राजनीति

‘पार्टीमा राष्ट्रघाती र राष्ट्रवादी भन्ने छैन, सबैले मिलेरै नक्सा बनाएका हौँ’

(ने क पा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी विभाजन हुन नदिने बताएका छन्...

‘मुलुक बाढीपहिराको उच्च जोखिममा रहेका बेला एकता कमजोर नहोस्’

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रकोपविरुद्धको सङ्घर्ष...

मूल्यवृद्धि गरेको भन्दै नेविसंघद्वारा आयल निगम घेराउ

पेट्रोलियम पदार्थको अनावश्यक मूल्यवृद्धि गरिएकाे भन्दै नेपाल विद्यार्थी संघले आज (आइतबार) काठमाडाैंमा  प्रदर्शन गरेको...

बाढी-पहिरो पीडितको उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई डा. शेखर कोइरालाको निर्देशन

डा. शेखर कोइरालाले पार्टीका नेता तथा कार्यकर्तालाई बाढी पहिराेबाट पिडित जनताको उद्धारमा जुट्न निर्देशन...

बल्ल हजूरबा भैयो !

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता डा. बाबुराम भट्टराई हजुरबुवा बनेका...

असफल खानेपानी आयोजना जिम्मा लिन नेकपाको ब्ल्याकमेलिङ

धरान । नेपाली कांग्रेसका जिल्ला सचिव एवम् सर्वदलीय तथा सर्वपक्षीय खानेपानी संयुक्त संघर्ष समितिका...

‘सरकारको ध्यान महामारी र विपत्तिमा परेका नागरिकको रक्षामा केन्द्रित हुनुपर्दछ’

आम नागरिकले भोग्नु परेको विपत्तिमा गम्भिर हुँदै उनीहरुको उद्दारमा लागेर सरकार र पार्टी जनताका...

कम्युनिष्टको राष्ट्रियता र समाजवाद कागजी बाघ : रामचन्द्र पौडेल

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरुको राष्ट्रियता र समाजवाद कागजी बाघमात्र...

बाढी पहिरोमा पर्ने नागरिकको उद्दारमा जुट्न कांग्रेस महामन्त्रीको आग्रह

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले लगातारको बर्षापछि आएको बाढी पहिरोमा पर्ने नागरिकहरुको उद्दार...

नेतृत्वलाई आग्रह : ‘एकता कायम गर्दै समृद्धितर्फ अघि बढौं’

काठमाडौं । स्थायित्व एकता कायम गर्दै समृद्धितर्फ अघि बढ्न नेकपा सुदूरपश्चिमका नेता तथा सांसदले ...

अझै दुई महिनासम्म बाढी पहिरोले आक्रान्त पारिरहन्छ, पूर्व तयारीमा जुटौं : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी तथा पहिरोले अझै दुई महिनासम्म आक्रान्त पार्न...

प्रचण्डले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल...

बाढीपहिरोपीडितलाई तत्काल उद्धार, राहत र पुर्नस्थापनाको व्यवस्था मिलाइने

काठमाडौँ । केहिदिन देखि लगातार वर्षापछि आएको बाढीपहिरोमा परेका पिडितहरूलाई तत्काल उद्धार, राहत र...

बाढी पीडितहरुको अवस्था बुझ्न गृहजिल्ला जाँदै प्रचण्ड

काठमाडौं । बाढी पीडित तथा कोरोना भाइरस प्रभावित क्षेत्रमा रहेका जनताहरुको अवस्था बुझ्न सत्तारुढ...

बेपत्ताको खोजी र उद्धार प्रभावकारी बनाऔं : नेता खनाल 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई...

‘जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको छ’

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले जनसङ्ख्याको व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन्...

बालुवाटारमा विपद् व्यवस्थापन परिषद्को बैठक जारी, देउवा पनि सहभागी

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठक अहिले जारी छ ।...

‘यतिबेला मेरो ध्यान आम नागरिकको जीवनरक्षामा केन्द्रित छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी/पहिरोले जनधनमा क्षति पुगेको यो अवस्थामा आफ्नो ध्यान आम नागरिकको...

नेताहरुको जिकिर : ‘भारतीय गुप्तचर संस्थाका प्रमुखसँग भेट भएको छैन’

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठ,...

भारतीय मिडिया : सबै गर्न भ्याउने, सिवाय पत्रकारिता

काठमाडौं । नेपाल सरकारले आफ्नो अतिक्रमित भूमि समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक...