राजनीति
राष्ट्रपतिको पहिलो तथ्याङ्क लिएर १२ औँ राष्ट्रिय जनगणना प्रारम्भ
राष्ट्रपतिलाई जनगणनाको तथ्याङकमा रहेका ८० वटा प्रश्न सोधिएको थियो ।
सर्वोच्च परिसरमा प्रहरी र वकिलबीच ठेलमठेला (भिडिओसहित)
कानून व्यवसायीहरूले प्रधान न्यायाधीशले जबराको राजीनामा माग्दै आएका छन् ।
प्रधान न्यायाधीशले बोलाएको बैठकमा नजान परिषद् सदस्यहरूलाई बारको पत्र
काठमाडौँ । नेपाल बार एशोसिएशनले न्यायपरिषद्को बैठकमा नजान सदस्यहरूलाई पत्र पठाएको छ । एशोसिएशनले...
संघीयता : प्रदेशले जगाएनन् आशा, बढाए निराशा
कार्यान्वयनको चार वर्षमा प्रदेश संरचनाले संघीयताप्रति आशा जगाउन सकेनन् ।
सही विवरण दिई सहयोग गर्न प्रधान मन्त्री देउवाको आग्रह
प्राप्त हुने तथ्याङ्क केन्द्रदेखि स्थानीय तहसम्म नीति, योजना तथा कार्यक्रम तर्जुमा गर्न उपयोगी हुनेछन्...
आजदेखि देशभर जनगणना, यी हुन् सोधिने मुख्य प्रश्नहरू
जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण यसअघि नै भइसकेको छ ।
ढुलमुले रामचन्द्र : छाडे माओवादी, एकीकृत समाजवादी प्रवेश गर्दै
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का नेता रामचन्द्र झाले पार्टी छाडेका छन् । अब...
अमेरिकालाई एमसीसी फिर्ता लिन वामदेवकाे आग्रह
काठमाडौँ । एमाले छाडेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एकता राष्ट्रिय महाअभियान सञ्चालन गरिरहेका नेता...
गठबन्धन दलबीच चुनावी तालमेल गर्ने सहमति भएको छ : माधव नेपाल
डडेल्धुरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनबीच आगामी निर्वाचनमा मिलेर...
एमाले महाधिवेशन : प्रत्येक सदस्यले कम्तीमा सय रुपैयाँ उठाउनुपर्ने
काठमाडौँ । नेकपा (एमाले) ले पार्टीको १०औं महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा १०० रुपैयाँ...
एमाले सुनसरीमा तनाव, बैठकमै माइक खोसाखोस
विराटनगर । नेकपा एमाले मोरङको विवाद उत्कर्षमा पुगेको छ । १० बुँदेअनुसार २ जेठ...
नेपाल भन्छन्- ‘हाम्रो पार्टी नेकपा एस, एमाले नेकपा नो’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी नेकपा एस र...
डडेल्धुराका एमाले नेता तारा जोशी टीमसहित नेकपा (एस)मा प्रवेश
डडेल्धुरा । नेकपा एमाले डडेल्धुराका तत्कालीन अध्यक्ष डाक्टर तारा जोशीको टीम नेकपा (एकीकृत समाजवादी)मा...
बिदाइ हुँदै गर्दा प्यासीले भने- केही समय नातिनातिना खेलाएर बस्छु
उनले केही महिनाको पोखरा बसाइपछि काठमाडौँ फर्किएर राजनीतिमा सक्रिय हुने संकेत गरे ।
छठ पूजाका लागि सडकमा दण्डप्रणाम यात्रा गर्दै विराटनगरका मेयर
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले १८औँ पटक शरीर भुइँमा घस्रेर दण्डप्रणाम गर्दै...
‘मुलुकमा भएका परिवर्तनहरू एमालेले गरेको हो’
काठमाडौ । नेकपा (एमाले) नेता पृथ्वीसुब्बा गुरुङले मुलुकमा भएका सकारात्मक परिवर्तनहरूको श्रेय एमालेलाई जाने...
कांग्रेस नेता वाग्लेको निधन
काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता रविचन्द्र वाग्लेको निधन भएको छ । उनको भरतपुर...
पूर्वराजा ज्ञानेन्द्रलाई प्रधान मन्त्रीको चेतावनी- ‘शासन व्यवस्थाविरुद्ध नलाग्नुस्’
प्रधान मन्त्री देउवाले संविधानमा रहेका कतिपय कमीकमजोरीहरूलाई सुधार्दै लाने प्रण गरे ।
गण्डकीमा १० बुँदे कार्यान्वयन, इन्चार्जमा किरण पुनःबहाली (विवरणसहित)
काठमाडौँ । नेकपा (एमाले) गण्डकी प्रदेश साबिककै अवस्था (०७५ जेठ २) मा फर्किएको छ...
प्रचण्डको आग्रह- ‘सुरक्षित रहेर चाडपर्व मनाऔँ’
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षित रहेर...