राजनीति

अब राजासहित प्रत्यक्ष निर्वाचित प्रधान मन्त्री : लिङ्देन

राप्रपामा चलिआएको परम्परालाई तोड्दै नयाँ सुरुवात गरेको उनको दाबी छ ।

जितको खुसी साट्दै राजेन्द्र लिङ्देन (तस्बिरहरू)

अध्यक्ष लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दु राज्यकाे पक्षमा आवाज उठाउने बताएका छन् ।

‘याक एन्ड यति’मा कमल थापा पक्षको भेला

चुनावी परिणामको समीक्षा गर्न भन्दै थापा पक्षको भेला सुरु भएको हो । 

२३ वर्षीया सुष्माले जितिन् राप्रपा केन्द्रीय सदस्य

आज निर्वाचित भएको नयाँ नेतृत्वमा पनि थुप्रै युवा अनुहारहरु देख्न सकिन्छ ।

गण्डकीमा गुटको प्रभाव: ‘हेभीवेट’माथि ‘साईलेन्ट’ नेता हाबी

प्रदेश सभापतिमा पराजित जोशी तीन पटकसम्म सांसद र करिब १६ वर्ष पर्वत सभापति हुन्...

राप्रपा उपाध्यक्षमा विक्रम पाण्डेलाई लोकप्रिय मत

पार्टीको खुल्ला उपाध्यक्षका उम्मेदवार पाण्डे सर्वाधिक मतका साथ विजयी भएका हुन् ।

राप्रपाको महिला महामन्त्रीमा कुन्ती विजयी, रेखा पराजित

कमल थापाको समूहबाट उनी महामन्त्रीमा पदमा निर्वाचित भएका हुन् ।

लिङ्देन : गाडी चालकदेखि राप्रपा अध्यक्षसम्म

राजेन्द्र लिङ्देन संसद्मा सांसदको रूपमा उपस्थित भएपछि धेरैको नजरमा परे ।

राप्रपा पदाधिकारीमा कमल थापा प्यानलको वर्चस्व

भर्खरै घोषणा भएको परिणाम अनुसार उपाध्यक्ष र महामन्त्रीमा थापा पक्षधर उम्मेदवारहरू विजयी भएका हुन्...

कर्णालीको सभापतिमा देउवा पक्षका शाही विजयी

नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन् ।

पराजित भएपछि कमल थापाले भने- ‘निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पदमा कमल थापा पराजित भएका छन् ।...

अध्यक्षमा विजयी लिङ्देनलाई कमल थापाले दिए बधाई

अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका छन् ।

थापालाई पराजित गर्दै राप्रपा अध्यक्षमा लिङ्देन विजयी

आज बिहान सकिएको मतगणनाअनुसार लिङ्देन अध्यक्षमा निर्वाचित भएका हुन् ।

कांग्रेस गण्डकीमा पौडेल पक्षका शर्मा विजयी

नेपाली कांग्रेसको गण्डकी सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् ।

काँग्रेस बागमतीको सभापतिमा फेरि चुनाव हुने

पहिलो चरणको चुनावमा कसैको पनि बहुमत नआएपछि दोस्रो चरणको चुनाव हुने भएको हो ।

राप्रपा अध्यक्षमा लिङ्देनको अग्रता, थापा १०० बढी मतले पछि

लिङ्देनले २ हजार मत गणना सकिँदा ९२२ मतसहित अग्रता कायम राखेका छन् ।

सुदूरपश्चिममा बलायर प्यानललाई अग्रता

मतगणनामा संस्थापन पक्षका बीरबहादुर बलायर प्यानलको अग्रता छ ।

कांग्रेस अधिवेशन : कर्णालीमा मतदान सकियो, ७७१ मत मध्ये ७५४ मत खस्यो 

राती १० बजेबाट मतगणना सुरु हुने भएको निर्वाचन समितिले जनाएको छ । 

राप्रपाको मतदान मध्यराति मात्र सकिने

समयमा सुरु गर्न नसक्दा रातीसम्ममा मात्र सकिने देखिएको हो ।

कांग्रेस अधिवेशन : प्रदेश १ काे मतगणना भोलि

दिउँसो ३ बजेदेखि सुरु भएको मतदान साँझ ७ बजे सकिएको थियाे ।