राजनीति

एमसीसी संशोधनसहित पास गर्नुपर्छ : इन्चार्ज गुरुङ

यहाँ क्रान्तिकारी बन्नका लागि ईण्डो प्यासिफिक रणनीति अनुसारको हो भनेर जनतालाई विभाजन गर्ने काम...

एमसीसी अधिकारीकै अगाडि ‘नो एमसीसी’को नारा, दर्जनौैं पक्राउ

काठमाडौँ । एमसीसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली बिहीबार (आज) बिहान काठमाडौँ आइपुग्यो ।...

काठमाडौं आइपुग्यो एमसीसी उपाध्यक्ष नेतृत्वको टोली, सुरक्षा व्यवस्था कडा

एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्ससहितको टोली नेपाल आइपुगेको छ ।

‘बीपीको परिकल्पनाले अझै सार्थकता पाउन सकेको छैन’

वीपी कोइरालाको १०८ औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश दिँदै उनले यस्ताे बताएका हुन्...

यस्तो थियो बीपी नेतृत्वको सरकारलाई महेन्द्रले अपदस्त गर्दा न्यूयोर्क टाइम्सको कभरेज

समाचारको शीर्षक थियोः ‘नेपालको क्याबिनेट राजाबाट अपदस्तः महेन्द्रले ‘अराष्ट्रिय’ भन्दै मन्त्रीहरुलाई थुने र सदन...

एमसीसीबारे एमालेको धारणा फेरिएको हो ?

सत्तामा हुँदा एमालेले भनेको थियो- एमसीसीबारे धेरै भ्रम फैलाइयो, कुनै पनि बुँदामा समस्या छैन...

सरकारलाई एमसीसीको जवाफ- एमसीसी सैन्य रणनीति अन्तर्गत होइन (पूर्णपाठ)

पत्रमा एमसीसीभित्र कुनै लुकेको एजेन्डा नभएको र यसबारे गलत हल्ला फैलाइएको स्पष्ट पारिएको छ...

‘आचरणसम्बन्धी विषयमा बाहेक सभामुखको आलोचना गर्न पाइँदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद वर्षमान पुन ‘अनन्त’ ले सभामुखको...

‘सर्वोच्चको फैसलाबमोजिम हामी पूरै वैधानिक छौँ’

यसअघि पार्टी विधान उल्लङ्घन गरेको भन्दै एमालेले नेपालसहितका १४ जना सांसदलाई कारबाहीका लागि सभामुख...

विदेह नगरपालिकाका मेयरमाथि कुटपिट

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका मेयरमाथि कुटपिट भएको घटना सार्वजनिक भएको छ । कार्यालय...

प्रदेश १ : प्रत्येक जिल्लामा कार्यालय खोल्दै सरकार

विराटनगर । प्रदेश-१ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को बैठकले १४ जिल्लामा कृषि ज्ञान केन्द्र कार्यालय संचालनमा...

प्रदेश २ : एमालेभन्दा एकीकृत समाजवादी ठूलो‚ दोस्रोबाट पाँचौंमा झर्‍यो एमाले

जनकपुरधाम । प्रदेश- २ को प्रदेश सभामा दोस्रो ठूलो दलको रुपमा रहेको नेकपा एमाले...

एमालेकाे अवरोधकाबीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्‌मा पेश

काठमाडौं । राजनीतिक दलसम्बन्धी अध्यादेश संसद्मा टेबल भएको छ । एमालेको नाराबाजीका बीच संसद्...

प्रतिनिधि सभाकाे बैठक भदौ २५ गते बस्ने

काठमाडौँ । प्रतिनिधि सभाको बैठक भदौ २५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको...

प्रतिनिधि सभा बैठक पुनः १५ मिनेटका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक पुनः १५ मिनेटका लागि स्थगित भएको छ । अपराह्न...

एमालेले ‘मतियार’ भनेपछि आक्रोशित सभामुखले उल्लेख गरेको नियम २१ मा के छ ?

नियम २१ प्रति आकर्षित गराउँदै सभामुख सापकोटाले सांसदहरूलाई कारबाहीको चेतावनी दिएका छन् ।

‘हन्ड्रेड ग्रूप’द्वारा एमसीसीविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौँ । कोरोना महामारीका कारण भएको लकडाउनका बेला असहायवर्गलाई काठमाडौँको खुल्ला मञ्चमा निःशुल्क खाना...

संसद्‌मा सभामुखलाई एमालेको प्रश्न- दल विभाजनको मतियार किन बन्नुभो ?

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले संसद् बैठक अबरद्ध गरेको...

पैसा खाएर एमसीसीको विरोध भयो : पाण्डे

पार्टी पहिलेकै अवस्थामा फर्किँदा समेत माधव नेपाल पक्षले पार्टी फुटाउन गम्भीर गल्ती भएको उनले...

ओलीको जन्मस्थल आठराई गाउँपालिका अध्यक्ष लिम्बु नेकपा (एस)मा

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मस्थल तेह्रथुमको आठराईका अध्यक्षले नै नेकपा...