राजनीति

बागमतीका सामाजिक विकासमन्त्री शर्माद्वारा राजीनामा

एमाले छोडेर एकीकृत समाजवादी रोजेका सामाजिक विकासमन्त्री कृष्ण शर्मा खनालले बिहान राजीनामा दिएका हुन्...

नेकपा एस रोज्दै प्रदेश १ का १० सांसद

एमालेबाट विभाजन भएर बनेको नेकपा (एस)मा लाग्ने सांसदहरुले दल छान्ने व्यवस्था अनुसार आजै दल...

बजेट परिमार्जन गर्नेगरी अघि बढ्यो सरकार, यस्ता छन् कानूनी जटिलता

सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेट परिमार्जनका लागि प्रतिस्थापन विधेयकको तयारी थालेको हो ।

गण्डकीमा शून्य र सुदूरपश्चिममा एमालेभन्दा ठूलो

एमालेबाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २२ भदौसम्म समय दिएको छ...

कास्की कांग्रेसले वडा अधिवेशन भदौ १८ मै गर्ने

कांग्रेस कास्कीको पदाधिकारी र निर्वाचन समितिको बैठकले पूर्वनिर्धारित मितिमै अधिवेशन सक्ने निर्णय गरेको हो...

एकीकृत समाजवादी प्रदेश २ सरकारमा सहभागी हुने

जनकपुरधाम । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी प्रदेश २ सरकारमा सहभागी हुने...

सुदूरपश्चिममा १० प्रदेश सांसदले गरे सनाखत

काठमाडौँ । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी रोज्ने नेकपाका एमालेका १० सांसदले सनाखत गरेका छन्...

सुदूरपश्चिममा प्रदेश सांसद सनाखतका लागि निर्वाचन कार्यालयमा

धनगढी । सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी रोज्ने नेकपाका एमालेको सांसद धनगढीस्थित निर्वाचन कार्यालयमा पुगेका...

मुख्यमन्त्री शाक्य अल्पमतमा

काठमाडौँ । नेकपा एमालेका १२ जना सांसदहरूले एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टीमा गएपछि...

बागमतीमा १२ सांसदले छाडे एमाले

काठमाडौँ । बागमती प्रदेशका १२ जना प्रदेश सभा सदस्यले एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)मा...

नयाँ ढङ्गको समाजवादको बाटोमा एक ढिक्का बनौँ : काम्बाङ

काठमाडौं । पाँचथरका प्रदेश सभा सांसद गणेशकुमार काम्बाङले आफ्ना कार्यकर्ता, शुभेच्छुक र मतदातालाई नयाँ...

वाईसीएलको २३१ सदस्यीय केन्द्रीय समिति घाेषणा, पदाधिकारी पछि छानिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको नयाँ  केन्द्रीय समिति घाेषणा भएको...

सुदूरपश्चिममा एकीकृत समाजवादी रोज्ने सांसदले आजै सनाखत गर्दै

धनगढी । सुदूरपश्चिममा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्ने प्रदेशसभा सदस्यले आजै...

बालुवाटार बैठक : नेपाल-यादवबीच मन्त्रालय खोसाखोस

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सत्तारुढ गठबन्धनमा रहेका दलका शीर्ष नेताहरुबीच दैनन्दिन छलफल हुँदै आएको...

वाईसीएलमा जुटेन सहमति

काठमाडौँ । माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको नयाँ अध्यक्ष चयन गर्न सकस भएको...

फुटोन्मुख विवकेशील साझा : पाण्डेले पनि बोलाए बैठक

मंसिर २४ गते पुनःएकतामा बाँधिएका तत्कालीन साझा पार्टी र विवेकशील नेपालीबीच एकता भएर बनेको...

बन्दी मन्त्री बन्ने चर्चा

काठमाडौं । गोविन्द बन्दी केपी शर्मा ओली नेतृत्वको सरकारका पालामा सत्य निरुपण आयोगको अध्यक्ष...

प्रदेशलाई संघको अंकुशः न जग्गा दिन्छ, न बजेट !

प्रदेशले हरेक अधिवेशनमा आफूलाई चाहिने विधेयकहरु तयार गर्छ । यद्यपि कार्यान्वयन हुन सकिरहेको छैन ।

मन्त्रालय भागबन्डा गर्न गठबन्धनको बैठक

लामाे समयदेखि मन्त्रिपरिषद विस्तार हुन नसकेकाे भन्दै प्रधानमन्त्री देउवाकाे आलाेचना हुँदै आइरहेकाे छ ।

को बन्ला वाईसीएल अध्यक्ष ?

नेतृत्व विवादका कारण भेला केही दिन लम्बिन सक्ने देखिएको वाइसीएलका नेताहरुले बताएका छन् ।