगर । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कारण मन्त्रिपरिषद्मा ढिलाइ...

गगन लेख्छन्- ‘काबिल नेतृत्व छनोट गरेर महाधिवेशन टुङ्ग्याउँ’

काठमाडौँ । कांग्रेस नेता गगनकुमार थापाले कांग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छनोट गर्ने अपेक्षासहित...

एमाले बैठक आज पनि निरन्तर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक जारी...

सिंह भन्छन्- ‘गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन’

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन...