राजनीति

सर्वोच्चका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भयो : झाँक्री

विराटनगर । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कारण मन्त्रिपरिषद्मा ढिलाइ...

गगन लेख्छन्- ‘काबिल नेतृत्व छनोट गरेर महाधिवेशन टुङ्ग्याउँ’

काठमाडौँ । कांग्रेस नेता गगनकुमार थापाले कांग्रेस पुनर्निर्माणका लागि काबिल नेतृत्व छनोट गर्ने अपेक्षासहित...

एमाले बैठक आज पनि निरन्तर

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक जारी...

सिंह भन्छन्- ‘गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन’

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ गठबन्धन दलका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन...

सिन्धु काँग्रेस सभापतिको लागी आकांक्षीहरु बढ्दै, आन्तरिक प्रतिस्पर्धा बढ्दै

काठमाडाैँ । नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशन प्रक्रियासँगै सिन्धुपाल्चोक जिल्ला-जिल्लामा सभापतिका आकांक्षीहरु बढेका...

कांग्रेसको पालिका अधिवेशन आजदेखि प्रारम्भ

कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी १३ जिल्लामा वडा अधिवेशन शुरू हुन सकेको छैन...

निधि, सिंह र कोइरालाको निष्कर्ष: कांग्रेस महाधिवेशन निर्धारित मितिमै हुनुपर्छ

कांग्रेस उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह फेरि छलफलमा जुटेका...

महाधिवेशन सार्न लागेकोप्रति शेखर-गगनको खबरदारी

काठमाडौँ । कांग्रेसको १४औं महाधिवेशनको पूर्वघोषित कार्यतालिकामा फेरि परिवर्तन गर्ने शीर्ष नेताको सहमतिमा नेताहरु...

बादललाई हराउन प्रचण्ड चाहिँदैन, म नै पर्याप्त छु: किराँती

प्रचण्डले एमालेतिर गएका बादलको नामै सम्झिँदा पनि आफूलाई एलर्जी हुने बताएका थिए ।

स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन अनेरास्ववियूको माग

काठमाडौँ । अनेरास्ववियूले स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउन सरकारसँग माग गरेको छ । शुक्रबार...

कतै पदाधिकारीले नै महाधिवेशन नचाहेको त होइन ? : शेखर कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले कतै पदाधिकारी र पूर्वपदाधिकारीहरूले नै महाधिवेशन...

गगन भन्छन्- कांग्रेस पुनःनिर्माणतर्फ सोचौँ

काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले पार्टीभित्रको बेथिति हटाउन कांग्रेस पुनःनिर्माण गर्नुपर्ने बताएका...

गरिबी र भोकमरीबाट जनताको जीवन जोगाउन नेपालको गरिबमुखी नीति छ : प्रधान मन्त्री

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवाले गरिबी र भोकमरीबाट जनताको जीवन रक्षा गर्न तथा...

एमालेको १० बुँदे प्रस्ताव : तेस्रो धार असन्तुष्ट

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को तेस्रो धार १० बुँदे सहमति प्रस्तावनाको कार्यान्वयनलाई...

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा भएन अन्तरिम आदेश

काठमाडौँ । राजनीतिक दलसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको दल दर्ताविरुद्ध परेको रिटमा सर्वोच्च...

कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यताको टुङ्गो आजै लगाउने

काठमाडौँ । कांग्रेसले १३ जिल्लाको क्रियाशील सदस्यता शुक्रबार साँझसम्म टुङ्गो लगाउने भएको छ ।...

बादल भन्छन्- ‘प्रचण्डसँग चुनाव लड्न तयार छु’

चितवन । नेकपा (एमाले) का नेता रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा माओवादी केन्द्रका...

समाज कल्याण परिषद्का पदाधिकारीद्वारा सामूहिक राजीनामा

उनीहरूलाई एक वर्षअघि तत्कालीन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो ।

एमाले बैठक शुरू, विधान मस्यौदामाथि छलफल हुँदै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय बैठक शुरू भएको छ । बैठकमा सहभागी...

प्रदेश २ : को बन्ला लोसपा संसदीय दलको नेता ?

दलको नेता चयन गर्न लोसपा प्रदेश २ संसदीय दलको बैठक बस्ने भएको छ ।