राजनीति

सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउँछौंः मुख्यमन्त्री गुरुङ

स्याङ्जा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसबाट सङ्क्रमित बनेकाहरुलाई सङ्क्रमणबाट मुक्त भएपछि मात्रै...

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। लकडाउन, कोरोना संक्रमणको बढ्दो समस्यालगायत विषयमा...

भारत जान लागेकी सरिता गिरीलाई सीमाबाटै फर्कायो प्रहरीले

सिराहा । समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई प्रहरीले भारत जान लाग्दा सीमा क्षेत्रबाटै फर्काएको...

संविधान संशोधनको मतदानमा अनुपस्थित सांसदलाई नेकपाले सोध्यो स्पष्टिकरण

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलले संविधान संशोधन विधेयकमाथि मतदान प्रक्रियामा अनुपस्थित हुने...

डा. वेदूराम भुसालको प्रश्नः सरकारको प्राथमिकता मन्दिर कि विद्यालय ?

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७७ माथिको छलफलमा भाग लिँदै सांसदहरुले बजेटमा राष्ट्रको...

सुदूरपश्चिम प्रदेशको बजेटः कृषि आयमा लाग्ने कर र पर्यटन शुल्कमा छुट

धनगडी। सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ मा कृषि आयमा लाग्ने कर र...

बजेटको विरोधमा यी सांसदले गरे सदनभित्रै १० सेकेण्ड मौनधारण

काठमाडौं। राष्ट्रिय जनता पार्टीका राष्ट्रियसभा सदस्य मृगेन्द्रकुमार सिंह यादवले बजेटको विरोधमा १० सेकेण्ड मौनधारण...

सत्तारुढ दलकै सांसदले मागे मन्त्रीहरूको सामूहिक राजीनामा

काठमाडौं। सत्तारुढ नेकपाका सांसद रामनारायण बिडारीले बजेट खर्च गर्न नसक्ने मन्त्रीहरुको सामूहिक राजीनामा माग...

कोरोना रोकथाममा गम्भीर बन्न काँग्रेसद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको नियन्त्रण, उपचार तथा रोकथाममा गम्भीर भएर...

विदेशबाट फर्किने नेपालीको हवाईभाडा सरकारले व्यहोरोस्ः कांग्रेस

पोखरा। नेपाली कांग्रेस गण्डकी प्रदेशको संसदीय दलले विदेशमा दुखमा परेका नेपालीलाई ल्याउन हवाई भाडामा...

क्वारेन्टाइनमा ‘बलात्कार’ घटनाः दोषीलाई कारबाही गर्न सांसदहरूको माग

काठमाडौं। राष्ट्रियसभा सदस्यहरूले क्वारेन्टाइनमा भएको बलात्कारको घटनाका दोषीलाई कारबाहीको माग गरेका छन्।

मदन भण्डारीको हत्यारा पत्ता लगाउन बजेट छुट्याउँः कार्की

काठमाडौं। नेपाली काँग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले मदन भण्डारीको हत्यारा पत्ता...

‘सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिस कार्यान्वयन नहुनु आश्चर्यजनक’

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सार्वजनिक खर्च पुनरावलोकन आयोगको सिफारिसलाई कार्यान्वयन नगरी आगामी...

‘भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र संरक्षणमा बल पुगेको छ’

रुपन्देही। प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले भूमे पर्वमार्फत खाम संस्कृतिको पहिचान र...

सत्तारुढ दलकी सांसदको गुनासोः ‘आफ्नै पार्टीको सरकारले फुटबल जस्तै दौडायो’

काठमाडौं। सत्तारुढ दल नेकपाकी सांसद नन्दा चपाईले जनताका विकासका योजनाहरू ल्याउँदा आफ्नै पार्टीको सरकारबाट...

राष्ट्रियसभामा चार विधेयक टेबुल

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चार विधेयक टेबुल भएको छ। बैठकमा राष्ट्रियसभाका...

लैंगिक हिंसा न्यूनीकरणका लागि सरकारी संयन्त्र निर्माण गर्न माग

काठमाडौं। राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले लैंगिक हिंसा न्यूनीकरणमा सरकारले ध्यान दिन नसकेको बताएकी...

सरिता गिरीलाई कारबाहीको तयारी, सांसद र पार्टी सदस्यबाट समेत हटाइने

काठमाडौं। समाजवादी पार्टीले संविधान संशोधन प्रस्तावको विरुद्धमा उभिएकी सांसद सरिता गिरीलाई कारबाही गर्ने भएको...

प्रतिस्थापन गर्ने विधेयक पारित

काठमाडौं। प्रतिनिधिसभाको बैठकले केही अध्यादेश खारेज गरी नेपाल ऐनको साविकको व्यवस्था जगाउन बनेको अध्यादेशलाई...

नेकपा सचिवालय बैठक फेरि स्थगित

काठमाडौं। सत्तारुढ नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि स्थगित भएको छ।