राजनीति

३०१ केन्द्रीय सदस्यको सूची ओलीको हातमा

चितवन । चार नेताहरूले नेकपा एमाले केन्द्रीय सदस्यको सूची पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई...

सहमतिमै पदाधिकारी टुङ्ग्याउँछौँ : पौडेल

चितवन । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले पदाधिकारी सहमतिमै टुङ्गिने बताएका छन् ।...

ओलीको ‘कोर टीम’ सफारी होटलमा, अझै सुरु हुन सकेन बन्दसत्र

चितवन । आइतबार बिहान ८:३० बाट सुरु हुने भनिएको एमाले महाधिवेशनअन्तर्गतको दोस्रो दिनको बन्दसत्र...

प्रधान न्यायाधीशमाथि महाभियोगको माग गर्दै बारले नेकपा (एस)लाई बुझायो अवधारणापत्र

अवधारणापत्रमा जबरालाई महाअभियोग लगाएर हटाउनुपर्ने लगायत बुँदा छन् ।

कांग्रेस रूपान्तरणका १० सूत्र : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी लोकतन्त्रमा चुनौती पैदा भएको बताएका...

दुई पदाधिकारीसहित ४० केन्द्रीय सदस्य पूर्वमाओवादीलाई दिने संकेत

चितवन । एमालेमा रहेको पूर्वमाओवादी खेमाले २ पदाधिकारीसहित ४० केन्द्रीय सदस्य लिन तयार भएका...

ओली छलफलमै, रावलले माग्न थाले भोट

पूर्वमाओवादी पृष्ठभूमि भएका नेताहरू र संस्थापन पक्षलाई मिलाएर लानुपर्ने चुनौती छ ।

माओवादीले चुन्याे ताप्लेजुङका आठ स्थानीय तहमा नयाँ नेतृत्व

आजसम्ममा आठ स्थानीय तहमा सहमतिमार्फत नयाँ नेतृत्व चयन गरेको हो ।

भीम रावल पक्षले थाल्यो प्रचार (तस्बिरहरू)

अध्यक्षका उम्मेदवार घोषणा गरेका उपाध्यक्ष भीम रावल पक्षले प्रचार तीव्र पारेका छन् ।

अझै टुङ्गिएन एमाले पदाधिकारी, ओली छलफलमा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेताहरूसँग छलफलमा जुटेका छन् ।

देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ : अध्यक्ष भट्टराई

पुराना राजनीतिक शक्तिले नै जनतालाई वैचारिक भ्रम छर्ने काम गरेको उनले बताए।

भीम रावलको पर्चा बाँड्नेहरू बन्द सत्र स्थलबाट निकालिए

नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ...

भीम रावलको घोषणापत्र: विजय र पराजय होइन, धारणा र मान्यतालाई महत्त्व दिन्छु

उम्मेदवार बन्नबाट पछि हट्न दबाब आइरहेको बेला रावलले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

३०१ पदमा निर्वाचन गराउन भोटिङ मेसिनमा समस्या

एमालेको ३०१ पदमा निर्वाचन गराउन प्राविधिक समस्या देखिएको छ ।

नाममा सहमति, काममा हङ्गामा

एमालेको ठूलो कित्ता ओलीसँगै छ, तैपनि उनले निर्वाचन गराउन चाहँदैनन् ।

ओलीले बनाए १८ पदाधिकारीको सूची, को-को नेतालाई गरियो समावेश ?

उक्त सूची शनिबार राति तयार पारिएको हो ।

कांग्रेस इलामको सभापतिमा खड्का विजयी

विराटनगर । नेपाली कांग्रेस इलाम जिल्ला सभापतिमा डम्बरबहादुर खड्का विजयी भएका छन् । आफ्ना...

ओलीले नयाँ नेतृत्वको सूची सार्वजनिक गर्दै, के गर्लान् भीम रावल ?

साबिक उपाध्यक्ष भीम रावल अध्यक्ष पदमा उठ्ने आफ्नो अडानमा अडिग छन् ।

कांग्रेस कास्कीको सभापतिमा बराल निर्वाचित

कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त बराल निर्वाचित भएका हुन् ।

पदाधिकारी छान्ने जिम्मा ओलीलाई, भीम रावलको आपत्ति

पदाधिकारीसहित नयाँ केन्द्रीय कमिटीको प्रस्ताव गर्ने जिम्मेवारी ओलीलाई दिएको हो ।