राजनीति

दल विभाजनसम्बन्धी अध्यादेश सिफारिस

काठमाडौँ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री...

दल विभाजनसम्बन्धी अध्यादेश ल्याइए एमालेले प्रतिवाद गर्ने

काठमाडौँ । सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रतिवाद गर्ने भएको...

मन्त्रीपरिषदको आकस्मिक बैठक जारी, आउला दल विभाजन सम्बन्धि अध्यादेश ?

काठमाडौं । सरकारले दल विभाजनसम्बन्धि अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषदको...

प्रदेश २ को प्रदेश प्रमुखमा मिश्र नियुक्त

काठमाडौं । प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त भएका छन् । मिश्रलाई...

बागमती प्रदेशको प्रदेशसभा बैठक आज

प्रदेशको चालु वर्षको नीति, कार्यक्रम तथा बजेट पास गरेसँगै पहिलोपटक प्रदेशसभा बैठक बस्न लागेको...

‘दल विभाजनसम्बन्धी अध्यादेश आए जुनसुकै लडाइँ लड्न पनि तयार हुन्छौँ’

अध्यादेश आएमा कानूनी, राजनीतिक जस्तोसुकै लडाइँ लड्न पनि पछि हट्दैनौँ ।

गण्डकी सरकारले गर्‍यो मनाङका बाढीपीडितलाई विशेष राहतको घोषणा

बाढीले पुर्‍याएको क्षतिको मूल्याङ्कन गरी उक्त राहत प्रदान गर्न लागिएको मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले...

ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाए

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टीको स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएको छ...

संसद् अधिवेशन अन्त्यसँगै अध्यादेशको शङ्का बढ्यो

अझ नेकपा एमाले फुटाउन सहज हुने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश जारी हुने व्यापक...

ओलीको वक्तव्य- एमाले फुटाउने षड्यन्त्र क्षम्य हुने छैन

सरकारले एमालेलाई फुटाउने योजना सहित दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेपछि राजनीतिक वृत्तमा तरंग...

बागी गजेन्द्र !

तर केही सांसद छन् जो, अल्लि फरक ढङ्गले विषयहरुको उठान गर्छन् र सरकारको ध्यानाकर्षण...

गण्डकी सरकारको नेतृत्व आलोपालो‚ माओवादीबीचमै दुईथरि कुरा

माओवादीले लुम्बिनीमा जस्तै गण्डकीमा पनि आधा समयपछि आफूले नेतृत्व गर्न पाउनुपर्ने आवाज उठाएको छ...

‘उच्चस्तरीय भूमि आयोग चाँडै गठन होस्’

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले उच्चस्तरीय भूमि आयोग चाँडै गठन गर्न...

जसपा विवाद : महन्थले पाएनन् अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टी (जसपा), नेपालको आधिकारिकता डा. बाबुराम भट्टराई–उपेन्द्र यादव...

प्रदेश २ : को हुन् प्रदेश प्रमुखमा सिफारिस गरिएका मिश्र ?

जनकपुरधाम । पूर्ववर्ती सरकारले गरेका विभिन्न निर्णय तथा नियुक्तिहरू रद्द गर्ने तथा उल्ट्याउने क्रममा...

बुधबार विश्वासको मत लिँदै मुख्यमन्त्री केसी

काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले आउँदो भदौ २ गते...

लिम्पियाधुरा, लिपुलेक र कालापानीको क्षेत्रफल सार्वजनिक गरियोस् : पोखरेल

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गिरिराजमणि पोखरेलले लिम्पियाधुरा, लिपुलेक र कालापानीले ओगटेको क्षेत्रफल...

प्रदेश १ : उपस्थिति कमजोर भएपछि प्रदेश सभाको अधिवेशन अन्त्य

विराटनगर । प्रदेश सभामा सांसदको उपस्थिति पातलिएपछि सरकारले प्रदेश सभाको बर्खे तथा बजेट अधिवेशन...

एउटै विधेयक दर्ता नभई सकियो संसद् अधिवेशन

 काठमाडौं । संसद्को आठौं अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले...

‘एमाले विभाजनको अध्यादेश नआओस्’

एमाले विभाजनको अध्यादेश आए ‘कालो दिन’ हुने भन्दै बस्नेतले यस्तो बताएका हुन् ।