राजनीति
पत्रकार प्रकाश अब पूर्णकालीन राजनीतिमा
काठमाडौँ । सोलुखुम्बुको माप्यदुधकोशी गाउँपालिका, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को अध्यक्षमा प्रकाश खालिङ...
धर्नामा बसेकाहरूमाथिको हातपात सह्य हुँदैन : शेखर कोइराला
काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले धर्नामा बसेकाहरूमाथि भएको हातपात सह्य नहुने बताएका...
प्रतिनिधि सभालाई सभामुखले बिरामी बनाउनुभयो‚ अब अपरेसन गर्नुपर्छ : कोमल वली
बिहीबार राष्ट्रिय सभामा बोल्दै एमाले सांसद वलीले सभामुखले संसदलाई बिरामी बनाएको भन्दै सो बिमारको...
प्रधानमन्त्रीको प्रशासनिक सल्लाहकारमा पूर्वसचिव जनार्दन नेपाल
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको प्रशासनिक सल्लाहकारमा पूर्वसचिव जनार्दन नेपाल नियुक्त भएका छन् ।...
प्रतिनिधि सभाबाट आर्थिक विधेयक पारित
काठमाडौँ । आर्थिक विधेयक २०७८ प्रतिनिधि सभाबाट पारित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा...
माधव-झलनाथको पार्टी बनाउन हामीले पनि मेहनत गर्याैँ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा (एकीकृत समाजवादी)...
संसद् : नाराबाजीमै एमाले, सभामुखले रोकेनन् बैठक
काठमाडौँ । प्रतिनिधि सभाको बिहीबार (आज) बसेको बैठकमा पनि एमालेले नाराबाजी कायमै राखेको छ...
राष्ट्रिय सभाबाट विनियोजन विधेयक पारित
काठमाडौँ । राष्ट्रिय सभाबाट विनियोजन विधेयक (बजेट) पारित भएको छ । बिहीबार (आज) बसेको...
माओवादी नेतृत्वलाई सखाप पार्न ठूलो लगानी भयो : प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीले...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यी हुन् एजेन्डा
काठमाडौँ । एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । नेता सुवासचन्द्र नेम्वाङ्गकाअनुसार बैठक शुक्रबार (भोलि)...
कांग्रेस अधिवेशन: काभ्रेमा को-को छन् सभापतिका आकाङ्क्षी ?
अधिवेशनमा स्थानीयस्तरसम्म जिल्लामा दुई धारको प्रभाव रहेकाले सर्वसम्मत हुने अनिश्चितप्रायः देखिन्छ ।
नेकपा (एस)को महासचिवमा बेदुराम भुसाल, अन्य पदाधिकारीमा को को ?
बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको हो ।
कांग्रेस पदाधिकारी बैठक आज पनि
काठमाडाैँ । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३...
नेपालका परराष्ट्रमन्त्रीसँग सहकार्य गर्न प्रतीक्षारत छु : जयशंकर
परराष्ट्रमन्त्रीमा डा. नारायण खड्का नियुक्त भएकामा भारतका विदेशमन्त्री एस जयशंकरले बधाई ज्ञापन गरे ।
बजेट शून्यता अन्त्य गर्ने प्रयास, एमालेको नाराबाजी नरोकिने
दुवै सदनबाट विनियोजन विधेयक पास भएर राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्छ ।
जनमत संग्रहमा जाऔँ, कसले जित्छ हेरौँला : विप्लव
संसदीय व्यवस्थाले बाटो विराएको भन्दै उनले जनमत संग्रह मार्फत समाजवादी व्यवस्था ल्याउनुपर्ने दोहोर्याएका हुन्...
नाकाबन्दीको ६ वर्ष: भुलियो आत्मनिर्भर बन्ने अठोट
भारतले २०७२ असोज ६ गतेदेखि ६ महिनासम्म नेपालमाथि नाकाबन्दी लगाएको थियो
जनमत संग्रहमा जाऔँ, कसले जित्छ हेरौँला : विप्लव
पोखरा । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनमत संग्रहमा आउन सरकारलाई चुनौती दिएका छन्...
किताबमा पालिका परिवारको फोटो !
पोखरा । स्याङजाको कालिगण्डकी गाउँपालिकाले स्थानीय पाठ्यपुस्तक तयार गरेको छ । संविधानतः सबै पालिकाले...
संसदको गतिरोध अन्त्यमा सर्वोच्चले निकास दिएन : एमाले
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा जारी गतिरोध अन्त्यका लागि सर्वोच्च अदालतले...