राजनीति

कानुन व्यवसायीको प्रतिक्रिया- ‘जबराको राजीनामा नआई वार्तामा बस्दैनौँ’

नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलले तत्काल वार्तामा नजाने बताएका हुन् ।

आन्दोलनरत वकिलहरूलाई संवादमा आउन प्रधान न्यायाधीशको आग्रह (विज्ञप्तिसहित)

उनले विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका हुन् ।

सर्वोच्च परिसरभित्र आज पनि घम्साघम्सी

सर्वोच्च अदालत परिसरभित्र प्रहरी र वकिलहरुबीच केहीबेर घम्साघम्सी भएको हाे ।

गण्डकीले छान्यो एमालेको महाधिवेशन प्रतिनिधि, डेढ सयभन्दा बढीले मतदान गर्ने

प्रदेश कमिटी र जिल्लाबाट १ सय ६८ जना छनोट भएका हुन् ।

प्रधान मन्त्री देउवाले भने- ‘कसैसँग पनि गठबन्धन हुन्नँ, कांग्रेस एक्लै चुनाव लड्ने हो’

नेपाली कांग्रेसले आगामी चुनावमा एक्लै लड्ने भएको छ ।

प्रदेश १ : मुख्यमन्त्री राईले ३० गते विश्वासको मत लिने

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलबार विश्वासको मत लिने भएका छन्...

विवेकशील साझा र अन्य दुई समूहबीच एकता सहमति

काठमाडौँ ।  विवेकशील साझा‚ सिटिजन्स डिसकसन फोरम र जनता दरबार पार्टीबीच एकता गर्ने सहमति...

प्रदेश महाधिवेशनमा कांग्रेसले तोक्यो संयोजक

काठमाडौँ । सातै प्रदेशमा महाधिवेशन गराउन नेपाली कांग्रेसले प्रदेश महाधिवेशन संयोजकको जिम्मेवारी तोकेको छ...

सर्वोच्चको गेटमा प्रधान न्यायाधीशका समर्थक र विरोधी आमुन्नेसामुन्ने

काठमाडौँ । सर्वोच्च अदालतको गेटमा प्रधान न्यायाधीश जबराको समर्थक र विरोधी आमुन्नेसामुन्ने भएका छन्...

उच्च अदालत परिसरमा कानुन व्यवसायीको धर्ना

धनकुटा । प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै जिल्लाका कानुन व्यवसायीहरूले उच्च अदालत...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । पेट्रोलियम पदार्थको मूख्यवृद्धिको विरोध गर्दै गठबन्धन दल निकट विद्यार्थीले संगठनले आइतबार काठमाडाैँमा...

न्यायालय खुल्नुपर्ने माग राख्दै आएका चार कानुन व्यवसायी पक्राउ (तस्बिरहरू)

काठमाडौँ । न्यायालय खोल्नुपर्ने माग राख्दै आएका वरिष्ठ अधिवक्ता एवम् उन्नत लोकतान्त्रिक पार्टी नेपालका...

वैकल्पिक बाटोबाट सर्वोच्च छिरे प्रधान न्यायाधीश

काठमाडौँ । कानुन व्यवसायीहरूको अवरोधका बाबजुद प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत प्रवेश...

एमाले सुनसरीकाे अधिवेशन आयोजक कमिटीमा लफडा

१४ औँ महाधिवेशन प्रतिनिधि चयन नै  चुनावी प्रक्रियामा गएको छ । 

प्रधान न्यायाधीशले तोके सबै खालका मुद्दामा पेसी

इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन ।

उपत्यकाका सबै बार इकाईहरू सर्वोच्च परिसरमा केन्द्रित हुने

सबै बार इकाईका वकिलहरुलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेका छन् । 

हामीलाई उत्ताउलो बन्न चोलेन्द्रले बाध्य पारे : वरिष्ठ अधिवक्ता भण्डारी

दैनिक जसो जबराविरुद्ध आन्दोलनमा सहभागी हुने गरेको भण्डारीले यस्तो बताएका हुन् ।

क्यानका अध्यक्ष चन्द काँग्रेस सभापतिका उम्मेदवार

नेपाल क्रिकेट संघका चतुरबहादुर चन्द कांग्रेसको जिल्ला सभापतिको उम्मेदवार भएका छन् ।

प्रधान न्यायाधीश प्रवेश गर्ने वैकल्पिक बाटो पनि ब्लक !

यसअघि शुक्रबार भएको धर्नामा तनावको अवस्था सिर्जना भएको थियो ।

कांग्रेस केन्द्रीय समिति बैठक आज, यी हुन् एजेण्डा

महाधिवेशन तयारीबारे छलफल गर्न कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको हाे ।