राजनीति

जसपाको कुनै बैठक डाकिएको छैन : ठाकुर

महन्थ–राजेन्द्र महतो पक्षका सांसदहरुले महतोलाई दलको नेतामा चनय गरेपछि जसपाभित्र विवाद चुलिएको छ।

राप्रपाको महाधिवेशन स्थगित

काठमाडौं । जेठ अन्तिम साता गर्नै तय भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन स्थगित भएको...

‘प्रधानमन्त्रीज्यू, फेरि पाएको मौकालाई महामारी नियन्त्रणमा लगाउनुस्’

हामी पनि अबको केही समय तपाईंसँगका सबै असहमतिलाई बिसाएर जनताको जीवनरक्षा गर्न तपाईंको साथमा...

भट्टराई–यादवपक्षीय जसपाले बोलायो कार्यकारिणी समितिको बैठक

भट्टराई–यादव पक्षले आफूसँग स्पष्ट बहुमत भएको दाबी गर्दै आएको छ ।

उपसभापति गच्छदारलाई पत्नीशोक

नेपाली कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।

११ देशमा राजदूत सिफारिस, कुन देशमा को ?

प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइबाट पारित भएपछि बढीमा एक महिनाभित्रमा राजदूत नियुक्ति प्रक्रियामा अघि...

कार्यदल सदस्य तय गर्ने जिम्मा ओली-नेपाललाई

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का नेता माधवकुमार...

ओलीलाई अवसर !

अब सरकारका सम्पूर्ण सामर्थ्य कोरोना महामारी नियन्त्रणमा लगाउँछौँ ।

नेपाललाई सहयोग गरिदिन अन्तरराष्ट्रिय समुदायसँग कांग्रेसको आग्रह

शुक्रबार विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले कोरोना महामारीले उग्र रुप लिएको भन्दै...

प्रतिज्ञाबिनाको कस्तो शपथ ?

यसको अर्थ सम्बन्धित व्यक्तिलाई एउटा नैतिक बन्धनमा बाँध्न सकियोस् भन्ने नै हो । अथवा,...

जसपा संसदीय दलको नेतामा महतो, बहुमतको निर्णय भएको दाबी

हामी जम्मा ३२ जना छौँ, त्यसमा १९ जना भनेको बहुमत हो । यो वैधानिक...

‘७५ जेठ २ अघिकै एमालेमा फर्कने सहमति भयो’

यसअघि उनीहरुबीच बिहीबार वार्ता भएको थियो ।

महामारी नियन्त्रणमा केन्द्रित हुन्छाैं : प्रधानमन्त्री

म सरकारका सम्बन्धित अंगहरुलाई आग्रहसमेत गर्न चाहन्छु ।

पार्टी कार्यालयमा आइसोलेसन कक्ष निर्माण

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराले गठन गरेको सेवा दलले पार्टी कार्यालय किसुनजी...

यसअघिकै मन्त्रीहरू निरन्तर

शितल निवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीपछि ईश्वर पोखरेलले उपप्रधानमन्त्रीका रुपमा पद तथा गोपनीयताको सपथ...

नवनियुक्त प्रधानमन्त्री ओलीले लिए शपथ

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गरेका छन् । शीतल निवासमा...

प्रधानमन्त्रीको सम्भावित कदमबारे छलफल

अबको सम्भावित राजनीतिक कोर्ष कस्तो हुन्छ भन्नेबारे विशेष रुपमा छलफल भयो ।

नेपाल–खनाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

ओलीले नेपाल–खनाल पक्षको मागजस्तै ०७५ जेठ २ कै पेरिफेरीमा रहेर सहमति गर्ने आश्वासन दिएका...

सानो मन्त्रिपरिषद् आजै बनाउने प्रधानमन्त्रीको तयारी

पूर्वमाओवादी पृष्ठभूमिका नेताहरुलाई पुनः ६ महिनाको लागि मन्त्री बनाउने विषयमा पनि छलफल भइरहेको छ...

अहिल्यै सरकारमा आउँदैनौँ : ठाकुर–महतो

५० प्रतिशत माग पूरा भएको खण्डमा हामी सरकारमा जानेबारे सोच्न सकिन्थ्यो ।