राजनीति

भाइसँग १४ भोटले हारेका महत दाइलाई १० भोटले हराउँदै सभापति चुनिए

नुवाकोटमा नेता डा.रामशरण महत र अर्जुननरसिंह केसी पक्षबीच लामो समयदेखि प्रतिस्पर्धा हुँदै आएको छ...

सबैको पालो आउँछ, बढी प्रतिस्पर्धा नगरौँ : ओली

उनले पार्टीप्रति जनविश्वास कमजोर हुने कुनै कुरा नगर्न नेता, कार्यकर्तालाई निर्देशन दिए ।

पदाधिकारीमा रस्साकस्सी, अर्को प्यानल बन्न सक्ने !

आकांक्षीहरू धेरै भएकाले पद थप गर्दा पनि व्यवस्थापन गर्न सकस भएपछि निर्वाचन हुने सम्भावना...

बागमती प्रदेश सभापतिमा भीमसेनदासको उम्मेदवारी घोषणा

कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

कांग्रेस नुवाकोटको सभापतिमा केसीलाई हराउँदै महत विजयी

नेपाली कांग्रेस नुवाकोटको सभापतिमा रमेश महत निर्वाचित भएका छन् ।

मुलुकमा उद्यमशीलताको खाँचो छ : पूर्व प्रधानमन्त्री खनाल

दलाल पुँजीवादसँग जुधेर सामाजिक रूपान्तरण र देश विकासको पक्षमा लाग्नुपर्ने उनको भनाइ थियो ।

पार्टीभित्र प्रतिस्पर्धा होइन, एकता गरौँ : ओली

सहमतिका साथ अघि बढ्नु नै आन्तरिक लोकतन्त्र भएको बताए ।

केपी ओली कम्युनिष्ट पार्टीको कुपात्र हुन् : अध्यक्ष नेपाल

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले केपी ओली कम्युनिष्ट...

गोकुल बाँस्कोटाले भने- ‘म सचिवमा उम्मेदवारी दिन्छु’

नेकपा एमालेका नेता गोकुल बास्कोटाले सचिवमा उम्मेदवारी दिने बताएका छन् ।

मोदी नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र फर्काउन चाहन्छन् : भारतीय नेता शर्मा

मोदी सरकारले नेपालमा राजतन्त्र र हिन्दु राष्ट्र पुनर्स्थापना गराउन लागि परेको छ ।

संख्या थपेपनि पदाधिकारी टुङ्ग्याउन ओलीलाई सकस

एमालेको नयाँ केन्द्रीय समितिका लागि पदाधिकारी टुङ्गो लगाउन सकस परेको छ ।

‘चितवनमा महाधिवेशन होइन, ओलीवेशन भइरहेको छ’

आपसमा मतभेद र मतान्तर हुने भएकाले कुशल नेतृत्व चयन गर्न सक्नुपर्ने नेता थापाको भनाइ...

कांग्रेसमा नेतृत्व परिवर्तन नभई हुँदैन : नेता सिंह

सिंहले १४ औँ महाधिवेशनबाट जनचाहना अनुसारको नेतृत्व परिवर्तन हुनुपर्ने बताएका हुन् ।

एमाले बन्द सत्रमा प्रविधिको उच्च प्रयोग, क्युआर कोड स्क्यान गरेर मात्रै प्रवेश (तस्बिरहरू)

नेकपा एमालेको १०औँ महाधिवेशनको बन्द सत्रमा प्रविधिको प्रयोग गरिएको छ ।

मेरो उम्मेदवारी उपाध्यक्षमा हुन्छ : घनश्याम भुसाल

एमालेका उपमहासचिव घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारीको घोषणा गरेका छन् ।

एमाले १०औँ महाधिवेशनको बन्द सत्र शुरू, विदेशी पाहुनाले पनि सम्बोधन गर्ने

राति अबेरसम्म एमालेको केन्द्रीय समिति बैठक बसेका कारण सत्र ढिलो गरी शुरू भएको हो...

प्रचण्डको सन्देश- माओवादीलाई क्रान्तिकारी स्पिरिटमा पुनः उठाउँछौँ

उनले नेकपा विघटन हुनुको मुख्य कारण तत्कालीन अध्यक्ष केपी ओली रहेको आरोप लगाए ।...

अध्यक्षमा सर्वसम्मत हुन्छ : योगेश भट्टराई

सर्वसम्मत नेतृत्व चयनका लागि केन्द्रीय कमिटी बैठकले कमिटीको आकार बढाएको उनको भनाई छ ।

मणि थापा भन्छन्- एमालेमा ओलीको विकल्प छैन

थापाले भने, 'अहिले एमालेलाई चाहिने भनेको ओली नै हो ।'

डाँडापारिको विकासको लागि पार्टी प्रतिबद्ध छु : प्रचण्ड    

गाउँपालिका कमिटीको बन्दसत्रले आज नयाँ कमिटी गठन गर्ने जनाइएको छ ।