राजनीति

बजेट शून्यता अन्त्य गर्ने प्रयास, एमालेको नाराबाजी नरोकिने

दुवै सदनबाट विनियोजन विधेयक पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्छ  ।

जनमत संग्रहमा जाऔँ, कसले जित्छ हेरौँला : विप्लव

 संसदीय व्यवस्थाले बाटो विराएको भन्दै उनले जनमत संग्रह मार्फत समाजवादी व्यवस्था ल्याउनुपर्ने दोहोर्याएका हुन्...

नाकाबन्दीको ६ वर्ष: भुलियो आत्मनिर्भर बन्ने अठोट

भारतले २०७२ असोज ६ गतेदेखि ६ महिनासम्म नेपालमाथि नाकाबन्दी लगाएको थियो

जनमत संग्रहमा जाऔँ, कसले जित्छ हेरौँला : विप्लव

पोखरा । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनमत संग्रहमा आउन सरकारलाई चुनौती दिएका छन्...

किताबमा पालिका परिवारको फोटो !

पोखरा । स्याङजाको कालिगण्डकी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेको छ । संविधानतः सबै पालिकाले...

संसदको गतिरोध अन्त्यमा सर्वोच्चले निकास दिएन : एमाले

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा जारी गतिरोध अन्त्यका लागि सर्वोच्च अदालतले...

दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याइने

काठमाडौँ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने भएको छ । राजनीतिक दलसम्बन्धी...

४० वर्षमाथिका सबैको पिसाब परीक्षण गरिने, मिर्गौला प्रत्यारोपण सहज बनाउन निर्देशन

संसदको शिक्षा तथा स्वास्थ्य समितिले मिर्गौला प्रत्यारोपणलाई सहज बनाउन सरकारलाई निर्देशन दिएको छ ।

सुदूरपश्चिम प्रदेशसभा : तीनबाट ६ दल बनेपछि…

धनगढी । सुदूरपश्चिम प्रदेशसभा गठन हुँदा प्रदेशसभामा चार दलको प्रतिनिधित्व थियो । २०७४ माघ...

सत्तारुढ गठबन्धनको बैठक बस्दै, मन्त्रीबारे छलफल हुने

काठमाडौँ । सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । मन्त्रिपरिषद् विस्तार...

ललिता निवास प्रकरणमा आफूमाथि अन्याय भएको गच्छदारको दाबी

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा...

सक्षम व्यक्तिलाई नयाँ राजदूत बनाइन्छ : परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा नारायण खड्काले राजदूत देशको प्रतिनिधि भएकाले विज्ञतालाई प्राथमिकता दिने...

‘श्वेतशार्दुल : मदन भण्डारीको जीवन’ पुस्तक सार्वजनिक

काठमाडौँ । लेखक रमेश रुछेन राईद्वारा लिखित श्वेतशार्दुलः मदन भण्डारीको जीवन सार्वजनिक भएको छ ।...

अमेरिका भ्रमणको प्राथमिकतामा एमसीसी छैन : नवनियुक्त परराष्ट्रमन्त्री खड्का

काठमाडौँ । नवनियुक्त परराष्ट्रमन्त्री डा. नारायण खड्काले पद बहाली गरेका छन् । कांग्रेसको परराष्ट्र...

मन्त्री खड्काले गरे शपथ ग्रहण

काठमाडौँ । कांग्रेस नेता डा. नारायण खड्काले परराष्ट्रमन्त्री पदको शपथ ग्रहण गरेका छन् ।...

राष्ट्रपतिद्वारा खड्का मन्त्रीमा नियुक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी छन् ।...

जसपाको अडान- ‘अध्यादेश खारेज नभइ सरकारमा जाँदैनौँ’

गठबन्धनका शीर्ष नेताहरूले असोज ५ सम्ममा मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए ।

डा. नारायण खड्का बने परराष्ट्रमन्त्री

नवनियुक्त मन्त्री खड्काको शपथग्रहण शीतल निवासमा दिउँसो १ बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ...

प्रचण्डले बोलाए स्थायी कमिटी, मन्त्रीको नाम टुङ्गो लगाउने तयारी

मन्त्रीको नाम टुंग्याएर आजै सरकारमा पठाउने नेकपा माओवादी केन्द्रकाे आन्तरिक तयारी छ ।

सिन्धुपाल्चोक काँग्रेस सभापतिमा वंशलाल तामाङको दाबी 

इन्द्रावती वडा ४ को वडा अधिवेशन उद्घाटन गर्दै तामाङले जिल्ला सभापतिमा उम्मेदवारी दिने बताएका...