राजनीति

हाम्रो कोही शत्रु हुने छैनन् : नेपाल

काठमाडौं । नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो...

आफूलाई छोड्नेहरुप्रति नेपालको टिप्पणी: लामो यात्रामा निस्किँदा कोही बीचैमा थाक्दारहेछन्

काठमाडौं । नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले तीन...

कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन नयाँ पार्टी बनायौँ : नेपाल

काठमाडौं । नवगठित दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट...

मुख्यमन्त्री आचार्यद्वारा पदबहाली

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पदबहाली गरेका छन् । प्रदेश...

एमाले केन्द्रीय कमिटी बैठक शुरु, यी हुन् एजेण्डा

काठमाडौं । एमाले केन्द्रीय कमिटी बैठक शुरु भएको छ । वरिष्ठ नेताद्वय माधवकुमार नेपाल...

आचार्यले लिए मुख्यमन्त्रीको शपथ

काठमाडौँ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका...

संसदीय दलको नेतामा आचार्य चयन

संख्यात्मक रुपमा बलियो भएर पनि दलमा हारेका नेता आचार्य अहिले राईकै जोडबलमा मुख्यमन्त्री बन्दैछन्...

माधवजी माफ पाउँ भन्दै एमालेकै शरण पर्नुहुन्छ : लालबाबु

पण्डित नेपालको दल एकीकृत समाजवादीसँग कुनै पनि हालतमा एकता हुन नसक्ने बताउँछन् ।

शेरधनले दिए राजीनामा

काठमाडौं ।प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । राईकै...

प्रदेश १ : राजीनामा दिँदै राई, मुख्यमन्त्री बन्दै आचार्य

मुख्यमन्त्री राईले दलकाे नेताबाट राजीनामा दिएलगत्तै प्रदेश प्रमुखसमक्ष राजीनामा दिने बताइएको छ ।

नेकपा एकीकृत समाजवादी पुलमुनिको खेत !

नवगठित एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल चार महिनामै माओवादी केन्द्रमा विलीन हुने उनेको...

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

पार्टी विभाजन भएपछि पहिलोपटक आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

मोरङका १७ पालिकामा शासकीय बेथिति

विराटनगर । मोरङका पालिकाहरुमा आर्थिक सुशासन कायम हुन नसकेको पाइएको छ । पालिकाहरुले आफैँ...

माधव पक्षका १४ सांसदको मुद्दा सल्टियो, ४ जनाको के हुन्छ ?

१४ जना सांसदको मुद्धा सल्टिए पनि अन्तिममा नेपाल पक्षमा गएका चारजना सांसदको विषय भने...

‘अध्यादेश कुनै पार्टी फुटाउन हाेइन, संसद्को स्थिरताका लागि ल्याइएकाे हाे’

'यो बाध्यात्मक अवस्थाको उपज हो,' सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने ।

ओलीको दम्भका कारण फरक बाटो हिँड्न बाध्य भयौँ : निरुदेवी जैरु

केपी ओलीले जनताको बहुदलीय जनवाद (जबज) माइतीघरमा ‘आइ लभ यू केपी बा !’ भन्नेहरुसँग...

एकीकृत समाजवादी र लाेसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी...

कांग्रेसी मन्त्रीहरूबीच बजेट विवाद : अदालतमा न्यायाधीशको मत बाझियो

बजेट परिचालनको विषयमा विवाद भएका दुवै मन्त्रालय नेपाली कांग्रेसको भागमा परेको हो ।

झलनाथको सनाखतले मान्यता पाउँदा रेशमकोले पाएन

काठमाडौँ । नयाँ दल दर्ताको क्रममा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालको सनाखतले...

सुदूरपश्चिममा रावलको पक्षमा तीन सांसद मात्रै !

धनगढी । नेकपा का नेता भीम रावलले सुदूरपश्चिममा आफ्ना विश्वास पात्र गुमाउने देखिएको...