राजनीति
राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवलाई
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्यको सम्पूर्ण जिम्मेवारी उपराष्ट्रपति...
कांग्रेस नेताहरूले भने,‘समावेशी समानुपातिक प्रतिनिधित्वलाई कमजोर बनाउने काम हुँदैन’
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले संविधानमा व्यवस्था गरिएको समावेशी समानुपातिक प्रतिनिधित्वको व्यवस्थालाई कुनै पनि...
हवाई भाडा नियन्त्रणको माग गर्दै सांसद बजगाईंको नेतृत्वमा प्रदर्शन
काठमाडौं । हवाई भाडामा भएको महँगी नियन्त्रणको माग गर्दै आज नेपाली कांग्रेसका सांसद राजेन्द्र...
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान प्रस्थान (तस्बिरहरू)
राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष...
पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । कोशी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई २...
उखु र चिनी उद्योगका समस्या समाधान गर्न मन्त्री भण्डारीको प्रस्ताव
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उखु उत्पादक किसान र चिनी उद्योगका...
रवि लामिछाने २३ दिनदेखि हिरासतमै, थप १३ दिन बस्नुपर्ने
काठमाडौं । यही कार्तिक २ गते बनस्थलीस्थित केन्द्रीय कार्यालयबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी...
देशव्यापी खबरदारी अभियान सञ्चालन गरी जनतासमक्ष पुग्छौँ : प्रचण्ड
पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रले सबै स्थानीय...
रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति
न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको...
अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल
काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन...
जिउँदो रहेसम्म रवि लामिछाने नै रास्वपाको सभापति हो : डिपी अर्याल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डिपी अर्यालले रवि लामिछाने जिउँदो रहेसम्म...
रास्वपा लक्षित देउवाको टिप्पणी– पक्राउ पर्दा हामीले कहिल्यै होहल्ला गरेनौँ
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसका नेता कार्यकर्ता पक्राउ पर्दा होहल्ला नगरेको...
सामाचकेवा पर्वले आदर्श समाज निर्माण गर्नेछ : मुख्यमन्त्री सिंह
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाचकेवा पर्वले आदर्श समाज निर्माण गर्ने बताएका...
पक्राउ परेका एमाले सांसद अधिकारीलाई काठमाडौँ ल्याइयो (तस्बिरहरू)
कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई पक्राउ गरि काठमाडौं ल्याइएको छ...
राष्ट्रपति पौडेलद्वारा चीन र अमेरिकाका लागि आवासीय राजदूत नियुक्त
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र...
अहिलेको गठबन्धन सरकार पूरै कार्यकाल जान्छ : सभापति देउवा
सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने...
खुला सीमानाले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउँछ : खेलकुदमन्त्री चौधरी
काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउने गरेको...
किराँत धर्म र संस्कृतिको पृथक पहिचान छ, हामी गौरवान्वित छौँ : डा.शेखर कोइराला
काठमाडौं । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले किराँत धर्म र संस्कृतिले आफ्नो पृथक पहिचान...
अनाधिकृत रुपमा बनाइएका सहकारी बोर्ड भवनको पर्खाल भत्काइयो
काठमाडौं । ललितपुरको हरिहर भवनस्थित राष्ट्रिय सहकारी विकास बोर्ड भवनमा अनाधिकृत रुपमा बनाइएको पर्खाल...
मानव तस्करीको आरोपमा एमाले सांसद अधिकारी पक्राउ
मानव तस्करी प्रकरणमा जोडिएका नेकपा (एमाले) कोशीका सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् ।